बलात्कार घटनाका आरोपित गिरफ्तार

  ०७५ चैत १० गते

१६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले पोखरा महागरपालिका वडा ६ का सुन्दरकुमार श्रेष्ठलाई चत ८ गते गिरफ्तार गरेको छ ।

त्यसैगरी पीडित बालिकालाई पटकपटक यौन दुव्र्यवहार गरेको आरोपमा पोखरा महनागरपालिका वडा नं ११ फुलबारीका सुवास सुवेदीलाई गिरप्mतार गरेर अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।

पीडित बालिकालाई आरोपित श्रेष्ठले बलात्कार र सुवेदीले यौन दुव्र्यवहार गरेको पीडित पक्षले प्रहरीमा दिएको उजुरीमा उल्लेख छ ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा चैत ९ गते गरिएको छ ।


सुशन घिमिरे