बलात्कार घटनाका आरोपित गिरफ्तार

  ०७४ मङ्सिर ८ गते

तीन वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले १३ वर्षीय बालकलाई मङ्सिर ८ गते गिरफ्तार गरेको छ ।

पीडित बालिकालाई आरोपितले मङ्सिर ८ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले प्रहरीमा उजुरी दिएपछि अनुसन्धानका लागि आरोपितलाई गिरफ्तार गरिएको प्रहरीले जनायो । पीडित बालिकाको स्वास्थ्य परीक्षण मङ्सिर ८ गते नै जिल्ला अस्पताल बोक्सेमा गरिएको छ ।


भरत खड्का