बलात्कार घटनाका आरोपित गिरफ्तार

   ०७६ पुस २३ गते

१४ वर्षीया बालिका बलात्कार गरेको आरोपमा प्रहरीले जिल्ला सिराहा धनगढी नगरपालिका–१२ का २० वर्षीय श्रवण खड्कालाई पुस २२ गते गिरफ्तार गरेको छ ।

आरोपितले पुस २० गते बलात्कार गरेको आरोमा पीडित पक्षले आरोपित विरूद्ध पुस २१ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएपछि गिरफ्तार गरिएको एसपी वीरबहादुर बुढामगरले बताउनुभयो ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण जिल्ला अस्पतालमा पुस २१ गते गरिएको छ ।

 

 

 


भरत खड्का