प्रतिबन्धित नेकपाका जिल्ला सदस्य गिरफ्तार

  ०७६ माघ १४ गते

नेत्रबिक्रम चन्द (विप्लव) नेतृत्वको प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टीका जिल्ला सदस्य मुसिकोट नगरपालिका– ८ का ४८ वर्षीय गोबिन्द बिक ‘आकाश’लाई प्रहरीले माघ १२ गते गिरफ्तार गरेको छ ।

प्रहरीले बिकलाई रेसुङ्गा नगरपालिका–२ बाट गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालयका एसपी राजेन्द्रसिंह खड्काले बताउनु भयो ।


टोपलाल अर्याल