प्रतिबन्धित नेकपाका क्षेत्रीय इञ्चार्ज गिरफ्तार

  ०७६ मङ्सिर १ गते

नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको प्रतिबन्धित नेकपाका क्षेत्रीय इञ्चार्ज औरही गाउँपालिका–४ का ६० वर्षीय लालबाबु ठाकुरलाई प्रहरीले कात्तिक ३० गते गिरफ्तार गरेको छ ।

चन्दा सङ्कलन गर्दै गरेको अवस्थामा ठाकुरलाई सशस्त्र प्रहरीले गिरफ्तार गरी नेपाल प्रहरीलाई जिम्मा लगाएको जिल्ला प्रहरी कार्यालयका डिएसपी रामेश्वर कार्कीले जानकारी दिएका छन् ।


दिपेन्द्रप्रसाद सिंह