पत्नी हत्या घटनाका आरोपित गिरफ्तार
रामपुर नगरपालिका–५ बेझाडबजारकी ५७ वर्षीया रमा कुमारी दराईको हत्या गरेको आरोपमा प्रहरीले पति ५९ वर्षीय बुद्धि दराईलाई माघ ४ गते गिरफ्तार गरेको छ ।
घरयासी विवादमा रमालाई उनका पतिले माघ ३ गते साँझ कुटोले प्रहार गर्दा घाइते भएकी रमालाई लुम्बिनी मेडिकल कलेज, प्रभासमा उपचारको क्रममा माघ ४ गते मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सई मोतिबहादुर खड्काले इन्सेक प्रतिनिधिसँगको फोन सम्पर्कमा बताउनु भयो ।
पीडितपक्षले माघ ४ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका छन् । आरोपितलाई इलाका प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले गिरफ्तार गरेको थियो ।
शवको पोष्टमार्टम माघ ४ गते जिल्ला अस्पतालमा गरिएको छ ।
यज्ञमूर्ति तिमिल्सिना
सम्बन्धित समाचारहरू
इन्सेकको पहलमा यौन हिंसा पीडित बालिकाको परिवारलाई खाद्यान्न जुट्यो
इन्सेकको पहलमा यौन हिंसा पीडित बालिकाको परिवारलाई खाद्यान्न जुटेको छ । बढैयाताल गाउँपालिकाकी उपाध्यक्ष, तथा बाल अधिकार समितिकी अध्यक्ष दिपा गौतमले पीडित परिवारलाई फागुन १६ गते नौ हजार रुपियाँ बराबरको…
बेचबिखन प्रयास घटनाका आरोपितविरुद्ध प्रहरीमा उजुरी
१६ वर्षीया दुई बालिकालाई बेचबिखन तथा ओसारपसारको प्रयास गरेको आरोपमा पीडित पक्षले दैलेख जिल्ला चामुन्दा बिन्द्रासैनी नगरपालिका—५ का ३१ वर्षीय प्रेम कार्की, २८ वर्षीया चन्द्रिका आचार्य कार्की, २७ वर्षीया कृष्णा …
कोभिड–१९ः यो साता ७ सय १६ जना सङ्क्रमितको मृत्यु भएको तथ्याङ्क सार्वजनिक
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार यो एक साताको अवधिमा ७ सय १६ जना कोभिड–१९ का सङ्क्रमितको मृत्यु भएको तथ्याङ्क सार्वजनिक भयो । एक सातामा २२ हजार ६ सय ७० ओटा…
यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार
११ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले जहदा गाउँपालिका १ का ४५ वर्षीय बोज भनिने राजेन्द्र सरवरियालाई फागुन १५ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले फागुन ६…
बालबालिकालाई शारीरिक र मानसिक यातना दिएका आरोपित गिरफ्तार
कमजोर आर्थिक अवस्था भएका अभिभावकहरुका बालबालिकाहरुलाई निःशुल्क खान र बस्ने व्यवस्था गरी स्कुलमा पढाउने भनी आश्वासन दिई बालबालिकाहरुलाई शारीरिक तथा मानसिक यातना दिने कार्य गरेको आरोपमा मादी गाउँपालिका–६ भुमे प्राथमिक…