निर्वाचन विरोधी गतिविधि गरेको आरोपमा गिरफ्तार

  ०७४ वैशाख ३० गते

देवचुली नपा-२ घर भई सि.जि. कम्पनी दिव्यपुरीमा कार्यरत नेपाल क्रान्तिकारी औद्योगिक मजदुर यूनियनका अध्यक्ष महेश आचार्यलाई वैशाख २९ गते प्रहरीले गिरफ्तार गरेको छ ।

स्थानीय निर्वाचन विरोधी गतिविधि गर्न सक्ने आशंकामा आचार्यलाई गिरफ्तार गरि हिरासतमा राखिएका आचार्यलाई मतगणनाको लगत्तै रिहा गर्ने जानकारी जिल्ला प्रहरी कार्यलय नवलपरासीले जनाएको छ ।


नारायण पराजुली