कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (वैशाख ४ गते)

  ०७८ वैशाख ४ गते

वैशाख ४ गते ७ सय ६८ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या २ लाख ८३ हजार ६ सय ५८ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

गत २४ घण्टामा ५ हजार ३ सय ३३ ओटा नमूना परीक्षण गरेको पनि मन्त्रालयले जनाएको छ । सङ्क्रमितमध्ये २ लाख ७५ हजार ३८ जना निको भएका छन् ।

वैशाख ४ गते २ सय २६ जना निको भएका छन् भने निको हुनेको दर ९७ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ । वैशाख ४ गतेसम्म ३ हजार ७५ जना कोभिड सङ्क्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।

आइसोलेशनमा पुष्टि भएका केसहरूको सङ्ख्या भनी सङ्क्रमितको सङ्ख्या ५ हजार ५ सय ४५ देखाइएको छ ।

कोरोना भाइरसको सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (०७७ वैशाख ४ गते)

 


अनलाइन डेस्क