अज्ञात पक्षद्वारा एनसेल टावरमा क्षति पुर्याएपश्चात सेवा अवरूद्ध
आलिताल गाउँपालिका–२ काफलीडाँडामा रहेको एनसेल टावरमा साउन १५ गते राति अज्ञात पक्षद्वारा गराइएको बम विष्फोटका कारण यस क्षेत्रमा एनसेलको सेवा अवरूद्ध भएको छ ।
टावरमा रहेका तार र ब्याट्रीहरूमा भएको क्षतिका कारण आलिताल गाउँपालिका र आसापासका क्षेत्रमा १५ गतेदेखि हालसम्म एनसेलको मोवाइल सेवा बन्द भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका इन्स्पेक्टर लक्ष्मण खडकाले बताए ।
घटना कसले घटायो भन्ने बारे हालसम्म कुनै जानकारी भइनसकेको र घटनाबारे अनुसन्धान भइरहेको इन्स्पेक्टर खड्काले बताए ।
भुपेन्द्र बिष्ट
संबंधित समाचारहरू
बलात्कार गरेको कसुरमा १२ वर्ष कैदको फैसला
१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा पुर्पक्षका लागि थुनामा रहेका भेरी नपा–१० नुवागाउँका २० वर्षीय कृष्ण बिकलाई जिल्ला अदालतले मङ्सिर २२ गते १२ वर्ष कैद सजायको फैसला सुनाएको छ ।…
बम विष्फोटमा परी घाइते बालकको धरानमा उपचार हुँदै
जनकपुरधाम उमनपा–१३ कबर्ड हल नजिक बम विस्फोटमा मङ्सिर २१ गते सोही ठाउँका १० वर्षीय आलोक राउत घाइते हुनुभएको छ । कबर्ड हलदेखि करिब ३ सय मिटर पश्चिमतर्फ विष्फोट भएको हो…
बलात्कारपछि गर्भ रहेको भन्दै कारवाहीको माग गर्दै प्रहरीमा उजुरी
२६ वर्षीया सुस्तमनस्थिति भएकी युवतीलाई अपरिचित व्यक्तिले बलात्कार गरी गर्भवति बनाएको भन्दै पीडित पक्षले इलाका प्रहरी कार्यालय तुलसीपुरमा उजुरी दिएको छ । दिदीको घरमा बस्दै आएकी युवतीको पेट बढ्दै गएपछि…
मानव अधिकार संरक्षण गर्ने दायित्व राज्यको होः मन्त्री चुमान
७१ औँ अन्तर्राष्ट्रिय मानव अधिकार दिवस (१० डिसेम्बर २०१९) को सन्दर्भमा आयोजित तीन दिवसीय कार्यक्रममा गण्डकी प्रदेश मानव अधिकार महाभेला ०७६ को पहिलो दिन उद्घाटन समारोहमा रक्तदान कार्यक्रम गरेर मनाइएको…
बलात्कार घटनाका आरोपित गिरफ्तार
चितवनकी ३० वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले यमुनामाई गाँउपालिकाको सरुअठा हेल्थ पोष्टका इञ्चार्ज ४५ वर्षीय अहेब सुधिरकुमार सिंहलाई मङ्सिर २० गते गिरफ्तार गरेको छ । सिंहलाई जबरजस्ती करणी कसुर…