नेपाल मानव अधिकार वर्ष पुस्तक २०१९

February 17, 2017


Yb2019_nepali_cover_small“समृद्ध नेपालः सुखी नेपाली” भन्ने सरकारी नारा तथा कार्यक्रमलाई आमनागरिकले आशाको नजरले हेरे । सरकारले केही गर्दैछ भन्ने भाव जनतामा पैदा गराउन सरकार केही हदसम्म सफल भयो । नौलो अभ्यासका रूपमा सञ्चालनमा आएको सङ्घीयता र यसको अङ्ग सङ्घ, प्रदेश र स्थानीय तहले विकास तथा समृद्धिको जनचाहनालाई पूरा गर्ने खालका नीति तथा कार्यक्रम तयार गरी लागु गरिएको बताए । यी सबै सरकारले भौतिक पूर्वाधार विकास, शिक्षा, स्वास्थ्य, रोजगारलाई प्राथमिकता दिई आय/व्ययको विवरण प्रस्तुत गरे । संविधानत: तोकिएका जिम्मेवारी पूरा गर्न सबै सरकारहरू क्रियाशील भएको आभास भयो ।

मौलिक हक कार्यान्वयनका लागि मौलिक हससम्बन्धी कानुनको निर्माण गरिनु सुखद पक्षका रूपमा लिन सकिन्छ । तर, निर्मला पन्तको बलात्कारपछि हत्या घटनाका आरोपितलाई रिहा गर्ने आदेश दिइसकेका व्यक्तिलाई पुन: गिरफ्तार गर्नु, इन्काउण्टरका नाममा मानिसहरूको हत्या गरिनु जस्ता घटनाले सरकारको कार्यमा प्रश्न चिन्ह खडा गर्‍यो ।

विषय सूची

भूमिका : राजनीतिक स्थिरताको वर्ष

परिच्छेदहरू

परिच्छेद १ सन् २०१८ को मानव अधिकार स्थिति: समग्र मूल्याङ्कन

मानव अधिकार संरक्षण र प्रवर्धनको अपेक्षा

सन् २०१८: मानव अधिकार प्रतिविम्ब

 

२५

परिच्छेद २ राज्य र मानव अधिकार

२.१ न्यायपालिका

२.२ कार्यपालिका

२.३ व्यवस्थापिका

 

३३

५१

६५

परिच्छेद ३ आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकार

३.१ आर्थिक, समाजिक तथा सांस्कृतिक मापनमा: सङ्खुवासभाका सीमान्तकृत कुमाल

३.२ जातैजातको एउटा जात : सरबरियाको  आर्थिक, सामाजिक तथा सांस्कृतिक अवस्था

३.३ हात्तीपाइले :  नि निको हुन्छ न त सहज उपचार

३.४ बालविवाह : बागलुङे देहातको पीडा

३.५ राज्यले नदेखेका समुदाय :  कपिलवस्तुका अल्पसङ्ख्यक पत्थरकट्टा र नटुवा

३.६ लोपोन्मुख राउटे समुदायको आर्थिक, सामाजिक तथा सांस्कृतिक अवस्था

३.७ जारी छ तुइन साम्राज्य :  ताङ्लोको शरणमा जिन्दगी

 

८०

९०

९९

१०४

११२

११९

१२६

अनुसूचीहरू
अनुसूची १ सन् २०१७ र मानव अधिकार उल्लङ्घनका तथ्यहरू

उल्लेख गर्नैपर्ने केही कुरा

१. प्रदेश १

२. प्रदेश २

३. प्रदेश ३

४. गण्डकी प्रदेश

५. प्रदेश ५

६. कर्णाली प्रदेश

७. सुदूरपश्चिम प्रदेश

१३१

१३३

१८७

२३५

२८९

३२९

३८१

४२५

अनुसूची २ मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका तथ्याङ्क २०१८ ४६३
अनुसूची ३ सन् २०१८ को मानव अधिकार अवस्थाबारे राजनीतिका दलका धारणा ४७३
अनुसूची ४ सन् २०१८ को मानव अधिकार अवस्थाबारे विभिन्न क्षेत्रको धारणा ४८०
अनुसूची ५ क्रिया/प्रतिक्रिया ४८९
अनुसूची ६ नेपाल मानव अधिकार वर्ष पुस्तक २०१९ तयारीका क्रममा संलग्न व्यक्तिहरू ५११
Top