नेपाल मानव अधिकार वर्ष पुस्तक २०१८

February 17, 2017


Yb2018_Nepali

नेपालको संविधानले तोकेको समयसीमाभित्र स्थानीय तह तथा प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन सम्पन्न भई परिणामसमेत प्राप्त भएको छ। मतदाताको उत्साहपूर्ण सहभागितामा सम्पन्न यी निर्वाचनले जनताको लोकतन्त्रप्रतिको आस्था र विश्वास उजागरमात्रै गरेको छैन, परिवर्तन र समृद्धिप्रतिको उत्कट चाहना पनि प्रस्फुटन भएको छ। लामो सङ्क्रमणकाल अन्त्यको दिशातर्फ देशलाई डोर्‍याउन यी निर्वाचनले महत्वपूर्ण योगदान पुर्‍याउने उपेक्षा सर्वत्र गरिएको छ।

लामो राजनीतिक सङ्क्रमणका नाममा देशले विकासको बाटो ठम्याउन सकेन । यसबीचमा राजनीतिक नेतृत्वले पटकपटक “सङ्क्रमणकाल” को बहाना बनाए र आफ्ना कमजोरीलाई ढाकछोप गर्ने प्रयास गरिरहे । सर्वसाधारण भने यसैमा चित्त बुझाएर बस्न बाध्य भए। अब गठन हुने सरकारले सङ्क्रमणकाल अन्त्य गरी देशलाई समृद्धिको मार्गतर्फ डोर्‍याउने आशा जनताले गरेका छन् ।

विषय सूची

भूमिका : आसलाग्दो वर्ष

परिच्छेदहरू

परिच्छेद १ सन् २०१७ को मानव अधिकार स्थिति: समग्र मूल्याङ्कन

अपेक्षा राजनीतिक स्थिरताको

सन् २०१७ः मानव अधिकार प्रतिविम्ब

 

१७

परिच्छेद २ राज्य र मानव अधिकार

२.१ न्यायपालिका

२.२ कार्यपालिका

२.३ व्यवस्थापिका

 

२५

४१

५३

परिच्छेद ३ आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकार

३.१ अति सीमान्तकृतको आर्थिक, सामाजिक तथा सांस्कृतिक अवस्थाः पाँचथरका माझी

३.२ आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकारको कसीमा महोत्तरीका मुसहर

३.३ रसुवाको भूकम्पः सकसमा विस्थापन र पुनर्स्थापना

३.४ केन्द्रविन्दु गोरखाः भूकम्पपछीको सुस्त पुननिर्माण

३.५ बर्दियाका बाढीपीडितः पुनर्स्थापनाको बेवास्तामा

३.६ कालीकोटमा कुपोषणः बालबालिकामा परेको असर

३.७ बालविवाहः बैतडीको अवस्था

 

७१

८१

८९

९६

१०४

११३

१२१

अनुसूचीहरू
अनुसूची १ सन् २०१७ र मानव अधिकार उल्लङ्घनका तथ्यहरू

१. प्रदेश १

२. प्रदेश २

३. प्रदेश ३

४. प्रदेश ४

५. प्रदेश ५

६. प्रदेश ६

७. प्रदेश ७

 

१३३

१८१

२२३

२७५

३११

३६१

४०५

अनुसूची २ मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका तथ्याङ्क २०१७ ४४१
अनुसूची ३ सन् २०१७ को मानव अधिकार अवस्थाबारे राजनीतिका दलका धारणा ४५१
अनुसूची ४ सन् २०१७ को मानव अधिकार अवस्थाबारे विभिन्न क्षेत्रको धारणा ४५९
अनुसूची ५ क्रिया/प्रतिक्रिया ४६८
अनुसूची ६ वर्ष पुस्तक २०१८ तयारीका क्रममा संलग्न व्यक्तिहरू ४८३
Top