गरीबबाट गरिबीतर्फ झरेका भूकम्प पीडितहरू

उमेरले ७० वर्ष नाघेकी गैरिविसौना देउपुर–७ सल्लेबासकी सावित्री तिमल्सिना हरेक दिन भत्किएको आफ्नो घर हेरेर दिन बिताउँछिन् । सम्पत्तिको रूपमा रहेको दुई तल्ले घर भत्किएपछि नजिकै रहेको पालमा रात कटाएर बिहा....

प्रकाशित मिति : ०७२ बैशाख २७ गते
दैनिक २ हजार भूकम्प पीडितलाई खाना खुवाउँदै दीपक सिंह

ठूला, ठूला भाँडामा दाल र चामल उम्लिरहेको छ । वरपर चामल र दालका बोरा लडिरहेका छन् । १५ दिन भयो उनले एक छिन पनि फुर्सद नपाएको । तीन दिनदेखि रुघा, खोकी र टाउको दुख्ने समस्याले उनी ग्रस्त छन् । तर, पनि वि....

प्रकाशित मिति :
राज्यको मुख नताक्न राधेश्यामको आग्रह, तीनदिनमै आफैले घर ठड्याए

चापागाउँ–८ डाँडागाउँका राधेश्याम बस्नेतको घर पनि वैशाख १२ गते आएको विनाशकारी भुकम्पका कारण छिनभरमै ध्वस्त भयो । उनका छिमेकी रितबहादुर थापाको घरले थिचेर मृत्यु भयो । आमा दमको रोगी हुनुहुन्छ । घरपरिवारल....

प्रकाशित मिति :
राहतको आशमा छ वर्ष बित्यो

"अब त झमक्क साँझ पनि परिसक्यो, भोलि बिहानै उठेर घरधन्दा र मेलापात पनि गर्नु छ, घरको सबै काम आफैले नगरी हुँदैन । गाईवस्तु पनि हेर्नै पर्‍यो । छोराछोरीलाई स्कुल पनि पठाउनै पर्‍यो ।" घरको दलानको थाममा टु....

प्रकाशित मिति :
अझै हटेन बालीघरे प्रथा

बिहानको पाँच बजे, हर्कबहादुर झिसमिसेमा आँखा मिच्दै उठ्छन् । हातमुख धोएपछि दैनिक नित्यकर्ममा जानुपर्ने उनकोबाध्यता । सात जना परिवारको साँझ बिहानको जाहो गर्न उनलाई धौधौ परिरहेको छ । आरनमा पुग्छन् । कोइल....

प्रकाशित मिति :
तपाईलाई भोट दिए मेरो मान्छे फर्काउन सक्नुहुन्छ ?

संविधानसभा निर्वाचनमा द्वन्द्व पीडितहरूमा उमङ्ग भन्दा आक्रोस बढिरहेको छ । मलिन अनुहारमा आफन्तलाई चाडबाडमा जस्तै गरी निर्वाचनको मुखमा पनि आफ्ना स्वर्गीय पतिलाई कालेश्वरकी हरिमाया तामाङ सम्झन्छिन् । आँख....

प्रकाशित मिति :
रामालक्ष्मीका दिन पनि रात भए

खाउँखाउँ लाउँलाउँ भन्ने बेलामा अरूको मुख ताक्नु पर्ने भयो । आँसुका धारा बगाउँदै उनलेभनिन् । जागरिलो शरीर, काम गरी नथाक्ने, घाँसदाउरा, मेलापात, खेतीपाती र वस्तुभाउकोस्याहार सुसारमा समय कटाउँथिन् । घर ल....

प्रकाशित मिति :
तेह्रवर्से बालक खेताला जाँदै ठिक्क

सबेरै उठेर छिमेकीलाई खनजोत गर्न पनि सघाउनुछ । त्यसभन्दा अघि बा-आमालाई घरकोकाम गर्न पनि सहयोग गर्नै पर्‍यो । भोलि घाम झुल्कनुअघि छिमेकी बडाको खेतबारीको काममापुगिएन भने त दिनभरिको पारिश्रमिक पनि त पाईदै....

प्रकाशित मिति :
निको भएन द्वन्द्वको घाउ, पीडितहरू न्यायको पर्खाइमा

वर्षायाममा शुरु हुने झरी र प्रत्येक वर्षधान रोप्ने मौसम शुरु हुनासाथ इलाम जिल्ला बरबोटेगाविस-९ का सूर्यप्रसाद आचार्यको परिवारका सदस्यहरूलाई ०६१ असार १ गतेको घटनालेसताइ रहन्छ ।   ०६१ वैशाख २३ गते ....

प्रकाशित मिति :