न त रह्यो बास, न त पाइन्छ गाँस !

करे सार्कीले पेटभरी खान नपाएको धेरै दिन भयो । पहिरोले घर पुरेपछि विस्थापित भएका उहाँले झण्डै एक महिनादेखि पेटभरी खान र आनन्दले निदाउन पाउनु भएको छैन । खाद्यान्न अभावमा ६ जनाको परिवारले भोकमरीको सामना ....

प्रकाशित मिति : जाजरकोट । ०७७ साउन २२ गते ।
भोको सुत्केरीको चुलो बलेन !

काखमा १९ दिनको छोरी च्यापेकी २५ वर्षीया मनोरमादेवी देबको अनुहार मलिन छ । तीन दिनदेखि उहाँको घरको चुलो बलेको छैन । सप्तरीको विषहरीया गाउँबाट थाँतथलो उठेपछि पति राधेश्याम र छोरीहरूसँगै राजविराज नगरपालिक....

प्रकाशित मिति : सप्तरी । ०७७ असार ३ गते
दलित र सुकुम्बासी बस्तीका जनता भन्छन्– ‘कोरोनाले भन्दा भोकले मर्ने भइयो’

विश्वव्यापी रूपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) को जोखिम नियन्त्रण गर्न जारी लकडाउनले गर्दा महोत्तरीका अधिकाँश स्थानीय तहको दलित र सुकुम्बासी बस्तीका जनता खाना नपाएर भोक भोकै बस्न बाध्य छन् । उनीहरू....

प्रकाशित मिति : महोत्तरी । ०७७ असार ३ गते
बुढेसकालमा छैन सहारा !

‘आफन्तहरूले हेरेनन्, केही गरेनन् भनेर के दुःखमनाउ गर्नु ? जन्माएको छोरा नै आफ्नो हुन सकेन । अहिले कोही नभएकी र केही नभएकी भएको छु ।’ सप्तरी जिल्लाको सबैभन्दा दक्षिण–पश्चिममा रहेको बलान बिहुल गाउँपालिक....

प्रकाशित मिति : सप्तरी । ०७७ जेठ २ गते
अवैध घरेलु विषाक्त मदिरा सेवनको कारण दुई महिनामा ३६ जनाको मृत्यु

  अवैध घरेलु विषाक्त मदिरा सेवनको कारण पछिल्लो दुई महिनामा धनुषा र महोत्तरीमा ३५ जनाको मृत्यु भएको छ । धनुषा र महोत्तरीमा ०७६ चैत महिना देखि ०७७ वैशाख २३ गतेसम्मको अवधिमा ३६ जनाले विषाक्त मदिरा स....

प्रकाशित मिति : महोत्तरी । ०७७ वैशाख २५ गते
भारतीय क्वारेण्टाइनबाट जन्मथलो फर्किन पाउँदा खुसी भए नेपाली मजदुर (फोटो फिचर)

काखमा दुधे बालक । पिठ्यूँमा छ महिना काम गरि फर्कंदा ल्याएको कोसेली (भारी) थियो । धन कमाउन काला पहाड गएका उनीहरूले भारतमा बस्दाको दुख बिर्सिएर सीमामा पाइला टेक्दा मनमा थोरै खुसी देखिन्थ्यो । जति बेला न....

प्रकाशित मिति : दार्चुला । ०७७ वैशाख १८ गते
साबुन पानीले हात धोऔँ, रोगबाट बचौँ

कोरोनाभाइरसका साथै अन्य सरुवा रोग फैलिन नदिन हात धुनु अत्यन्तै महत्वपूर्ण छ सहि तरिकाले साबुन पानीले हात धुनु कोरोनाभाइरस विरुद्धको लडाईंमा अत्यन्तै प्रभावकारी प्रमाणित भएको छ । कोरोनाभाइरसका साथै अन्....

प्रकाशित मिति : ०७६ चैत ८ गते
खोरहरूमा डोमहरू

कोही कोल्टो परेर त कोही हात खुट्टा फैलाएर सुत्छन् । अझ कोही घोप्टिएर त कोही उत्तानो परेर सुत्छन् । कोही सुतेका बेला फनफनी घुम्छन् । मानिसको स्वभाव अनुसार मात्र नभई अवस्था अनुसार पनि सुत्ने तरिका फरक–फ....

प्रकाशित मिति : ०७६ चैत ५ गते
बालुवा खोस्रने श्रमिक महिलालाई छोएन दिवसले

आइतबार बिहानैदेखि घर, टोल र समाजमा अन्तर्राष्ट्रिय नारी दिवसको चर्चा चल्यो, सामाजिक सञ्जाल होस या सन्चार माध्यममा पनि सबैले यो दिवसको अवसरमा शुभकामना आदान प्रदान गरे । अमेरिकाको सिकागो शहरमा सुरु भएको....

प्रकाशित मिति : ०७६ फागुन २६ गते