सुर्खेत

विप्लवका कार्यकर्ताद्वारा दुईओटा ट्रकमा आगजनी

वीरेन्द्रनगरका एक व्यापारीलाई धम्क्याएर ५ लाख चन्दा माग गरेको आरोपमा नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका दुई कार्यकर्ताविरूद्ध प्रहरीले अपहरण तथा शरीर बन्धक उद्योग अन्र्तगत मुद्दा चलाएको विरोधमा सुर्खेत बन्दको आह्वान गरेको सो पार्टीका कार्यकर्ताहरूले दुई ओटा ट्रकमा आगजनी गरेका छन् । बन्दको अवज्ञा गरेको भ....

Post Update :January 19, 2019,  
जनता जागरूक र सेवाप्रदायक उत्तरदायी बन्नुपर्नेमा जोड

शिक्षा, स्वास्थ्य र खाद्य अधिकार प्राप्तिका लागि जनता जागरुक र सेवाप्रदायक उत्तरदायी बन्नुपर्ने विषयमा एक कार्यक्रमका सहभागीहरूले जोड दिएका छन् । इन्सेक कर्णाली प्रदेश कार्यालय सुर्खेतद्वारा पुस २४ गते सम्पन्न “स्थानीय समुदायको शिक्षा, स्वास्थ्य तथा खाद्य अधिकारका लागि जिम्मेवार निकायलाई उत्त....

Post Update :January 8, 2019,  
बजार अनुगमन नियमित र ट्युसन कक्षालाई निरूत्साहित गर्ने प्रतिबद्धता

गुर्भाकोट नपाका प्रमुख हस्त पुनले गुर्भाकोट नपा क्षेत्रमा नियमित बजार अनुगमन र ट्युसन कक्षालाई निरुत्साहित गर्ने प्रतिबद्धता जनाएका छन् । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) कर्णाली प्रदेश कार्यालय सुर्खेतद्वारा पुस २० गते साहारेमा सम्पन्न शिक्षा, स्वास्थ्य तथा खाद्य अधिकारको सवाल विषयक स....

Post Update :January 5, 2019,  
कथित बोक्सीको आरोपमा कुटपिट घटनामा संलग्न आरोपित गिरफ्तार

वीरेन्द्रनगर नपा–२ की १८ वर्षीया बालिका अमृता बुढालाई कथित बोक्सीको आरोपमा कुटपिट गरेको भन्दै विरेन्द्रनगर नपा–७ का ३० वर्षीय कृष्णप्रसाद काफ्ले र उनकी पत्नी २७ वर्षीया कृष्णा काप्फ्लेलाई प्रहरीले गिरफ्तार गरेको छ । अमृताकी सानीआमा कृष्णा काफ्लेकी दुई वर्षीया छोरीमाथि कथित बोक्सी लागेको भन्दै....

Post Update :December 30, 2018,  
कर्णाली प्रदेशको वार्षिक सम्पादन भेला सुरू

नेपाल मानव अधिकार वर्ष पुस्तक-२०१९ का लागि सङ्कलित मानव अधिकार उल्लङ्घन तथा ज्यादतीहरूका घटनाकहरूको वार्षिक सम्पादन भेला पुस ९ गतेदेखि वीरेन्द्रनगरमा सुरू गरिएको छ । कार्यक्रममा इन्सेक केन्द्रीय कार्यालय प्रलेख तथा प्रसार कार्यक्रमका गोविन्द त्रिपाठीले नेपाल मानव अधिकार वर्ष पुस्तक सम्पादनका ....

Post Update :December 24, 2018,  
बलात्कारपछि हत्या गरेको कसुरमा तीन जनालाई ३२ वर्ष कैद सजायको फैसला

पञ्चपुरी नपा–५ स्थित विद्याज्योति माविबाट एसइई परीक्षा दिइरहेकी १८ वर्षीया युवती गोरीकला रोकायको बलात्कारपछि हत्या भएको ठहर गर्दै घटनामा संलग्न तीनजनालाई जिल्ला अदालत सुर्खेतले मङ्सिर २६ गते जनही ३२ वर्ष कैद सजायको फैसला सुनाएको छ । बलात्कारपछि हत्यामा संलग्न रहेको कसुरमा अदालतले इलाका प्रहरी....

Post Update :December 14, 2018,  
जनताको अगुवाइमा विकास निमार्णका काम गरिनुपर्नेमा जोड

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) का निवर्तमान अध्यक्ष सुबोधराज प्याकुरेलले मुलुकको समृद्धिको नीति अघि सारेको वर्तमान सरकारले जनताको अगुवाइमा विकास निर्माण थालनी गर्नु पर्नेमा जोड दिएका छन् । कर्णाली फाउण्डेसनद्वारा मङ्सिर १४ गते वीरेन्द्रनगरमा आयोजित स्थानीय र प्रदेश सरकारले निर्माण गर्ने नीति तथा कानुनमा नागरिकहरूको सहभाग....

Post Update :November 30, 2018,  
पत्नीलाई कुटपिट गरेको घटनाका आरोपित गिरफ्तार

गुर्भाकोट नपा–६ की ३३ वर्षीया भुमी विसीलाई कुटपिट गरी घरको तलाबाट खसालेको आरोपमा प्रहरीले ३६ वर्षीय पति अर्जुन केसीलाई मङ्सिर ११ गते गिरफ्तार गरेको छ । पीडितका बुबा वीरबहादुर विसीले मङ्सिर ११ गते प्रहरी चौकी मेहेलकुनामा ज्यान मार्ने उद्योगमा उजुरी दिएपछि आरोपितलाई अनुसन्धानका लागि गिरफ्तार गर....

Post Update :November 28, 2018,  
बलात्कार घटनाका आरोपित गिरफ्तार

१७ वर्षीया बालिकालाई बलात्कार गरेको घटनाका आरोपित गुर्भाकोट नपा-५ का १७ वर्षीय बालकलाई प्रहरीले मङ्सिर ९ गते साँझ घरबाट गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले मङ्सिर ७ गते बलात्कार गरेको भन्दै पीडित पक्षले इलाका प्रहरी कार्यालय छिञ्चुमा मङ्सिर ९ गते दिएको उजुरीको आधारमा आरोपितलाई गिरफ्ता....

Post Update :November 26, 2018,  
प्रहरीको कुटपिटबाट ६ जना व्यापारी घाइते

स्थानीय तहले मेला महोत्सव सञ्चालनसम्बन्धी कार्यविधी निर्माण नगर्दासम्म जिल्लामा कुनै प्रकारको महोत्सव सञ्चालन गर्न नहुने भन्दै वीरेन्द्रनगरको खुलामञ्चमा यसअघि गरिएको तारबार भत्काउन मङ्सिर ९ गते पुगेका व्यापारीहरू प्रहरीको कुटपिटबाट घाइते भएका छन् । एक महिनाअघि नेपाल आदिवासी जनजाती महासङ्घले म....

Post Update :November 26, 2018,  






Top