प्राविधिक सेवा पाउन नसक्दा समस्या भएको कृषकहरुको गुनासो
भेटेनरी प्राविधिक सेवा पाउन नसकेका कारण आफूहरुलाई समस्या हुने गरेको केआईसिंह गाउँपालिकाका कृषकहरुले गुनासो गरेका छन् । चौपायाहरु बिरामी पर्दा प्राविधिक सेवाका लागि गाउँपालिक कृषि शाखामा अनुरोध गर्दा कुनै सुनवाई नहुँने गरेका कारण चौपायाहरुको उपचारमा समस्या हुने गरेको केआईसिहँ गाउँपालिका–६ फलेडीका तारा बिकले गुनासो गर्नु भयो । गाई,गोरु र बाख्रा…
अपाङ्गमैत्री भौतिक संरचना नहुँदा सेवाग्राही समस्यामा
जिल्लामा अपाङ्गमैत्री भवन निर्माण नभएका कारण सेवा प्रवाह गर्ने निकायबाट सेवा लिन समस्या भएको अपाङ्गता तथा अशक्त भएका व्यक्तिहरुले गुनासो गरेका छन् । निर्माण गरिएका सरकारी कार्यालयहरु अपाङ्गमैत्री नभएका कारण कार्यालयमा पुगेर सहज रुपमा सेवा लिन समस्या हुँदै आएको केआईसिहँ गाउँपालिका–४ वायलका अशक्त तथा अपाङ्ग भरतराज अवस्थीले दुखेसो पोख्नु भयो…
कृषि प्राविधिक सेवा नपाएका कारण समस्यामा परेको कृषकहरुको गुनासो
सरकारले एक गाँउ एक कृषि प्राविधिक राख्ने अवधारण लागु गरेको भएपनि आफूहरुले कृषि प्राविधिक सेवा नपाएकै कारण कृषिजन्य बालिमा रोग लागेर नोक्सानी बेहोर्नु परेको दिपायल सिलगढी नगरपालिकाका कृषकहरुले गुनासो गर्नु भएको छ । दिपायल सिलगढी नगरपालिका–५ घोल्ताडाका कबिता भण्डारीले आफूले लगाएको तरकारी बालिमा रोग लागेको भएपनि कृषि प्राविधिकबाट सल्लाह पाउन…
खाद्य तथा आवासको अधिकारसम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को आयोजनामा स्थानीय समुदायलाई सचेत पार्दै जिम्मेवार निकायलाई जवाफदेही बनाउने कार्यक्रम (इएलपी) परियोजना अन्तर्गत खाद्य तथा आवासको अधिकारसम्बन्धी अन्तरक्रिया कार्यक्रम मङ्सिर २४ गते पुर्बिचौकी गाउँपालिकामा सम्पन्न भएको छ । इन्सेकद्धारा पुर्बिचौकी गाउँपालिकामा गठन गरिएको मानव अधिकार समुहको आयोजना तथा पुर्बिचौकी गाउँपालिकाको समन्वयमा खाद्य तथा आवासको …
बलत्कार घटनाका आरोपित गिरफ्तार
१५ वर्षीया बालिकालाई बलत्कार गरेको आरोपमा प्रहरीले जोरायल गाउँपालिका–५ गडसेरा अस्थायी प्रहरी चौकीमा कार्यरत २४ वर्षीय प्रहरी जवान सुशील सिँहलाई कात्तिक १७ गते चुरे गाउँपालिका–१ कैलालीबाट गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले कात्तिक १३ गते बलत्कार गरेको आरोपमा पीडित पक्षले कात्तिक १७ गते जिल्ला प्रहरी कार्यालय डोटीमा उजुरी दिएको…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१९ वर्षीया युवतीलाई असोज १९ गते बलात्कार गरेको आरोपमा प्रहरीले केआईसिँह गाउँपालिकाका–४ का ३१ वर्षीय शोपी भट्टलाई असोज २३ गते गिरफ्तार गरेको छ । पीडित पक्षले असोज २२ गते जिल्ला प्रहरी कार्यालय, डोटीमा उजुरी दिएपछि आरोपितलाई गिरफ्तार गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय, डोटीका इन्स्पेक्टर इन्द्र मल्लले इन्सेक प्रतिनिधिसँग फोन…
समयमै सेवा प्रवाह नहुँदा समस्या झेल्नु परेको स्थानीयहरुको गुनासो
जिल्ला प्रशासन कार्यालय, डोटीमा दरबन्दी अनुसारका कर्मचारी नहुँदा समयमै सेवा प्रवाह हुँन नसक्दा आफूहरुले समस्या झेल्नु परेको स्थानीय सेवाग्राहीहरुले गुनासो गरेका छन् । जिल्ला प्रशासन कायालय, डोटीमा दुई जना शाखा अधिकृतको दरबन्दी रहेको भएपनि रिक्त रहेकोले सेवाग्राहीहरुले सेवा नलिकन नै घर फर्किनु पर्ने बाध्यता रहेको दिपायलसिलगडी नपा–६ सिलगढीका स्थनीय नितेस…
मानव अधिकार रक्षकहरुको सवलिकरण सम्बन्धमा अन्तरक्रिया सम्पन्न
इन्सेक, डोटीको आयोजना तथा डिसिएको आर्थिक सहयोगमा मानव अधिकार रक्षकहरुको सवलिकरण तथा जिल्ला स्तरीय सञ्जाल निर्माण सम्बन्धमा अन्तरक्रिया कार्यक्रम असोज ५ गते सिलगढीमा सम्पन्न भएको छ । उच्च अदालत बार इकाई, दिपायलका अध्यक्ष शंकरदिप मडैले समाजमा मानव अधिकार उल्लङ्घनका घटनामा कमी नआएको बताउँदै सरकार मानव अधिकारको संरक्षण गर्न गम्भिर नभएकोले…
बाटोमा हिँडिरहेका स्वास्थ्यकर्मीमाथि कोरोना सर्ने भन्दै कुटपिट, घटनाका आरोपित गिरफ्तार
शिखर नगरपालिका – ७ घर भई शिखर नगरपालिका – ९ स्थित दानकोट स्वास्थ्य चौकीमा कार्यरत स्वास्थ्यकर्मी २० वर्षीय रमेश कुवँरमाथि जेठ १८ गते सोही नगरपालिका – ७ बोगटाका १९ वर्षीय रोशन खत्री, २० वर्षीय नबिन खत्री र २४ वर्षीय तेजबहादुर लुहारले आक्रमण गरी कुटपिट गरेको आरोपमा प्रहरीले जेठ २० गते…
प्रतिबन्धित नेकपाका पुर्व जिल्ला जनपरिषद प्रमुख गिरफ्तार
जोरायल गाउँपालिका – १ सिस्मडा निवासी प्रतिबन्धित नेकपाका डोटी जिल्ला पुर्व जनपरिषद प्रमुख सुरेन्द्रबहादुर देउवा (अर्जुन)लाई प्रहरीले चैत ७ गते गिरफ्तार गरेको छ । ०७६ भादौ १५ गते जोरायल गाउँपालिका – १ कटुन्थलास्थित एनसेल टावरमा आगजनीमा सङ्लग्न रहेका कारण देउवालाई गिरफ्तार गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय,डोटीका इन्स्पेक्टर कर्ण बोहराले…