बलात्कार घटनाका आरोपित गिरफ्तार

३० वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले पुनर्वास नपा-७ का ३५ वर्षीय नरेश रानालाई असार ८ गते गिरफ्तार गरेको छ । पीडित महिलालाई आरोपितले साउन ७ गते बलात्कार गरेको भन्दै पीडित पक्षले साउन ८ गते इलाका प्रहरी कार्यालय, त्रिभुवनवस्तीमा उजुरी दिएको थियो । पीडित पक्षको उजुरीपछि आरोपितलाई गिरफ्तार गरी अनुसन्धानका…

July 26, 2018  
बलात्कार पश्चात हत्या घटनाका आरोपित गिरफ्तार

कृष्णपुर नपा-८ शान्तिपुर की १७ वर्षीया बालिकालाई बलात्कार गरी हत्या गरेको आरोपमा कृष्णपुर नपा - २ का २१ वर्षीय मदन गिरीलाई असार ३२ गते प्रहरीले गिरफ्तार गरेको छ । असार २६ गते कैलालीको अत्तरिया बजारमा सामान किनमेल गर्न गएकी बालिका सोही दिनदेखि बेपत्ता भएकी थिइन् । सामान किनमेल गर्न गएकी…

July 17, 2018  
इन्सेक आबद्ध बाल अधिकार चेतना समूहलाई सामाजिक विकास मन्त्रालयद्वारा सहयोग

सामाजिक विकास मन्त्रालय प्रदेश ७ धनगढीले असार २५ गते घरेलु हिंसा, छाउपडी प्रथा बालविवाह तथा कथित बोक्सी प्रथा निरूत्साहित अभियान सञ्चालन गर्नका लागि शुक्लाफाँटा नगरपालिका-५ स्थित शिवशङ्कर माविको इन्सेक आबद्ध बाल अधिकार चेतना समूहलाई १० हजार रुपियाँ सहयोग गरेका छन् । सामाजिक विकास मन्त्रालय प्रदेश न. ७ धनगढीको आयोजना तथा…

July 10, 2018  
पत्नी हत्या घटनाका आरोपित गिरफ्तार

भिमदत्त नगरपालिका-८ तिलाचौरकी २६ वर्षीया सरस्वती कार्कीलाई फोरुवा प्रहार गरी हत्या गरेको आरोपमा प्रहरीले ३५ वर्षीय पति केशव कार्कीलाई असार १२ गते गिरफ्तार गरेको छ । सशस्त्र प्रहरी बल सीमा सुरक्षा कार्यालय लमही, दाङमा कार्यरत केशवले विदामा घर आएको बेला पतिपत्नी बीच विवाद भएपछि असार १२ गते फोरुवा प्रहार गरी…

June 26, 2018  
शिक्षा, स्वास्थ्य र खाद्य अधिकारका सवालमा सरोकारवालाहरूबिच समन्वय बैठक सम्पन्न

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को आयोजनामा शिक्षा, स्वास्थ्य र खाद्य अधिकारका सवालमा सरोकारवालाहरूबिच जिल्ला समन्वय बैठक असार ८ गते सम्पन्न गरिएको छ । स्थानीय समुदायलाई सचेत पार्दै जिम्मेवार निकायलाई जबाफदेही बनाउन पहल परियोजना अन्तर्गत इन्सेक धनगढीको आयोजनामा समन्वय बैठक सम्पन्न गरिएको हो । शिक्षा विकास तथा समन्वय इकाईका प्रतिनिधि…

June 23, 2018  
नेपाल मानव अधिकार वर्षपुस्तक प्रकाशन पूर्व अर्धवार्षिक समीक्षा कार्यक्रम सम्पन्न

नेपाल मानव अधिकार वर्षपुस्तक-२०१९ का लागि अभिलेखित घटनाको प्रकाशन पूर्व अर्धवार्षिक समीक्षा कार्यक्रम असार ७ गते महेन्द्रनगरमा सम्पन्न गरिएको छ । अर्धवार्षिक समीक्षा कार्यक्रममा इन्सेक जिल्ला प्रतिनिधि कोमलनिरन्जन भाटले मानव अधिकार वर्षपुस्तकका लागि सन् २०१८ को ६ महिनामा सङ्कलन गरेका ५० वटा मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटना प्रस्तुत गरेका…

June 22, 2018  
बालविवाह न्यूनीकरणका लागि अभिमुखीकरण कार्यक्रम सम्पन्न

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक), कञ्चनपुर र भुवनेश्वरी युवा समूहको संयुक्त आयोजनामा असार ६ गते वेदकोट नगरपालिकामा बालविवाह न्यूनीकरणका लागि अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । स्थानीय थारू समुदायको बस्ती रहेको मन्दिरपुर र बसन्तपुरमा हालसम्म बालविवाह हुने गरेका कारण किशोर किशोरीहरूलाई सचेतना गराउने उद्धेश्यले बालविवाह न्यूनीकरणका लागि अभिमुखीकरण कार्यक्रम राखिएको…

June 21, 2018  
सेवाग्राही र सेवाप्रदायकबिच अन्तरक्रिया सम्पन्न

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) र मानव अधिकार निगरानी समूह, कञ्चनपुरको आयोजनामा जेठ २२ गते आयोजित सेवा प्रदायक र सेवाग्राहीबिचको अन्तरक्रिया कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख फैरू तामाङले शिक्षा, स्वास्थ्य र खाद्य अधिकारका सवालमा भ्रष्टाचार र अनियमितता गर्नेलाई कारबाही गर्न शुन्य सहनशिलताको नीति अपनाइने बताए । उनले शिक्षा स्वास्थ्य र…

June 6, 2018  
विद्यार्थी भर्ना तथा गुणस्तरीय शिक्षाका लागि अभियान चलाउँदै इन्सेक

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक), मानव अधिकार निगरानी समूह शुक्लाफाँटा, बाल अधिकार चेतना समूह, शीवशङ्कर माविको संयुक्त आयोजनामा जेठ १४ गते विद्यार्थी भर्ना तथा गुणस्तरीय शिक्षाका लागि बृहद् भर्ना अभियान तथा र्‍याली सम्पन्न गरिएको छ । शुक्लाँफाटा नपा-५ को गर्जमनीबाट सुरू भएको र्‍याली हरेक टोलमा पुगेर विद्यालयमा विद्यार्थी भर्ना अभियान…

May 29, 2018  
मानव बेचबिखन प्रयास घटनाका आरोपित गिरफ्तार

१७ वर्षीया बालिकालाई बेचबिखन गर्ने उद्धेश्यले भारततर्फलैजाँदै गरेको आरोपमा प्रहरीले दार्चुला जिल्ला अपिहिमाल गाउँपालिका-३ की २३ वर्षीया जयन्ती भण्डारीलाई जेठ १४ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई ललाईफकाई भारततर्फलैजाँदै गर्दा पीडित बालिकाका आफन्तले दिएको सूचनाका आधारमा आरोपितलाई महाकाली नगरपालिका-८ बाट प्रहरीले गिरफ्तार गरेको थियो । उद्धार गरिएकी बालिकालाई अविभावकको…

May 29, 2018