हत्यारा सार्वजनिक गर्न माग गर्दै धर्ना

भीमदत्त नगरपालिका–२ खोल्टीका १३ वर्षीया बालिका निर्मला पन्तको हत्यारा सार्वजनिक गर्न माग गर्दै कात्तिक २५ गतेदेखि उनका बुबा र आमा जिल्ला प्रशासन कार्यालय अगाडि धर्नामा बसेका छन् । छोरीको बलात्कारपछि हत्या भएको तीन महीनाभन्दा बढी समय बितिसक्दा पनि स्थानीय प्रशासनले हत्यारालाई कारवाहीको दायरामा ल्याउन नसकेको भन्दै निर्मलाका बुबा यज्ञराज र…

November 11, 2018  
बलात्कार घटनाका आरोपित गिरफ्तार

२१ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले २४ वर्षीय पतिलाई कात्तिक १२ गते गिरफ्तार गरेको छ । पीडित महिलालाई आरोपितले बलात्कार गरेको भन्दै पीडित महिलाले कात्तिक १२ गते पतिविरूद्ध उजुरी दिएपछि प्रहरीले गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । पीडित महिलाको स्वास्थ्य परीक्षण कात्तिक १२ गते महाकाली अञ्चल अस्पतालमा…

October 31, 2018  
बलात्कार घटनाका आरोपित गिरफ्तार

तीन वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले १४ वर्षीय बालकलाई कात्तिक ५ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले कात्तिक ४ गते बलात्कार गरेको भन्दै पीडित बालिकाका अभिभावकले दिएको उजुरीका आधारमा आरोपितलाई गिरफ्तार गरेको  प्रहरीले जनायो । पीडित बालिकाको स्वास्थ्य परीक्षण कात्तिक ५ गते महाकाली अञ्चल अस्पतालमा गरिएको छ…

October 23, 2018  
दुई दशकदेखि खोलाको पानी पिउन बाध्य पिल्लरीफाँटबासी

शुक्लाफाँटा नगरपालिका–८ पिल्लरीफाँटका पदमसिंह धामी विगत दुई दशकअघिदेखि घरभन्दा एक किलोमिटर टाढा पैदलयात्रा गरेर घरमा खानेपानी ल्याउने गर्छन् । ०५८ देखि यहाँ बसोबास गर्दै आएका धामीले लामो समय बित्दा पनि आफूले अझै पनि सहजरुपमा गाउँमा पानी नपाएको गुनासो गरे । “यतिका वर्षसम्म हामीले खोलाको दूषित पानीले प्यास मेटाउँदै छौँ भन्दा…

October 19, 2018  
निर्मला हत्या प्रकरणमा २६ प्रहरीमाथि छानबिन

भीमदत्त नगरपालिका–२ खोल्टीकी १३ वर्षीया बालिका निर्मला पन्त हत्यारा प्रकरणमा अनुसन्धानमा खटिएको तत्कालीन जिल्ला प्रहरी कार्यालय कञ्चनपुरको प्रहरी अधिकृत र कर्मचारीमाथि छानबिन समितिले सुक्ष्म अध्ययन गरिरहेको राससले जनाएको छ । गत भदौ ३१ गते सरकारले एआइजी धिरु बस्न्यातको संयोजकत्वमा गठन गरेको छानबिन समितिले निर्मला प्रकरणमा अनुसन्धानमा प्रहरी कर्मचारीको भूमिका र…

October 14, 2018  
आन्दोलनकारीहरूद्वारा पत्रकारमाथि दुर्व्यवहार, पत्रकार महासङ्घद्वारा घटनाको भत्सर्ना

१३ वर्षीया बालिका निर्मला पन्तका हत्यारा सार्वजनिक गर्न माग गर्दै आन्दोलित नेपाल विद्यार्थी सङ्घका कार्यकर्ताहरूले असोज १६ गते सगरमाथा टेलिभिजनका कञ्चनपुर सम्वाददाता चन्द्र जोशीमाथि हातपात तथा दुर्व्यवहार गरेका छन् । जिल्ला सरकारी वकिल कार्यालयमा तोडफोड गरेको भिडियो डिलिट गर्न भन्दै आन्दोलनकारीले आएसटिएस टेलिभिजनको क्यामेरासमेत तोडफोड गरेका हुन् । बन्दकर्ताद्वारा सरकारी…

October 3, 2018  
जिल्ला सरकारी वकील कार्यालयमा तोडफोड तथा कर्मचारीमाथी दुर्व्यवहार

बन्दको अवज्ञा गरेको आरोपमा असोज १६ गते जिल्ला सरकारी वकिल कार्यालयमा तोडफोड गर्नुको साथै कर्मचारीहरूमाथि हातपात तथा दुर्व्यवहार गरिएको छ । १३ वर्षीया बालिका निर्मला पन्तको हत्यामा संलग्न व्यक्तिहरूलाई सार्वजनिक गर्नुपर्ने माग राख्दै आफूहरूले असोज १६ गते बन्दको आयोजना गरिएको भए पनि सरकारी वकिल कार्यालयका कर्मचारीहरूले कार्यालय खोलेका कारण तोडफोड…

October 3, 2018  
पत्रकार र मानव अधिकारकर्मीबिच समन्वय बैठक सम्पन्न

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) धनगढीको आयोजनामा कञ्चनपुरको महेन्द्रनगरमा भदौ २९ गते पत्रकार र मानव अधिकारकर्मीबिच समन्वय बैठक सम्पन्न गरिएको छ । जिल्ला बार एशोसिएशन कञ्चनपुरका अध्यक्ष भगीरथ जोशीले कञ्चनपुर जिल्लामा मानव अधिकार उल्लङ्घन तथा हत्या हिंसाका घटनाहरू बढ्दै आएकोप्रति चिन्ता व्यक्त गरे । पत्रकारहरूलाई समयसमयमा विभिन्न किसमका धम्कीहरू आउने…

September 16, 2018  
बन्चरो प्रहार गरी पत्नीको हत्या

भीमदत्त नगरपालिका–९ खल्ला मसेट्टी सिंहपुरकी ३५ वर्षीया विमला पुनमगरलाई भदौ २९ गते बन्चरो प्रहार गरी ३८ वर्षीय पति चन्द्रबहादुर पुनमगरले हत्या गरेको प्रहरीले जनाएको छ । भदौ २९ गते राति पतिपत्नी बिच विवाद भएपछि चन्द्रबहादुरले विमलाको टाउकोमा बन्चरोले प्रहार गर्दा घरभित्रै उनको मृत्यु भएको जनाइएको छ । शवको पोष्टमार्टम गर्नका…

September 16, 2018  
बलात्कार घटनाका आरोपित गिरफ्तार

र सात वर्षीया दुई बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले बेल्डाडी गाँउपालिका–२ का ५७ वर्षीय राजेन्द्र विष्टलाई भदौ ३० गते गिरफ्तार गरेको छ । पीडित बालिकाहरूले घटनाबारे अविभावकलाई बताएपछि पीडित बालिकाका अविभावकहरूले इलाका प्रहरी कार्यालय बेल्डाडीमा उजुरी दिएपछि प्रहरीले आरोपितलाई गिरफ्तार गरेको हो । पीडितद्वयको स्वास्थ्य परीक्षण भदौ ३० गते महाकाली…

September 15, 2018