यौन दुर्व्यवहार गरेको कसुरमा १२ वर्ष ६ महिना कैद सजायको फैसला
सात वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको कसुरमा साँफेबगर नपा–४ का २२ वर्षीय मदन वादीलाई जिल्ला अदातलत,अछामले १२ वर्ष ६ महिना कैद सजायको फैसला सुनाएको छ । जिल्ला न्यायाधीस नविनकुमार जोशीको इजलासले फागुन १२ गते कैद सजायसहित १० हजार रुपियाँ क्षतिपुर्तिको फैसला सुनाएको हो । आरोपित वादीलाई जिल्ला अदालतको ०७६ साउन…
१८ दिनदेखि नगर र वडाका सेवा बन्द हुँदा स्थानीयलाई सास्ती !
पञ्चदेवल विनायक नगरपालिका र वडाबाट प्रवाह हुने सेवा १८ दिनदेखि बन्द हुँदा नगरबासीले सास्ती व्यहोरेका छन् । माघ २३ गतेदेखि बन्द नगरका सम्पूर्ण सेवा हालसम्म पनि सुचारू हुन नसक्दा स्थानीय सेवाबाट बिमुख भएका हुन् । नगर कार्यपालिकाले माघ २३ को बैठकमा वडा अध्यक्ष पदमबहादुर धामीको हत्यारा पत्ता नलाग्दासम्म नगरका सबै…
कारागार भित्रै कैदी मृत फेला
जिल्ला कारागार,अछाममा कैद भुक्तान गरिरहेका पञ्चदेवल विनायक नगरपालिका – ६ तोलीका ४३ वर्षीय दिपेन्द्र विक कारागार भित्रै फागुन ६ गते बिहान मृत अवस्थामा फेला परेका छन् । कारागारको कोठा नम्बर २ मा फागुन ५ गते राती १५ जनासँगै सुतेका विक विहान ओछ्यानमै मृत भेटिएका कारागारका जेलर छत्रबहादुर माझीले बताउनु भयो…
स्थानीय सरकारले आफूहरूलाई उपेक्षा गरेको दलित अगुवाहरुको गुनासो
दलित समुदायका लागि स्थानीय सरकारले हालसम्म नीति तथा कार्यक्रम नै नबनाई आफूहरूलाई उपेक्षा गरेको दलित अगुवाहरूले गुनासो गर्दै आएका छन् । संवैधानिक व्यवस्था अनुसार आफूले स्थानीय तहमा दलित समुदाय लाभान्वित कार्यक्रम तय गर्न बारम्बार माग गर्दै आएको भए पनि स्थानीय तहले वास्ता नगरेको दलित अगुवाको आरोप छ । दलित समुदायको…
छाउ गोठ मुक्त तथा साक्षर नगर घोषणा
कमलबजार नगरपालिकामा रहेका सम्पुर्ण छाउ गोठ भत्काएर सो नगरपालिकालाई माघ २७ गते एक कार्यक्रमकाबीच छाउ गोठ मुक्त तथा साक्षर नगर घोषणा गरिएको छ । नगरपालिकामा रहेका ३ सय ८० ओटा भन्दाबढी छाउ गोठ भत्काएर महिनावारी हुने महिला तथा किशोरी सुरक्षित घरमै बस्न थालेपछि अछाम निर्वाचन क्षेत्र नम्बर २ बाट प्रतिनिधि…
वडा अध्यक्ष हत्या घटनाका सात जना आरोपित गिरफ्तार
पञ्चदेवल विनायक नगरपालिका–२ विनायकका वडा अध्यक्ष ४० वर्षीय पदमबहादुर धामीको हत्या घटनाको अनुसन्धानका लागि माघ २२ गते सात जनालाई प्रहरीले गिरफ्तार गरेको छ । सात जनालाई गिरफ्तार गरी अनुसन्धान भइरहेको प्रहरीले जनाए पनि गिरफ्तार गरिएका व्यक्तिहरुको परिचय भने खुलाइएको छैन । मृत अवस्थामा भटिएका वडा अध्यक्ष धामीसँग माघ २० गते…
छाउगोठ भत्काँउदै गर्दा प्रहरीमाथि आक्रमण,आरोपित गिरफ्तार
बान्नीगढी जयगढ गाउँपालिका–३ वर्दादेवीमा रहेको छाउगोठ भत्काँउदै गर्दा माघ १८ गते बेलुकी प्रहरीमाथि आक्रमण भएको छ । प्रहरीमाथि आक्रमण गरेको आरोपमा बान्नीगढी जयगढ गाउँपालिका–३ की ५५ वर्षीया धना साउदलाई माघ १८ गते बेलुकी नै प्रहरीले गिरफ्तार गरेको छ । जनप्रतिनिधि, प्रहरी र स्थानीय अगुवाले साउदको घरमा रहेको छाउगोठ भत्काउन थालेपछि…
छाउगोठमा बस्न बाध्य पारेको भन्दै कैदको फैसला
छाउगोठमा भाइबुहारीको मृत्युपछि गिरफ्तार भएका साँफेबगर नगरपालिका–३ सिद्धेश्वरका २५ वर्षीय छत्र राउतलाई जिल्ला अदालत अछामले ४५ दिनको कैद फैसला सुनाएको छ । न्यायाधीश नविनकुमार जोशीको इजलासले रावतलाई माघ ७ गते एक महिना १५ दिनको कैद फैसला सुनाइएको अदालतका श्रेष्तेदार प्रेमप्रकाश थापाले जानकारी दिनुभयो । रावतका नाममा भेदभाव तथा अन्य अपमानजनक…
छाउपडी कुप्रथा विरूद्ध अछाममा अभियान शुरू
सामाजिक कुरीतिका रूपमा रहेको छाउपडी कुप्रथालाई उन्मूलन गर्न अछाममा छाउ गोठ भत्काउने अभियान शुरू गरिएको छ । स्थानीय जनप्रतिनिधि, कर्मचारी, राजनीतिक दल, प्रहरी, महिला तथा बाल समूह र स्थानीयको सयुक्त सक्रियतामा पुस १५ गतेदेखि हालसम्म १३ सय १० ओटा छाउ गोठ भत्काइएको प्रमुख जिल्ला अधिकारी भोजराज श्रेष्ठले बताउनु भयो ।…
वादी परिवारलाई निःशुल्क जग्गा प्रदान
पुस्तौँदेखि घरवारविहिन भएका मंगलसेन नपा –५ का पाँच वादी परिवारलाई मङ्गलसेन नगरपालिकाले निःशुल्क जग्गा उपलब्ध गराएको छ । मंगलसेन नगरपालिका – ५ स्थित भैसेडाँडामा रहेको १० लाख रूपियाँ बराबरको १५ आना जग्गा खरिद गरेर पाँच वादी परिवारलाई तीन आनाका दरले लालपुर्जासहित हस्तान्तरण गरेको हो । घरवारविहिन प्रेम वादी, रेवन्ता वादी,…