सिरहा

प्रहरीको गोली प्रहारबाट एकजना घाइते

जिल्ला प्रहरी कार्यालय सिरहाको गस्ती टोलीले माघ ४ गते चलाएको गोलीले सिरहा नपा–९ का २९ वर्षीय प्रमोद यादव घाइते भएका छन् । सिरहा नपा–२१ मा गस्तीटोलीले चेकजाँचको लागि स.६ प. ६१४० नम्बरको मोटरसाइकलमा सवार रहेका यादवलाई रोक्न खोज्दा यादवले कटुवा पेस्तोलले हमला गरेपछि जबाफी फायरिङ्गमा यादव घाइते ह....

Post Update :January 18, 2019,  
बलात्कार घटनाका आरोपितविरूद्ध प्रहरीमा उजुरी

१९ वर्षीया युवतीलाई अपहरण गरी बलात्कार गरेको आरोपमा पीडित परिवारले कर्जन्हा नपा–१० का ३८ वर्षीय असरफ शेखविरूद्ध इलाका पहरी कार्यालय मिर्चैयामा माघ २ गते उजुरी दिएका छन् । पीडित परिवारका अनुसार पीडित युवतीलाई आरोपितले पुस ३० गते अपहरण गरी बलात्कार गरेका थिए । ....

Post Update :January 18, 2019,  
बलात्कार घटनाका आरोपितविरूद्ध प्रहरीमा उजुरी

१८ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा पीडित पक्षले इलाका प्रहरी कार्यालय मिर्चैयामा पुस २७ गते उजुरी दिएको छ । नाम र ठेगाना नखुलेको करिब २२ वर्षीय युवकले पुस २५ गते पीडित युवतीलाई बलात्कार गरेको पीडित पक्षले प्रहरीमा दिएको उजुरीमा उल्लेख छ । फोनबाट चिनजान भएको आधारमा भेटघाट गर्न बोलाएर बला....

Post Update :January 12, 2019,  
बाल अधिकार तथा क्षमता अभिबृद्वि तालिम सुरू

दिगो विकासका लागि बालबालिकामा लगानी आवश्यक रहेको नेपाल पत्रकार महासङ्घ सिरहाका सभापति दिनेश्वरप्रसाद गुप्ताले बताएका छन् । सिरहाको लहानमा अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) प्रदेश २ जनकपुर कार्यालयद्वारा पुस २३ गतेदेखि सुरू गरिएको तालिमा गुप्ताले मधेशमा छोरीलाई पढाउन अहिले पनि कञ्जुस्याइ....

Post Update :January 8, 2019,  
बलात्कार मुद्दाका फरार आरोपित गिरफ्तार

१३ वर्षीया बालिका बलात्कार मुद्दाका फरार आरोपितलाई जिल्ला प्रहरी कार्यालय सिरहाले पुस १९ गते गिरफ्तार गरेको छ । गिरफ्तारीमा पर्नेमा विष्णुपुर गाउँपालिका–३ का २२ वर्षीय रविन्द्र यादव रहेको जिल्ला प्रहरी कार्यालय सिरहाका इन्स्पेक्टर उमाशङ्करप्रसाद यादवले बताए । ....

Post Update :January 5, 2019,  
पत्नी हत्याका आरोपितलाई सर्वस्वसहित जन्मकैदको फैसला

भगवानपुर गाउँपालिका–१ का ३० वर्षीय बालकृष्ण यादवलाई पत्नी हत्याको कसुरमा जिल्ला अदालतले पुष १७ गते सर्वस्वसहित जन्मकैदको फैसला गरेको छ । जिल्ला अदालतका न्यायाधीश सुदर्सनराज पाण्डेको एकल इजलाशले सो फैसला गरेको सरकारी वकिल जुद्धबहादुर आलेले बताए । ....

Post Update :January 3, 2019,  
इन्सेक र राष्टिय मानव अधिकार आयोगको संयुक्त टोलीद्वारा दलित बस्तीको स्थलगत अध्यन

मिर्चैया नपा–७ मा ९० वर्षदेखि बस्दै आएको दलित बस्तीको जग्गा विक्री भएको घटनाको इन्सेक प्रदेश २ को कार्यालय जनकपुर र राष्टिय मानव अधिकार आयोग प्रदेश २ को कार्यालय जनकपुरले पुष १६ गते संयुक्त स्थलगत अध्यन गरेको छ । राष्ट्रिय मानव अधिकार आयोग प्रदेश २ का प्रमुख वीरबहादुर बुढामगर, अधिकृत इन्द्रजि....

Post Update :January 2, 2019,  
नेपाली सेना द्वारा कुकर बम डिष्पोज

नेपाली सेनाले गोलबजार-४ मा भेटिएको कुकर बम पुस-८ गते डिष्पोज गरेको छ । गोलबजार नपा-४ मा आज बिहान भेटिएको कुकर बम चोहर्वा स्थित नया गोरखगणको टोलीले बम डिष्पोज गरेको इलाका प्रहरी कार्यालय गोलबजारका इन्स्पेक्टर नविन घिमिरेले बताए । बम भेटिएको ठाउँमा स्वतन्त्र तराई निर्माण सेनाको पर्चा भेटिए पनि ....

Post Update :December 24, 2018,  
बलात्कार घटनाका आरोपितविरूद्ध प्रहरीमा उजुरी

१२ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा सुखिपुर नपा–६ का २० वर्षीय ओमकुमार साह र २० वर्षीय रोशन यादवविरूद्ध पीडित पक्षले इलाका प्रहरी कार्यालय महेसपुर पतारीमा मङ्सिर २७ गते उजुरी दिएको छ । पीडित बालिकालाई आरोपित द्वयले मङ्सिर २६ गते सामूहिक बलात्कार गरेको पीडित पक्षको आरोप छ । ....

Post Update :December 14, 2018,  
विष्फोटमा परी दुई जना घाइते

भगवानपुर गाउँपालिका–४ मा मङ्सिर २३ गते बम विष्फोट हुँदा सोही ठाउँका २८ वर्षीय ओमप्रकाश यादव र २७ वर्षीय सञ्जय यादव घाइते भएका छन् । बिहान शौचालय गएका यादवद्वयले खाली चौरमा सुन राख्ने खाली बट्टाहरू देखेपछि खोल्ने क्रममा बम विष्फोट भएको बताए । ....

Post Update :December 10, 2018,  






Top