घरेलु हिंसा पीडितद्वारा प्रहरीमा उजुरी

दुधौली नगरपालिका–३ निपाने कालापानीकी ४४ वर्षीया डस्नी कुमँरलाई ५० वर्षीय पति सञ्चा कुमँरले सोही ठाउँ बस्ने २७ वर्षीया छिमेकी बेलमती कुमँरको सहयोगमा वैशाख ३० र ३१ गते कुटपिट गरेको पीडितले आरोप लगाएकी छन् । पीडित महिलालाई आरोपितले वैशाख ३० गते शरीरका विभिन्न अङ्गमा कुटपिट गर्नुका साथै योनीमा दालभात र अचार…

May 16, 2019  
रकम निकासा नहुँदा ११ हजार विद्यार्थीले पाएनन् नयाँ पाठ्यपुस्तक

नयाँ शैक्षिक सत्र सुरू भएको झण्डै एक महिना हुन लाग्दा समेत हरिहरपुरगढी गाउँपालिकाका विद्यालयहरूमा नयाँ पाठ्यपुस्तक पुग्न सकेको छैन । नयाँ शैक्षिक शत्रका लागि चैत अन्तिमसम्म सबै विद्यालयमा नयाँ पाठ्यपुस्तक पुगिसक्नुपर्नेमा पाठ्यपुस्तक खरिद गर्न सम्बन्धित विद्यालयलाई रकम निकासा नदिँदा गाउँपालिकाभरका विद्यार्थीले नयाँ पुस्तक पाउन सकेका छैनन् । गाउँपालिकामा लेखा अधिकृत,…

May 10, 2019  
यौन दुर्व्यवहार घटनाका आरोपित विरूद्ध प्रहरीमा उजुरी दर्ता

१४ र १५ वर्षीया दुई जना बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा फिक्कल गाउँपालिका–३ घर भई सोही ठाउँको रातमाटा खोलागाउँ माध्यमिक विद्यालयमा प्राथामिक तहमा पढाउने ४५ वर्षीय शिक्षक चिरञ्जीवी पहाडीविरूद्ध वैशाख २२ गते बाल सञ्जालको सक्रियतामा जिल्ला प्रहरी कार्यालय सिन्धुलीमा उजुरी दर्ता गरिएको छ । पीडितद्वयलाई आरोपित शिक्षकले वैशाख १२ गते…

May 7, 2019  
सदरमुकाममै पाँच महिनादेखि खानेपानीको समस्या !

पाँच महिनादेखि सिन्धुली सदरमुकामबासीले खानेपानीको समस्या भोगिरहेका छन । सदरमुकामका मधुटार, पानीटयाङ्कीलगायतका स्थानमा सडक निर्माणका काम हुँदा पाइप काटिएपछि खानेपानीको समस्या भोग्नु परेको स्थानीयबासीहरुले बताएका छन् । कमलामाई नगरपालिका–५ को मधुटारमा सडक निर्माण हुँदा पाइप लाईन काटिएपछि ५ महिनादेखि खानेपानीको अभाव भएको हो । सदरमुकाममा खानेपानी वितरणको काम गर्ने सिद्धेश्वर…

May 5, 2019  
इन्सेक र मानव अधिकार आयोगको टोलीद्वारा मुसहर बस्तीको अनुगमन

राष्ट्रिय मानव अधिकार आयोगको टोलीले दुधौली नगरपालिका–७ र वडा नं. १० का मुसहरहरूको जातीय विभेद तथा छुवाछुतको अवस्थाको वैशाख ३ गते अध्ययन गरेको छ । इन्सेक जिल्ला प्रतिनिधिसहित अनुगमनमा पुगेको टोलीले मुसहर बस्तीको अनुगमन गरी उनीहरूको सामाजिक, आर्थिक, सांस्कृतिक, राजनीतिक अवस्थाको समेत पहिचान गरेको छ । आयोगकी मानव अधिकार अधिकृत…

April 16, 2019  
कर्मचारी विहीन अस्पताल, सबै सेवा अवरूद्ध

कर्मचारी समायोजनको मारमा सिन्धुली अस्पताल परेको छ । जसका कारण अस्पतालमा डाक्टर तथा स्वास्थ्यकर्मी नहुँदा सबै खालका स्वास्थ्य सेवा अवरूद्ध बनेका छन् । ५१ वेडमा सञ्चालित यो अस्पतालमा रहेका डाक्टर तथा स्वास्थ्यकर्मीहरू नहुँदा नियमित सेवा सञ्चालनमा समस्या भएको छ । अस्पतालमा कार्यरत डाक्टर तथा अन्य स्वास्थ्यकर्मीहरू समायोजनमा परी सबैको सरूवा…

April 15, 2019  
गाउँपालिका अध्यक्षमाथि दुर्व्यवहार

तीनपाटन गाउँपालिकाका अध्यक्ष कर्णबहादुर थापालाई उपकरण व्यावसायी मधु कटुवाल भनिने सिद्धिबहादुर कटुवालले कार्यकक्षमै हातपात गरेको पीडित पक्षको आरोप छ । चैत २८ गते दिउँसो साढे २ बजे कार्यकक्षमै आफूमाथि दुर्व्यवहार भएको भनी थापाले शुक्रबार सिन्धुलीमाढीमा पत्रकार सम्मेलन गर्दै जानकारी दिएका हुन । गाउँपालिकाको वडा नं. १ को सडक निर्माण उपभोक्ता…

April 13, 2019  
मानव अधिकार संरक्षकणको मुल दायित्व राज्यकैः सदस्य पाठक

राष्ट्रिय मानव अधिकार आयोगका सदस्य सुदिप पाठकले राज्य नै मानव अधिकारको संरक्षक भएकाले संविधान र कानुनले अधिकार दिएका काम गर्ने दायित्व पनि राज्यको हुने बताएका छन् । चैत १४ गते सिन्धुलीका सरकारी निकायका प्रमुख, नागरिक समाज, मानव अधिकारकर्मी तथा पत्रकारहरूसँग जिल्लाको मानव अधिकारको अवस्था बारेमा छलफल गर्ने क्रममा पाठकले यस्तो…

March 29, 2019  
प्रहरी र स्थानीयबीच झडप, तीनजना प्रहरी सहित चारजना घाइते

इलाका प्रहरी कार्यालय कपिलाकोटमा तोडफोड गर्न पुगेका स्थानीय र प्रहरीबीच माघ २६ गते साँझ पौने सात बजे झडप हुँदा तीन जना प्रहरीसहित चारजना घाइते भएका छन । माघ २४ गते मरिण गाउँपालिका–६ धमिलेका शिरबहादुर स्याङ्तानको विवाहमा भएको खुकुरी प्रहारको घटनामा संलग्नलाई प्रहरीले गिरफ्तार गरेपछि स्थानीयले प्रहरी कार्यालयमा तोडफोड गर्न पुगेका…

February 10, 2019  
बालविवाह गर्ने र गराउनेलाई १/१ हजार रुपियाँ जरिबाना

बालविवाह गर्ने र गराउनेलाई जिल्ला अदालत सिन्धुलीले १/१ हजार रुपियाँ जरिबाना गर्ने फैसला गरेको छ । दुधौली नगरपालिका–३ खुट्टेपानीका २१ वर्षीय सुमन भन्ने जितबहादुर कटुवाल र सोही नगरपालिकाको वडा नम्बर ६ डाँडाटोलकी १७ वर्षीया बालिकाबिचमा ०७४ फागुन ११ गते विवाह गराएको भन्दै जिल्ला अदालतमा परेको मुद्दाको फैसला गर्दै सिन्धुली जिल्ला…

January 22, 2019