छोराको हत्या गरेको आरोपमा आमा गिरफ्तार

छत्रेश्वरी गाउँपालिका–४ झिम्पेकी १९ वर्षीया यमुना केसीले चार वर्षीय छोरा समीर खत्रीको हत्या गरेको आरोपमा प्रहरीले आरोपित आमालाई पुस २९ गते गिरफ्तार गरेको छ । आरोपितले पुस २८ गते छोराको हत्या गरी घर नजिकै गाडेको खबर स्थानीयले दिएपछि जिल्ला प्रहरी कार्यालय सल्यानबाट डिएसपी विरेन्द्रबहादुर शाहीको नेतृत्वमा प्रहरीको एक टोली घटनास्थल…

January 13, 2019  
शिक्षकको कुटपिटबाट विद्यार्थी घाइते

बागचौर नपा–१ घरभई सोही नपा–२ थारमारेस्थित जनकल्याण नमुना माध्यमिक विद्यालयको कक्षा १० मा अध्ययनरत १६ वर्षीय विशाल बस्नेतलाई पुस १८ गते सोही विद्यालयमा कार्यरत सहायक प्रधानाध्यापक ४९ वर्षीय तुलसीराम बस्नेत र अर्का शिक्षक ४० वर्षीय यामबहादुर घर्तीले कुटपिट गरेका छन् । शिक्षकको कुटपिटबाट पेट, टाउको र छातीमा चोट लागेका बालकको…

January 5, 2019  
वडाध्यक्षको पहलमा बालविवाह रोकियो

शारदा नपा–११ का १६ वर्षीय एक बालक र सोही नपा–१० की १४ वर्षीया एक बालिकाले भागेर गर्न लागेको बालविवाह वडा अध्यक्षको पहलमा पुस १२ गते रोकिएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । महेन्द्र रत्न माविमा कक्षा नौ मा अध्ययनरत बालक र बालिका पुस ५ गते विवाह गर्न भनी घरबाट…

December 29, 2018  
तीन दिनदेखि आठ जना बालक सम्पर्कविहीन

बनगाड कुपिण्डे नपा–१० खानीगाँउका आठ जना बालक तीन दिनदेखि घरपरिवारको सम्पर्कमा नभएको भन्दै अभिभावकले खोजविनका लागि प्रहरीलाई अनुरोध गरेका छन् । बनगाड कुपिण्डे नगरपालिका–१२ शिद्धेश्वरी मावि निगालचुलामा अध्ययनरत बालकहरू पुस ९ गते विद्यालय पढ्न गएकोमा घर नफर्केपछि आफूहरूले खोजी गरिरहेको तर अहिलेसम्म कतै पनि नभेटिएको गणेशका बुवा नेत्रलाल पुनले गुनासो…

December 29, 2018  
यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

१२ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको प्रहरीले आरोपमा बागचौर नपा–७ का १८ वर्षीय केशवराज वलीलाई मङ्सिर १९ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले भदौ १० गते यौन दुर्व्यवहार गरेको भन्दै पीडित पक्षले भदौ ११ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो । घटनापछि फरार रहेका आरोपितलाई प्रहरीले खलङ्गाबाट…

December 6, 2018  
प्रेसर कुकर बम नेपाली सेनाको टोलीद्वारा निष्कृय

शारदा नपा-३ खलङ्गास्थित ब्रम्हृकुमारी राज योग सेवा केन्द्रको जमीनमा गाडेको अवस्थामा भेटिएको प्रेसर कुकर बम नेपाली सेनाको टोलीले मङ्सिर १८ गते निष्कृय बनाएको छ । उक्त बम मङ्सिर १८ गते साँझ भेटिएपछि स्थानीयबासीले प्रहरीलाई तत्काल खबर गरेका थिए । भेटिएको बमलाई नेपाली सेनाको भगवतीप्रसाद गुल्मको बम डिस्पोजल टोलीले निष्कृय बनाएको…

December 5, 2018  
बैठक स्थलबाट नेपाल कम्युनिष्ट पार्टी (विप्लव)का कार्यकर्ता गिरफ्तार

विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका जिल्ला सचिवालय सदस्य ३५ वर्षीय टोपबहादुर खत्रीलाई पार्टीको बैठक बसिरहेको अवस्थामा प्रहरीले मङ्सिर ११ गते गिरफ्तार गरेको विप्लव माओवादीले आरोप लगाएको छ । श्रीनगरमा पार्टीको बैठक बसिरहेको अवस्थामा पार्टीका जिल्ला सचिवालय सदस्य तथा छत्रेश्वरी गाउँपालिका इञ्चार्ज खत्रीलाई बैठक स्थलबाटै गिरफ्तार गरेको विप्लव माओवादीले जनाएको हो…

November 28, 2018  
इन्सेक कर्णाली प्रदेशद्वारा सल्यानको मानव अधिकारको अवस्था अनुगमन

इन्सेकले कर्णाली प्रदेशका विभिन्न जिल्लामा गरिरहेको बाह्य अनुगमन अन्तर्गत ०७५ मङ्सिर ११ गते सल्यानको सदरमुकामस्थित सरोकारवालासँग जिल्लाको अवस्थाको अनुगमन गरेको छ । जिल्ला अनुगमनमा रहेको टोलीसँगको भेटका क्रममा जिल्ला अदालत सल्यानका न्यायाधीश मदनबहादुर धामीले जिल्लामा पछिल्लो समय बालविवाह र सम्बन्ध विच्छेदका घटनामा वृद्धि आएको बताउँदै यसको प्रत्यक्ष मारमा साना बालबालिका…

November 27, 2018  
७३ जना कैदीबन्दीलाई एउटा मात्रै शौचालय हुँदा समस्या

जिल्ला कारागार सल्यानमा बस्दै आएका कैदीबन्दीका लागी पर्याप्त मात्रामा शौचालय नहुँदा समस्या भएको छ । हाल कारागारमा रहेका ७३ जना कैदीबन्दीले रातको समयमा एकमात्र शौचालय प्रयोग गरिरहेका छन् । ‘दिनभरको लागी त खासै समस्या छैन ।’–सवारी ज्यान मुद्दाको सजाय भोगिरहेका ३३ वर्षीय कैदी हरिलाल अधिकारीले भने–‘रातको समयमा भने समस्या हुने…

November 23, 2018  
नेपाल मानव अधिकार वर्ष पुस्तक प्रकाशन पूर्व वार्षिक समीक्षा सम्पन्न

सल्यानमा पछिल्लो समय परिवारका सदस्यबाट नै महिला असुरक्षित हुने गरेको पाइएको छ । इन्सेक सल्यानले मङ्सिर ४ गते सार्वजनिक गरेको तथ्याङ्क अनुसार जिल्लामा बलात्कार, बलात्कारको प्रयास र यौन दुर्व्यवहारका घटनामा परिवारका सदस्य संलग्न भएका घटना उल्लेख्य मात्रामा बृद्धि भएको पाइएको हो । नेपाल मानव अधिकार वर्ष पुस्तक २०१९ का लागि…

November 20, 2018