बलात्कार घटनाका आरोपित गिरफ्तार

६ वर्षीया एक बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले १६ वर्षीय बालकलाई जेठ १ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले वैशाख ३० गते बलात्कार गरेको भन्दै पीडितका आफन्तले जिल्ला प्रहरी कार्यालयमा जेठ १ गते उजुरी दिएका थिए । पीडित बालिकाको स्वास्थ्य परीक्षण जिल्ला अस्पतालमा वैशाख ३१ गते गरिएको प्रहरीले…

May 16, 2018  
बलात्कार घटनाका आरोपित गिरफ्तार

१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा दाङ जिल्ला तुल्सीपुर उमनपा-१ का २५ वर्षीय कृष्ण नेपालीलाई प्रहरीले वैशाख २७ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले वैशाख २४ गते बलात्कार गरेको भन्दै पीडित पक्षले जिल्ला प्रहरी कार्यालय सल्यानमा वैशाख २६ गते उजुरी दिएको छ । पीडित बालिकाको स्वास्थ्य परीक्षण जिल्ला…

May 11, 2018  
प्रहरीको सक्रियतामा मण्डपमै रोकियो बालविवाह

छायाक्षेत्र मन्दिरमा हुनै लागेको बालविवाह रोकिएको छ । छत्रेश्वरी गाउँपालिकामा रहेको छाँयाक्षेत्र मन्दिर परिसरमामा वैशाख २७ गते बिहान हुन लागेको विवाह प्रहरीको सक्रियतामा रोकिएको हो । शारदा नगरपालिका-१ का १८ वर्षीय सुनिल वादी र वनगाड कुपिण्डे नगरपालिका ५ की १७ वर्षीया बालिकाबिच हुन लागेको बालविवाह मण्डपबाटै रोकिएको हो । मण्डपबाट…

May 11, 2018  
बहुविवाह घटनाका आरोपित गिरफ्तार

बहुविवाह गरेको आरोपमा प्रहरीले शिद्धकुमाख गाउँपालिका-२ कुईयाझोलका २४ वर्षीय प्रेमबहादुर बुढाथोकी र सोही ठाउँकी २२ वर्षीया सुशीला चलाउनेलाई प्रहरीले वैशाख २१ गते गिरफ्तार गरेको छ । सुशीला चलाउनेसँग भागी बिहे गरेर नेपालमा बसे प्रहरीले गिरफ्तार गर्ने डरले लुकेर भारत जाने क्रममा माइती नेपालले आरोपित दुवैजनालाई नेपालगञ्जबाट प्रहरीसमक्ष बुझाएको जनाएको छ…

May 6, 2018  
बलात्कार प्रयास गरेको भन्दै देवरविरूद्ध प्रहरीमा उजुरी

२४ वर्षीया महिलालाई देवर नाता पर्ने २० वर्षीय युवकले बलात्कार प्रयास गरेको आरोपमा वैशाख २० गते इलाका प्रहरी कार्यालय लुहाममा उजुरी दिएकी छन् । पीडित महिलालाई आरोपितले वैशाख ७ गते बलात्कार प्रयास गरेको र आफूले प्रतिकार गर्दा होहल्ला भएपछि घटनास्थलबाट भागेको पीडितले आरोप लगाएकी छन् । घटनापछि लुकीछिपी बस्दै आएका…

May 4, 2018  
दार्मा गाँउपालिकाले बनायो २४ वटा कानुन

दार्मा गाँउपालिका सल्यानले २४ वटा कानुन बनाएर काम थालेको छ । गाँउपालिकाले स्थानीय तहमा रहेर काम गर्ने भएकाले आफैँले कानुन बनाएर काम सुरू गरेको गाँउपालिका अध्यक्ष अरूण केसीले जानकारी दिए । दार्माले बनाएका कानुनहरू गाँउपालिकाको निर्णय वा आदेश र अधिकारको प्रमाणिकरण कार्यविधि नियमावली, कार्यविभाजन नियमावली, अर्थसम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको…

April 24, 2018  
बहुविवाह घटनाका आरोपितद्वय गिरफ्तार

त्रिवेणी गाँउपालिका -६ निवासी २९ वर्षीय भुवन विक र कपुरकोट गाँउपालिका-४ गाडापानी निवासी २४ वर्षीया सम्झना कठायतलाई बहुविवाह गरेको आरोपमा प्रहरीले वैशाख ६ गते गिरफ्तार गरेको छ । भुवनकी जेठी पत्नी २८ वर्षीया मीना बोहराले पतिले बहुविवाह गरेको भन्दै जिल्ला प्रहरी कार्यालय सल्यानमा वैशाख ५ गते उजुरी गरेकी थिइन् ।…

April 21, 2018  
लाठी प्रहार गरी घाइते बनाएको आरोपमा पतिविरूद्ध उजुरी

छत्रेश्वरी गाँउपालिका-४ की २८ वर्षीया शारदा बिकलाई ३० वर्षीय पति केशबहादुर बिकले लाठी प्रहार गरी घाइते बनाएको आरोपमा वैशाख ५ गते इलाका प्रहरी कार्यालय लुहाममा पीडित पक्षले उजुरी दिएको छ । पीडित महिलालाई आरोपितले वैशाख ५ गते कुटपिट गरी घाइते बनाएको पीडित शारदाले आरोप लगाइन् । साथै आफूलाई न्याय दिलाई…

April 19, 2018  
छोरा बुहारीले घर निकाला गरेकी बृद्धालाई इन्सेकको पहलमा पुनर्स्थापना

छोरा बुहारीले खान लाउन नदिई घरबाट निकाला गरेपछि पीडित भएकी ७० वर्षीया मुनी खत्रीलाई इन्सेकको पहलमा वैशाख २ गते पुनर्स्थापना गरिएको छ । शारदा नगरपालिका-६ मदमकाँडाको बाहुनचौर निवासी मुनी खत्रीलाई कान्छो छोरा खुमबहादुर खत्री र बुहारी पष्पा खत्रीले घर निकाला गरेको पीडित बृद्धाको आरोप छ । ०७४ चैत २९ गते…

April 15, 2018  
बलात्कार घटनाका आरोपित गिरफ्तार

४२ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले त्रिवेणी गाउँपालिका-६ पोखरीका ५७ वर्षीय मानबहादुर कठायतलाई चैत २७ गते गिरफ्तार गरेको छ । पीडित महिलालाई आरोपितले चैत ४ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले चैत ५ गते इलाका प्रहरी कार्यालय लुहाममा उजुरी दिएको थियो । घटनापछि फरार रहेका आरोपितलाई चैत २७ गते…

April 11, 2018