स्वच्छ निर्वाचनका लागि अभियानद्वारा अन्तरक्रिया सम्पन्न

दोश्रोचरणको निर्वाचनको मिति नजिकिँदै जाँदा निर्वाचन आचारसंहित मतदाता शिक्षा जस्ता विषयमा स्वाच्छ निर्वाचनका लागि नागरिक अभियानले सरोकारवालाबिच अन्तरक्रिया सम्पन्न गरेको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)ले तौलिहवामा आयोजना गरेको अन्तरक्रियामा बोल्दै नागरिक अभियानका सह अध्यक्ष एवम् इन्सेकका अध्यक्ष सुबोधराज प्याकुरेलले २० वर्षपछि हुन लागेको निर्वाचन विगतको स्थानीय निकायको जस्तो…

June 11, 2017  
इन्सेकको पहलपछि चौथो मानव अधिकार कार्ययोजना कार्यान्वय समितको बैठक सम्पन्न

प्रधानमन्त्रीको कार्यालयले वर्षीय मानव अधिकार चौथो राष्ट्रिय कार्ययोजना निर्माण गरी कार्यन्वयका लागि प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा कार्यन्वयन समिति गठन गरेको भएपनि कपिलवस्तुमा उक्त समितको बैठक लामो समयदेखि बस्न सकेको थिएन । करिव २ वर्षदेखि बैठक बस्न नसक्दा सरकारले तय गरेका मानव अधिकारसम्बन्धी कार्ययोजनाको उद्धेश्यहरू पुरा गर्न नसकिरहेको अवस्थामा इन्सेक जिल्ला…

June 8, 2017  
वर्षपुस्तक प्रकाशन पूर्व अर्धवार्षिक समीक्षा सम्पन्न

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)ले सन् २०१७ को जनवरीदेखि जुनसम्म सङ्कलन गरेका  मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटना तथा समग्र मानव अधिकारको विषयमा जेठ २४ गते तौलिहवामा समीक्षा गरेको छ । इन्सेकले नेपाल मानव अधिकार वर्षपुस्तक-२०१८ का लागि सङ्कलन गरेको घटना तथा जिल्लाको मानव अधिकारको सवालमा सरोकारवाला निकायसँगको सहभागितामा समीक्षा…

June 7, 2017  
मानव अधिकार राष्ट्रिय कार्यायोजना कार्यन्वयन गर्ने निकाय नै बेखबर !

नेपाल सरकार प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयले तयार गरेको पञ्चवर्षीय चौथो मानव अधिकार राष्ट्रिय कार्ययोजना कार्यान्वयन गर्ने अन्तिम चरणमा आइपुग्दा कार्यन्वय गर्ने निकायहरूनै बेखबर बनेका छन् । सो कार्ययोजना अनुरुप जिल्ला स्थित कार्यान्वयन गर्ने समितिको बैठक ३/३ महिनामा बस्नुपर्ने र जिल्लाको अवस्थाबारे प्रधानमन्त्री कार्यालयमा जानाकारी गराउनु पर्ने कार्ययोजनामा नै उल्लेख…

June 2, 2017  
नेपाल कम्युनिष्ट पार्टीका चार कार्यकर्ता गिरफ्तार

स्थानीय निर्वाचनको विरोध गर्नुका साथै निर्वाचन विरोधी गतिविधिमा संलग्न भएको आरोपमा नेपाल कम्युनिष्ट पार्टीका चार जना कार्यकतालाई वडा प्रहरी कार्यालय चन्द्रौटाले गिरफ्तार गरेको छ । प्रहरीले वैशाख ३० गते नेपाल कम्युनिष्ट पार्टीको ५ नम्बर क्षेत्रका क्षेत्र इन्चार्ज खुमानसिहं परियार, जिल्ला सदस्य राजेन्द्र प्रसाद शाह, वडा समिति सदस्य नन्दलाल पुरी र…

May 13, 2017  
नेपाल कम्युनिष्ट पार्टीका चार कार्यकर्ता गिरफ्तार

स्थानीय निर्वाचनको विरोध तथा बहिष्कार गर्न भन्दै विभिन्न गतिविधिमा संलग्न भएको आरोपमा नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका कार्यकतालाई वडा प्रहरी कार्यालय चन्द्रौटाले वैशाख २९ गते गिरफ्तार गरेको छ । सो पार्टीद्वारा आह्वान गरिएको वैशाख ३० र ३१ गते गरेको र सोही सिलसिलामा चुनाव विरोधी गतिविधि गरेको एरिया इञ्चार्ज खुमानसिंह…

May 13, 2017  
प्रहरीको पहलमा बाल विवाह रोकियो

कपिलवस्तु नपा-१२ बस्ने लक्ष्मण यादवले आफ्नै नाबालिका छोरी १४ वर्षीया सन्जु यादवलाई साविक भगवानपु गाविस ५ हाल कृष्णनगर नपा १२ हथिहवागढमा विवाह गराई रहेकोमा प्रहरीले रोक लगाउनुको साथै बालविवाह गराइदिने बाबुलाई प्रहरीले ०७४ वैशाख २३ गते नियन्त्रण लिएको थियो । 'बालविवाह हुन थालेको भन्ने सूचना कार्यालयमा प्राप्त भई प्रहरी कार्यालयबाट…

बलात्कार घटनाका अारोपित गिरफ्तार

११ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले महाराजगञ्ज नपा-११ का २३ वर्षीय अनिल कुर्मीलाई वैशाख १८ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले वैशाख १७ गते अनिल कुर्मी र दिपेन्द्र कुर्मीले सामूहिक बलात्कार गरेका थिए । पीडित बालिकालाई आरोपितद्वयले बलात्कार गरेको आरोपमा पीडित पक्षले वैशाख १८ गते इलाका प्रहरी…

समस्या समाधानका लागि गम्भीर बन्न सरोकारवालासमक्ष आग्रह

जिल्लाका सरकारी कार्यालयहरू मध्ये शिक्षा, स्वास्थ्य र खानेपानीका सवालमा दर्जनौँ समस्या समाधानमा सरोकारवाला निकायको गम्भीर ध्यान नगएको नागरिकहरूले आरोप लगाएका छन् । इन्सेकले जिल्लामा सञ्चालित स्थानीय समुदायलाई सचेत पार्दै जिम्मेवार निकायलाई जबाफदेही बनाउने कार्यक्रम अर्न्तर्गत चैत ३१ गते तौलिहवामा आयोजना गरेको बहस तथा सम्वाद कार्यक्रममा शिक्षा स्वास्थ्य, खाद्य अधिकारको सँगसँगै…

April 15, 2017  
शिक्षाका समस्या समाधानका लागि सरोकारवालाको प्रतिबद्धता

स्थानीय समुदायलाई सचेत पार्दै जिम्मेवार निकायलाई जबाफदेही बनाउने कार्यक्रम अन्तर्गत आर्थिक, सामाजिक, सांस्कृतिक अधिकारकसँग सम्बन्धित शिक्षाको समस्याका सवालमा बुड्ढीका सरोकारवालासँग चैत २९ गते अन्तरक्रिया सम्पन्न भएको छ । मानव अधिकार निगरानी समूहले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्ने सहभागीले विद्यालयको गुणस्तर खस्कँदै गएको, विद्यार्थी अनुपातमा कक्षागत शिक्षक दरबन्दी कम भएको, विद्यालयमा,…

April 11, 2017