बलात्कार घटनाका आरोपित गिरफ्तार

१५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले कृष्णनगर नपा–११ औरहवाका २४ वर्षीय रामतिरथ यादवलाई जेठ ३ गते गिरफ्तार गरेको छ । पीीडतलाई आरोपितले जेठ २ गते आफ्नै घरमा वोलाएर बलात्कार गरेको भन्दै पीडित पक्षले जेठ ३ गते  इलाका प्रहरी कार्यालय गणेशपुर उजुरी दिनु भएको थियो । उजुरीका आधारमा आरोपितलाई गिरफ्तार…

June 17, 2020  
बलात्कार घटनाका आरोपित गिरफ्तार

१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले शिबराज नपा–८ का २१ वर्षीय सागिर अलि शेषलाई जेठ २८ गते गिरफ्तार गरेको छ । पीडितलाई आरोपितले वैशाख ३ गते मोबाइलको प्रलोभन देखाउदै घरमा बोलाएर बलात्कार गरेको भन्दै पीडित पक्षले वैशाख ६ गते वडा प्रहरी कार्यालय, चन्द्रौटामा उजुरी दिनु भएको थियो । घटना…

June 11, 2020  
बलात्कार घटनाका आरोपित विरूद्ध उजुरी

१९ वर्षीया युवतीलाई  बलात्कार गरेको आरोपमा  शिवराज नपा –१० का २३ वर्षीय अशोक कुर्मी विरूद्ध पीडित पक्षले जेठ २४ गते वडा प्रहरी कार्यालय, चन्द्रौटामा उजुरी दिनु भएको छ । पीडितलाई  आरोपितले जेठ १७ गते बलात्कार गरेको पीडित  परिवारले जनाएको छ ।  उजुरीका आधारमा  जेठ २५ गते मुद्दा दर्ता अनुसन्धान भइरहेको…

June 8, 2020  
कारागारमा एक जना थुनुवाको मृत्यु

जिल्ला कारागारमा कर्तब्य ज्यान मुद्दामा पुर्पक्षकालागि थुनामा रहेका यशोधरा गाउँपालिका–७ इटवाका ५४ वर्षीय राम अधिन कहारको जेठ २४ गते मृत्यु भएको छ । बिहान १० बजे खाना खाएर सुतेका कहार अचेत अवस्थामा देखेपछि थुनुवाहरूले खबर गरेपछि  उपचारकालागि जिल्ला अस्पताल  पुर्याएको केही समयपछि अस्पतालले मृत घोषण गरेको  जेलर राकेश पाण्डेले बताउनु…

June 6, 2020  
बलात्कार घटनाका आरोपित गिरफ्तार

१६ वर्षीया बालिकालाई शरिर बन्धक बनाएर बलात्कार गरेको आरोपमा  प्रहरीले माहाराजगञ्ज नपा–९ का २४ वर्षीय अब्दुल हकिम दर्जीलाई जेठ २३ गते गिरफ्तार गरेको छ । बालिकालाई आरोपितले ०७६ माघ २७ गते देखि भारतको सिद्धार्थ नगरमा बन्धक बनाएर बलात्कार गरेको भन्दै पीडित पक्षले जेठ १८ गते जिल्ला प्रहरी कार्यालयमा  उजुरी दिनु…

June 6, 2020  
बलात्कार प्रयासका घटनाका आरोपित विरूद्ध उजुरी

१५ वर्षीया बालिकालाई  बलात्कार प्रयास गरेको आरोपमा  पीडित पक्षले जेठ १४ गते महाराजगञ्ज नपा– २ उनवलियाका ३५ वर्षीय  गोरखनाथ लोहार विरूद्ध वडा प्रहरी कार्यालय चन्द्रौटामा उजुरी दिएका छन् । पीडितलाई  जेठ १३ गते आरोपितले बलात्कारको प्रयास गरेको पीडित परिवारले जनाएको छ ।   पिडीत परिवारको उजुरीको आधारमा मुद्दा दर्ता गरि अनुसन्धान…

May 27, 2020  
पिसिआर मेसिन खरिदका मानवअधिकारकर्मी द्वारा ज्ञापन

विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणले कपिलवस्तु बढी प्रभावित देखिएकोले कपिलवस्तुमै पिसिआर मेसिन खरिद गरि क्वारेनटाइनमा रहेका नागरिकको सिघ्र स्वाव परिक्षण गर्न माग गर्दै कपिलवस्तुमा कृयासिल मानवअधिकार कर्मीहरुले प्रमुख जिल्ला अधिकारीलाई जेठ ७ गते ज्ञापन पत्र बुझाएका छन । जिल्लामा कृयासिल मानवअधिकारको क्षेत्रमा कृयासिल संस्था इन्सेक, माहुरीहोम मानवअधिकार, एलाइन्स,…

May 21, 2020  
बलात्कार प्रयासका घटनाका आरोपित गिरफ्तार

१८ वर्षीया युवतीलाई बलात्कार  प्रयास गरेको आरोपमा प्रहरीले  महाराजगञ्ज नपा– ५ का २६ वर्षीय रबिन्द्र केवटलाई वैशाख २२ गते गिरफ्तार गरेको छ । पीडितलाई  आरोपितले वैशाख २१ गते बलात्कार  प्रयास गरेको भन्दै पीडित पक्षले  वैशाख २२ गते इलाका प्रहरी कार्यालय कृष्णनगरमा उजुरी दिएको र घटनाको अनुसन्धान भइरहेको इन्स्पेक्टर प्रताप पौडेलले…

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

१५ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले  बिजयनगर गाउँपालिका–५ का २८ वर्षीय मुस्तफा भनिने अलामुद्धिन मुसलवानलाई वैशाख  १९ गते गिरफ्तार गरेको छ । पीडितलाई आरोपितले वैशाख १६ गते शौचालय जाने क्रममा यौन दुर्व्यवहार गरेको भन्दै पीडित पक्षले वैशाख १८ गते इलाका प्रहरी कार्यालय गणेशपुरमा उजुरी दिएको  जिल्ला प्रहरी कार्यालयका…

बलात्कार घटनाका आरोपित हिरासतमा मृत, आत्महत्या गरेको प्रहरीको दावी

इलाका प्रहरी कार्यालय पिपराको हिरासतमा कक्षमा रहेका ३८ वर्षीय एक जना चैत २० गते  झुण्डिएको अवस्थामा मृत भेटिएका छन् । इलाका प्रहरी कार्यालयले उनले आत्महत्या गरेको जनाएको छ । १७ वर्षीया छोरीलाई बलात्कार गरेको आरोपमा प्रहरीले चैत १८ गते गिरफ्तार गरेको थियो । मृतकले शौचालयको भन्टिलेशनमा  तन्ना प्रयोग गरेर आत्महत्या…

April 4, 2020