भोजपुर

बलात्कार घटनाका आरोपित १६ वर्षपछि गिरफ्तार

१९ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा प्रहरीले टेम्केमैयुङ गाउँपालिका–१ तिम्माका ५२ वर्षीय गजकुमार राईलाई १६ वर्षपछि चैत ४ गते गिरफ्तार गरेको छ । पीडित युवतीलाई आरोपितले ०५१ मङ्सिर २८ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले प्रहरीमा उजुरी दिएको थियो । सोही उजुरीका आधारमा प्रहरीले आरोपितविर....

Post Update :March 20, 2019,  
बलात्कार प्रयास तथा हत्या कसुरमा जन्मकैदको फैसला

साल्पासिलिछो गाउँपालिका–५ सालेवाकाकी ११ वर्षीय बालिका रचना राईलाई बलात्कार प्रयास गरी हत्या गरेको कसुरमा सोही ठेगानाका २० वर्षीय सञ्जय राईलाई जिल्ला अदालतले जन्म कैदको फैसला सुनाएको छ । न्यायाधीश हरिश्चन्द्र इङ्गनामको इजलासले राईलाई फागुन ३० गते बलात्कार प्रयासमा ८ वर्ष र बाँकी सजाय हत्या कसुरमा सुनाएको श्रेस्तेदार नविन कोइरालाले....

Post Update :March 15, 2019,  
बलात्कार घटनाका आरोपित गिरफ्तार

दश वर्षीया बालिकालाई फागुन २४ गते बलात्कार गरेको आरोपमा टेम्केमैयुङ गाउँपालिका-२ छिनामखुका ५६ वर्षीय सतिमान राईलाई प्रहरीले फागुन २८ गते गिरफ्तार गरेको छ । पीडित पक्षले आरोपितविरूद्घ २५ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएपछि आरोपितलाई गिरफ्तार गरिएको डिएसपी केशव कुमार थेवेले बताए । पीडित बालिकाको स्वास्थ्य परीक्षण जिल्ला अस्पतालमा फागुन २८ गते गरिएको छ । ....

Post Update :March 14, 2019,  
यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

१५ वर्षीया एक बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा भोजपुर नगरपालिका–२ हेलौछाका २२ वर्षीय सुजन राईलाई प्रहरीले फागुन २० गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले फागुन १० गते यौन दुर्व्यवहार गरेको आरोपमा पीडित पक्षले फागुन १९ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएपछि आरोपितलाई गिरफ्तार गरिएको सो कार्यालयका इन्स्पेक्टर पाण्डव राजवंशीले बताए । पीडित बालिकाको स....

Post Update :March 5, 2019,  
कारागार भवन जीर्ण हुँदा कैदीबन्दीलाई समस्या

जिल्ला कारागार कार्यालय भोजपुरको भवन जीर्ण हुँदा कैदीबन्दीलाई समस्या भएको छ । ०७२ वैशाख १२ गतेको भूकम्पको कारण भवन जीर्ण बनेको हो । भवन चारैतिर जीर्ण हुदाँ समस्या भएको कारागार प्रशासनले जनाएको छ । भवन जीर्ण बनेपछि भवनभित्रका सबै कोठाहरू प्रयोग हुन सकेका छैनन् । कैदीहरूका लागि पनि कम्पाउण्ड पनि पर्याप्त नभएको कारागारले जनाएको छ । ....

Post Update :February 23, 2019,  
आर्थिक अभाव र भौगोलिक विकटताले आधारभूत शिक्षाभन्दा बाहिर लोपोन्मुख कुमाल बालबालिका

जिल्लाको उत्तरी क्षेत्रमा पर्छ षडानन्द नगरपालिका त्यहि नगरपालिकाको काखमा छ मथेटार भन्ने गाउँ । अरूण नदीको किनारमा पर्ने यो गाउँमा लोपोन्मुख कुमाल समुदायको बस्ती छ । बस्तीमा ३० घर कुमाल समुदायका मानिसहरू वसोबास गर्छन् । उनीहरू मध्ये ५÷६ परिवारको त आफ्नो घर जग्गा नै छैन । अरूकै जग्गामा बबनिुतो गरेर जीवन निर्वाह गरिरहेका छन् । त्यस्तै यस समुदयका मानिसको दिनचर्या कुटो क....

Post Update :February 18, 2019,  
बलात्कार घटनाका आरोपित गिरफ्तार

३८ वर्षीया भान्जे बुहारीलाई बलात्कार गरेको कसुरमा अदालतबाट सजाय सुनाइएपछि फरार भएका टेम्केमैयुङ गाँउपालिका–२ छिनामुखका ७१ वर्षीय मामालाई प्रहरीले माघ २० गते गिरफ्तार गरेको छ । न्यायाधीश बमकुमार श्रेष्ठको इजलासले ०४७ वैशाख १२ गते हाडनाता करणी गरेको कसुरमा आरोपितलाई चार वर्षको कैद सजाय सुनाएपछि उनी फरार भएका थिए । ०४७ मङ्सिर १९ गते बलात्कार गरेको आरोपमा पीडित पक....

Post Update :February 7, 2019,  
बलात्कार गरेको कसुरमा ८ वर्ष कैदको फैसला

३७ वर्षीया महिलालाई बलात्कार गरेको कसुरमा पौवादुङ्मा गाउँपालिका–३ च्याङगे्रका ३५ वर्षीय राजकुमार कार्कीलाई जिल्ला अदालत भोजपुरले माघ ९ गते ८ वर्ष कैद सहित ५० हजार रुपियाँ क्षतिपूर्ति भराउने फैसला गरेको छ । न्यायाधीश हरिश्चन्द्र इङ्नामको इजलासले सो फैसला गरेको सूचना अधिकारी राजकुमार दाहालले बत....

Post Update :January 24, 2019,  
बलात्कार कसुरमा सात वर्षको कैद फैसला

११ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा अरूण गाउँपालिका–४ चिसापानीका ३८ वर्षीय लालबहादुर श्रेष्ठलाई जिल्ला अदालत भोजपुरले  ७ वर्ष कैद सहित ७५ हजार रुपियाँ क्षतिपूर्ति भराउने सजाय सुनाएको छ । न्यायाधीश हरीश्चन्द्र इङ्गनामको इजलासले बलात्कार घटनाका दोषी ठहर गरी मुलुकी ऐन २०७४ को दफा ३४ को उप....

Post Update :January 12, 2019,  
बलात्कार गरेको कसुरमा ६ महिना कैद सजाय फैसला

२८ वर्षीया पत्नीलाई बलात्कार गरेको कसुरमा ३० वर्षीय पतिलाई जिल्ला अदालत भोजपुरले पुस २३ गते ६ महिनाको कैद सजाय सुनाएको छ । मकवानपुर जिल्ला हेटौँडा उपमहानगरपालिका–३ कान्ति राजपथ स्थायी घर भई भोजपुर नपा–९मा बस्दै आएका आरोपितलाई न्यायाधीश हरिश्चन्द्र इङ्गनामको इजलासले कैदसँगै ५० हजार रुपियाँ क्ष....

Post Update :January 8, 2019,  






Top