भक्तपुर

नगरपालिका भित्र औषधिको अभाव छैन–नगर प्रमुख मिश्र

चाँगुनारायण नगरपालिकाका प्रमुख सोमप्रसाद मिश्रले नगरपालिका क्षेत्रमा स्वास्थ्य सेवामा कुनै समस्या नरहेको र औषधिको अभाव नरहेको बताएका छन् । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) प्रदेश ३ कार्यालयद्वारा आयोजित एक कार्यक्रममा प्रमुख मिश्रले उक्त प्रतिवद्धता व्यक्त गरेका हुन् । उनले स्वास्थ्य सेवाको पहुँच सबै नगरवासीमा पु¥याउने प्रतिबद्धता समेत व्यक्त गरेका छन् । ....

Post Update :January 25, 2019,  
विकासको लागि नागरिक समाज तथा सञ्चारजगत बिचको सहकार्य महत्वपूर्ण

प्रतिनिधिसभाका सांसद एवम् पूर्व उद्योगमन्त्री महेश बस्नेतले विकासका लागि जनप्रतिनिधि, नागरिक समाज तथा सञ्चारजगत बिचको सहकार्य महत्वपूर्ण रहेको बताएका छन् । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)ले माघ ६ गते आयोजना गरेको “विकासका लागि नागरिक समाज तथा सञ्चारजगत बिचको सहकार्य” विषयक अन्तरक्रिया....

Post Update :January 20, 2019,  
बलात्कार घटनाका चार जना आरोपित गिरफ्तार

१५ वर्षीया बालिकालाई सामूहिक बलात्कार गरेको आरोपमा प्रहरीले पुस २५ गते चार जनालाई  गठ्ठाघरबाट गिरफ्तार गरेको छ । गिरफ्तार पर्नेमा उदयपुर जिल्ला घर भई हाल गठ्ठाघर डेरा गरी बस्ने २५ वर्षीय शिवजी भन्ने रिपुमर्दन बस्नेत, सोही ठाउँ बस्ने १८ वर्षीय सुशान्त खड्का, १८ वर्षीय सुशील कार्की र रौतहट चन्द....

Post Update :January 11, 2019,  
वडाअध्यक्षद्वारा प्रमुख प्रशासकीय अधिकृत माथि हातपात गरेको आरोप

चाँगुनारायण नगरपालिका–५ का वडाअध्यक्ष जयन्द्र खडकाले २० गते नगरपालिको कार्यालयमा प्रमुख प्रशासकीय अधिकृत पुण्यप्रसाद लुईटेलमाथि हातपात गरेको पीडित पक्षको आरोप छ । वडा अध्यक्ष खडकाले आफ्नो बारीको माटो इँटा भट्टालाई दिन स्वीकृत माग गरेको र प्रमुख प्रशासकीय अधिकृत लुईटेलले प्रक्रिया र नियम नपु¥याई जनप्रतिनिधि नै भएपनि स्वीकृत दिन नमिल्ने बताएपछि आक्रोशित हुँदै हातपा....

Post Update :December 7, 2018,  
नेपाल मानव अधिकार वर्ष पुस्तक प्रकाशन पूर्व वार्षिक समीक्षा सम्पन्न

भक्तपुर जिल्लमा २०१८ जनवारीदेखि नोभेम्बरसम्म ११ महिनाको अवधिमा घटना सार्वजनिक गर्दै  समीक्षा कार्यक्रम सम्पन्न गरिएको छ । मङ्सिर ११ गते भक्तपुरमा अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)ले आयोजना गरेको नेपाल मनव अधिकार वर्ष पुस्तक २०१९ को प्रकाशन पूर्व वार्षिक समीक्षा कार्यक्रममा घटनाहरू सार्वजनिक गरिएको हो । ....

Post Update :November 27, 2018,  
वास्तविक भूकम्प पीडितले पाएनन् अनुदान

भूकम्पमा परेर घर र ज्यान क्षति भएका वास्तविक भूकम्प पीडितले अझैसम्म पनि अनुदान नपाएको भक्तपुर सूर्यविनायक नगरपालिका–४ चित्रपुरका बासिन्दाले गुनासो गरेका छन् । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले मङ्सिर ६ गते आयोजना गरेको भूकम्प पीडितका लागि राहत तथा पुनर्निर्माण विषयक सार्वजनिक सुनुवाइ....

Post Update :November 23, 2018,  
बलात्कार घटनाका आरोपित गिरफ्तार

५० वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले मध्यपुर थिमी नगरपालिका–६ बाहाखा बजारमा जुत्ता पसल सञ्चालन गर्दै आएका ५५ वर्षीय कमल श्रेष्ठलाई मङ्सिर ५ गते गिरफ्तार गरेको छ । पीडित महिलालाई आरोपितले असोज १६ गते बलात्कार गरेको भनी पीडित महिलाले मङ्सिर ५ गते प्रहरीमा उजुरी दिएपछि सोही दिन आरो....

Post Update :November 23, 2018,  
बलात्कार घटनाका आरोपित गिरफ्तार

३० वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले कञ्चनपुर जिल्ला बेलडाडी घर भई हाल चाँगुनारायण नगरपालिका-१ दुवाकोट बस्ने ३२ वर्षीय विष्णुबहादुर शाहीलाई कात्तिक १२ गते गिरफ्तार गरेको छ । पीडित महिलालार्इ आरोपितले गत असोज ६ गते बलात्कार गरेको भनी पीडित पक्षले कात्तिक १० गते प्रहरीमा उजुरी दिए....

Post Update :October 31, 2018,  
बलात्कार घटनाका आरोपित गिरफ्तार

१३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले चाँगुनारायण नगरपालिका-४ सङ्गमटोलका ७० वर्षीय श्यामबहादुर मिजार र सोही ठाउँका ७० वर्षीय घटेरो सार्कीलाई कात्तिक १२ गते गिरफ्तार गरेको छ । पीडित बालिकालार्इ आरोपितहरूले कात्तिक ३ गते बलात्कार गरेको भनी पीडित पक्षले कात्तिक ११ गते प्रहरीमा उजुर....

Post Update :October 31, 2018,  
भूकम्प पीडित भन्छन्–“५० हजार घर भत्काउँदै सकियो । सरकार अब घर कसरी बनाऊँ ?”

लाभग्राही सूचीमा परेर पहिलो किस्ता स्वरुप ५० हजर रुपियाँ लगेका भूकम्प पीडितहरूले उक्त रकम घर भत्काउँदै सकिएको बताएका छन् । असोज ९ गते सूर्यविनायक नगरपालिका–८ सिपाडोल वडा कार्यालयमा अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले आयोजना गरेको भूकम्प पीडितका लागि राहत तथा पुनर्निर्माण सवाल विषयक सार्वजनिक सुनुवाइ कार्यक्रममा सहभागी अधिक....

Post Update :September 26, 2018,  






Top