बलात्कार घटनाका आरोपित गिरफ्तार

१५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले कृष्णनगर नपा–११ औरहवाका २४ वर्षीय रामतिरथ यादवलाई जेठ ३ गते गिरफ्तार गरेको छ । पीीडतलाई आरोपितले जेठ २ गते आफ्नै घरमा वोलाएर बलात्कार गरेको भन्दै पीडित पक्षले जेठ ३ गते  इलाका प्रहरी कार्यालय गणेशपुर उजुरी दिनु भएको थियो ।  उजुरीका आधारमा आरोपितलाई गिरफ्तार…

May 18, 2020  
क्वारेण्टाइनमा मृत्यु भएका व्यक्तिमा  कोरोना भाइरस सङ्क्रमण पुष्टी

नरैनापुर गाउँपालिकास्थित क्वारेण्टाइनमा जेठ ४  मृत्यु भएका २५ वर्षीय युवकको  कोरोना परीक्षणको रिपोट पोजेटिभ आएको छ । जेठ ३ गते लिइएको स्वाबको  भेरी अस्पताल, नेपालगञ्जमा  परीक्षण गर्दा कोरोना पोजेटिभ आएको हो ।  स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार कोरोना सङ्क्रमणका कारण मृत्यु भएको हो । भारतको मुम्बईबाट…

May 17, 2020  
बलात्कार घटनाका आरोपित गिरफ्तार

१६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले सैनामैना नपा–११ का १९ वर्षीय अजय चौधरीलाई जेठ १ गते  घरबाट  गिरफ्तार गरेको छ । बालिकालाई वैशाख ३१ गते आरोपितले बलात्कार गरेको भन्दै  पीडितले जेठ १ गते इलाका प्रहरी कार्यालय सालझण्डीमा उजुरी दिनुभएको थियो । उजुरीका आधारमा आरोपितलाई गिरफ्तार गरी कारवाही अगाडि बढाएको …

May 15, 2020  
गैरदलितको घरमा प्रवेश गरेको आरोपमा जरिबाना गरिएको घटनाको अधिकारकर्मीद्वारा ध्यानकर्षण

कालिगण्डकी गाउँपालिका–५ फोक्सिङका ३१ वर्षीय श्यामबहादुर परियारलाई गैरदलितको घरमा प्रवेश गरेको आरोपमा  १५ सय रुपियाँ जरिबाना  गरिएको बिषयमा इन्सेक लगायत मानवअधिकार संस्थाका प्रतिनिधिहरूले जेठ २ गते प्रमुख जिल्ला अधिकारीको ध्यानाकर्षण गराएका छन् । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) जिल्ला प्रतिनिधि टोपलाल अर्याल, मानव अधिकार तथा सामाजिक रुपान्तरण अभियानका संयोजक पदम…

May 15, 2020  
बलात्कार घटनाका आरोपित गिरफ्तार

१७ वर्षीया सुस्तमनस्थिति भएकी बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले घोराही उपमनपा–१० का २५ वर्षीय हेमराज विकलाई जेठ २ गते गिरफ्तार गरेको छ । पीडितलाई वैशाख १९ गते टिभी हेर्न घरमा बोलाएर बलात्कार गरेको भन्दै पीडित पक्षले जेठ १ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका थिए ।  घटनाको अनुसन्धान भइरहेको डिएसपी…

May 15, 2020  
यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

पाँच वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको  आरोपमा प्रहरीले भारतको उत्तर प्रदेश गोनाहा थाना घरभई बुटवल उपमनपा– १२ बस्ने २६ वर्षीय सरदाम अन्सारीलाई वैशाख ३० गते गिरफ्तार गरेको छ । पीडित घरमा खेलीरहेको अवस्थामा आरोपितले  वैशाख ३० गते यौन दुर्व्यवहार गरेको भन्दै  पीडित आमाले वैशाख ३० गते इलाका प्रहरी कार्यालय बुटवलमा…

May 15, 2020  
यौन दुर्व्यवहार घटनाका अरोपित गिरफ्तार

१०, ११, र दुई जना  १४ वर्षीया चार जना बालिकाहरूलाई  यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले घोराही उपमनपा–११ का ४२ वर्षीय ठाकुर रोकालाई वैशाख ३१ गते गिरफ्तार गरेको छ । बालिकाहरू गाईवस्तु चराउन गएका बेला वैशाख २८ गते आरोपित रोकाले रुपियाँको प्रलोभन देखाएर शारीरिक सम्बन्ध राख्न देउ भन्दै दुर्व्यवहार गरेको भन्दै…

May 14, 2020  
बलात्कार प्रयास  घटनाका आरोपित गिरफ्तार

१६ वर्षीया बालिकालाई बलात्कार प्रयास गरेको आरोपमा प्रहरीले गढवा गाउँपालिका–६ का २६ वर्षीय सन्देशसिंह ठकुरीलाई वैशाख ३० गते गिरफ्तार गरेको छ । पीडित वैशाख २९ गते पसलबाट घर फर्किदै गर्दा आरोपितले बाटोमा बलात्कार प्रयास गरेको भन्दै पीडित पक्षले वैशाख ३० गते इलाका प्रहरी कार्यालयमा उजुरी दिएपनि प्रहरीले दर्ता नगरेको र…

May 13, 2020  
बलात्कार घटनाका आरोपित गिरफ्तार

पाँच वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले रामग्राम नपा– १८ पम्फापुरका   ५४ वर्षीय छन्नुप्रसाद योगी कुवँरलाई वैशाख ३० गते गिरफ्तार गरेको छ । बालिकालाई आरोपितले वैशाख २९ गते बलात्कार गरेको भन्दै पीडितका बुवाले वैशाख २९ गते  जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका थिए । उजुरीको आधारमा  गिरफ्तार गरी अनुसन्धान भइरहेको डिएसपी…

यौन दुर्व्यवहार घटनाका आरोपित विरूद्ध उजुरी

६१ वर्षीया वृद्धालाई यौन दुर्व्यवहार गरेको आरोपमा पीडित पक्षले तुलसीपुर उपमनपा –३ का ४४ वर्षीय खिमबहादुर वली विरूद्ध वैशाख २८ गते  इलाका प्रहरी कार्यालय तुलसीपुर उजुरी दर्ता गराएका छन् । पीडित घरमा सुतेको अवस्थामा आरोपितले  वैशाख १७ गते कोठामा पसेर यौन  दुर्व्यवहार  गरेको पीडित पक्षले आरोप लगाएका छन् ।  घटना…

May 10, 2020