बलात्कार घटनाका आरोपित गिरफ्तार

१९ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले कोहलपुर नपा –२ का २८ वर्षीय चित्रबहादुर थापालाई चैत २ गते गिरफ्तार गरेको छ । पीडितलाई आरोपितले चैत २ गते  खाजा खाने प्रलोभन देखाएर  बैजनाथ गाउँपालिका –४ स्थित होमस्टेमा लगेर बलात्कार गरेको भन्दै पीडितले चैत २ गते इलाका प्रहरी कार्यालय कोहलपुरमा उजुरी दिएको…

March 16, 2020  
बलात्कार घटनाका आरोपित गिरफ्तार

६१ वर्षीया वृद्धालाई बलात्कार गरेको आरोपमा प्रहरीले लमही नपा–९ का ५४ वर्षीय शुक्रबहादुर कुमाल र ४७ वर्षीय दुर्गाप्रसाद कुमाललाई चैत २ गते गिरफ्तार गरेको छ । पीडितलाई फागुन २७ गते आरोपितद्वयले बलात्कार भएको भन्दै पीडित पक्षले फागुन २८ गते अमेलिया प्रहरी चौकी उजुरी दिए पछि गिरफ्तार गरि अनुसन्धान थालिएको  वडा…

March 16, 2020  
प्रतिबन्धित नेकपा निकट विद्यार्थी सङ्गठनका सदस्य गिरफ्तार

नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टी निकट  विद्यार्थी संगठनका केन्द्रीय सदस्य ऐरावती गाँउपालिका –२ का २६ वर्षीय याङ्क पुनलाई प्रहरीले चैत २ गते गिरफ्तार गरेको छ । पुन विद्यार्थी सङ्गठन प्यूठानका पूर्व अध्यक्ष र पार्टी सचिवालय सदस्य समेत रहेको प्रहरीले जनाएको छ । थप  अनुसन्धानकालागि जिल्ला प्रहरी कार्यालयमा…

March 16, 2020  
बलात्कार प्रयास घटनाका आरोपित गिरफ्तार

१२ वर्षीया बालिकालाई बलात्कार प्रयास गरेको आरोपमा प्रहरीले तुलसीपुर उपमनपा–१ का ३० वर्षीय अर्जुन बिकलाई फागुन ३० गते गिरफ्तार गरेको छ । पीडितलाई फागुन २७ गते आरोपितले मादक पदार्थ सेवन गरेर  बलात्कार प्रयास गरेको भन्दै पीडित पक्षले फागुन २९ गते इलाका प्रहरी कार्यालय तुलसीपुरमा उजुरी दिएका थिए । घटनाबारे अनुसन्धान…

March 16, 2020  
बलात्कार घटनाका आरोपित गिरफ्तार

२० वर्षीया  युवतीलाई बलात्कार गरेको आरोपमा प्रहरीले लुम्बिनी सांस्कृतिक नपा–८ भरवोलियाका २३ वर्षीय अङ्गत भनिने कृष्णकुमार शर्मालाई फागुन ३० गते  गिरफ्तार गरेको छ । पीडितलाई आरोपितले फागुन २२ गते बलात्कार गरेको भन्दै पीडित पक्षले  फागुन ३० गते जिल्ला प्रहरी कार्यालयमा  उजुरी दिनु भएको थियो । उजुरीका आधारमा कारवाही अगाडि बढाइएको…

March 16, 2020  
बलात्कार घटनाका आरोपित गिरफ्तार

१८ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले कञ्चन गाउँपालिका–१ दानापुरका २० वर्षीय  महेन्द्र थापालाई फागुन ३० गते  गिरफ्तार गरेको छ । पीडितलाई  आरोपितले फागुन २२ गते बलात्कार गरेको भन्दै  पीडित पक्षले फागुन ३० गते इलाका प्रहरी कार्यालय सालझण्डीमा उजुरी दिनु भएको थियो । उजुरीका आधारमा कारवाही अगाडि बढाइएको इलाका प्रहरी…

March 16, 2020  
लेखा परीक्षण नहुदाँ विद्यार्थीले दिवा खाजा र छात्रवृत्ति पाउन सकेनन्, शिक्षकहरू पारिश्रमिकबाट वञ्चित

मदाने गाउँपालिका– ३ स्थित सिद्धार्थ प्रावि र वडा– ५ मलागिरीस्थित बाल कल्याण प्राविको लेखा परीक्षण हुन नसक्दा विद्यार्थीहरूले पाउँन सकेका छैनन् भने शिक्षकहरू आठ महिनादेखि पारिश्रमिक पाउँनबाट वञ्चित भएका छन् । लामो समयदेखि विद्यालयको लेखा परीक्षण नगरेको भन्दै गाउँपालिकाले विद्यालयको खाता रोकेकोका कारण छात्रवृत्ति र पारिश्रमिक पाउँन नसकेका हुन् ।…

March 14, 2020  
शुद्ध खानेपानीबाट बञ्चित सुकुम्बासी दलित समुदाय

  मालिका गाउँपालिका– ५ घमिर सिलादीका  १० घर दलित समुदायका सुकुम्बासी शुद्ध खानेपानीबाट  बञ्चित छन् । उक्त बस्तीका मानिसहरूको कपडा धुनेदेखि खानेपानी सम्मकालागि खोला धाउनु पर्ने बाध्यता रहेको छ । स्वास्थ्यका लागि शुद्ध खाने पानी अवस्यक भए पनि उनीहरूले खोलाको पानी पिउन परेको छ ।  सरकारी जमिनमा बसेका १० घर…

March 14, 2020  
विद्यार्थी अनुपातमा कक्षा कोठा नहुदाँ बालबालिकाको पठन पाठनमा समस्या

  सिस्ने गाउँपालिका–३ को  जनता मावि पोखरामा कक्षा कोठा अभाव हुदाँ बालबालिहरू पठन पाठनमा  समस्या झेल्दै आएका छन् । शिक्षण सिकाइ क्रियाकलाप प्रभावकारी तथा गुणस्तर शिक्षा दिन उपयुक्त भौतिक व्यवस्थापन र आन्तरिक प्रशासनिक क्रियाकलाप आवश्यक हुन्छ । सहीढङ्गले कक्षाकोठा व्यवस्थापन भएको अवस्थामा मात्र सिकाइ सहजीकरण प्रकृयालाई प्रभावकारी रूपमा सञ्चालन गर्न…

डाक्टर नहुदाँ बिमा बापतको सेवा नपाएको सेवाग्राहीको  गुनासो

प्राथमिक स्वास्थ्य केन्द्र कोलमा डाक्टर नहुदाँ स्वास्थ्य बिमा गरे बापतको औषधि तथा उपचार पाउन नसकेको सेवाग्राहीहरूले गुनासो गरेका छन् । जिल्लामा  आर्थिक वर्ष ०७४-७५ देखि स्वास्थ्य बिमा सञ्चालन गरिएको थियो । डाक्टर सहितको स्वास्थ्य संस्थाले मात्रै स्वास्थ्य बिमा कम्पनीसँग सम्झौता गर्न पाउँछ ।  तर, जिल्लामा तत्कालीन समयमा पुथाउत्तरगंगा गाउँपालिका–१२, कोलको…