मानव बेचबिखनका आरोपितविरुद्ध मुद्दा दर्ता

३८ र ३३ वर्षीया दुई जना महिलाहरूलाई राम्रो जागिर लगाई दिने प्रलोभन देखाएर बेचबिखन प्रयास गरेको आरोपमा धादिङ जिल्ला निलकण्ठ नपा-१४, धुवाकोटका ४४ वर्षीय खेम बहादुर तामाङविरुद्ध चैत १ गते मुद्दा दर्ता गरिएको छ । पीडित महिलाद्वयलाई आरोपितले भारतको बाटो हुँदै कुवेत लैजाँदै गरेको अवस्थामा थ्री एन्जल्स नेपाल संस्थाका कर्मचारीको…

March 15, 2017  
बलात्कार प्रयास घटनाका आरोपित गिरफ्तार

२९ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा प्रहरीले बाँफिकोट गाउँपालिका-४ का २९ वर्षीय धनवीर विटालुलाई चैत २ गते गिरफ्तार गरेको छ । पीडित महिलालाई आरोपितले फागुन २० गते बलात्कारको प्रयास गरेको आरोपमा पीडित पक्षले जिल्ला प्रहरी कार्यालयमा चैत १ गते उजुरी दिएको थियो । पीडित पक्षको उजुरीका आधारमा आरोपितलाई अनुसन्धानका…

बालविवाह घटनाका आरोपित गिरफ्तार

१३ वर्षीया बालिकासँग विवाह गरेको आरोपमा प्रहरीले मुसिकोट नपा-११ का २२ वर्षीय कमल बिकलाई फागुन ३० गते गिरफ्तार गरेको छ । पीडित बालिकासँग आरोपितले गत फागुन २१ गते बालविवाह गरेको भन्दै पीडित बालिकाका अभिभावकले फागुन २१ गते जिल्ला प्रहरी कार्यालय रुकुममा उजुरी दिएका थिए । पीडित पक्षको उजुरी आएपछि अनुसन्धानका…

मधेसी मोर्चाका कार्यकर्ता र प्रहरीबीच झडप, सात जना घाइते

नेकपा एमालेको मेची महाकाली अभियानलाई अवरोध गर्न नेपालगञ्ज गुलरिया सडक खण्डको गुनानामा मधेसी मोर्चाका कार्यकर्ता र प्रहरीबिच चैत १ गते भएको झडपमा एकजना बालकसहित सात जना घाइते भएका छन् । घाइते हुनेमा मधेसी मोर्चाका कार्यकर्ता उढरापुर गाविस-८ का ४८ वर्षीय फारूक नाँउ, सोही गाविस-४ का २५ वर्षीय मुस्ताक साई, सोनपुर…

March 14, 2017  
स्कूल जाने समय मागेरै बित्छ !

दुई तले टिनको छानो छाएको कच्ची घर । लिपपोत नभएकोले बाहिरैबाट हेर्दा पुरानो जस्तो देखिन्छ । आँगनमा घाँस पलाएको पिँढी र बार्दलीमा मैला अनि पुराना लुगा लथालिङ्ग । त्यो घरमा पुग्दा आँगनको छेउमा एउटा मैलो लुगाएको ११ वर्षीय बालक कुकुरसित खेलिरहेका छन् । उनका बावुआमा पिँढीमै बसिरहेका छन् । न…

March 14, 2017  
घरेलु हिंसा घटनाका आरोपितविरूद्ध प्रहरीमा मुद्दा दर्ता

नवलपरासी जिल्ला रामग्राम नपा-२ की २२ वर्षीया फादमा खातुन र उनकी ५५ वर्षीया आमा नजिवुन नेशालाई खुकुरी प्रहार गरी गम्भीर घाइते बनाएको आरोपमा कम्हरिया-५ बस्ने २८ वर्षीय रियाजुद्धिन साहमदविरुद्ध प्रहरीमा मुद्दा दर्ता गरिएको छ । मदिरा सेवन गरी पत्नी र सासूलाई खुकुरी प्रहार गरी घाइते बनाएको आरोपमा गिरफ्तार गरिएका साहमदविरूद्ध…

March 13, 2017  
बन्दको अवज्ञा गरेको आरोपमा स्कुटरमा आगजनी

नेकपा एमालेको मेची महाकाली अभियानलाई लक्षित गरी मधेसी मोर्चाले फागुन २९ गते आह्वान गरेको रुपन्देही बन्दको अवज्ञा गरेको आरोपमा रमवापुर चोकमा लु.१५प.७५५८ नम्बरको स्कुटरमा पेट्रोल छर्केर जलाएको प्रहरीले आरोप लगाएको छ । आगजनीपछि स्कुटर पूर्ण रूपमा जलेर नष्ट भएको छ । यसैगरी सोही दिन विवाहका लागि कपिलवस्तुतर्फजन्ती लिएर जाँदै गरेका…

March 13, 2017  
अज्ञात समूहद्वारा मालबाहक गाडीमा आगजनी

सानोश्रीतारातल नपा-८ को १२ नम्बरमा २०७३ फागुन २८ गते अज्ञात समूहले लु. १ च.  ९१५९ नम्बर मालबाहक महेन्द्रा गाडी माथि आगजनी गरेका छ्न । आगजनिबाट गाडीको पछाडिको केही भाग जल्नुको साथै गाडी भित्र रहेका चाउचाउका बाकस पनि जलेका छन् । दुई जनाको समूहमा आएका नकावधारीले गाडीमा आगो लगाई भागेको र…

March 12, 2017  
आन्दोलनका कार्यक्रम शान्तिपूर्ण रूपमा गर्न मानव अधिकार सञ्जालको आग्रह

नेकपा एमालेको मेची महाकाली अभियान र मधेसी मोर्चाले आह्वान गरेको बन्दका कार्यक्रम शान्तिपूर्ण रूपमा सम्पन्न गर्न मानव अधिकार सञ्जाल नेपालगञ्जले एमाले र मधेसी मोर्चालाई आग्रह गरेको छ । मानव अधिकार सञ्जाल नेपालगञ्जले फागुन २८ गते मधेसी मोर्चाका अगुवा र एमालेका नेताहरूलाई भेट गरी उक्त अनुरोध गरेको हो । मानव अधिकार…

March 11, 2017  
जनताको काम गर्न आनकानी गर्ने कर्मचारीलाई तत्काल कारबाहीः प्रजिअ ढकाल

सरकारी कार्यालयहरूमा कार्यरत कर्मचारी तथा शिक्षकहरूले नागरिकले तिरेको करबाट जम्मा गरेको रकम खाएर जनताको काम नगर्ने प्रवृत्तिको लिखित उजुरी प्राप्त भए त्यस्ता कर्मचारीलाई तत्काल कारबाही गर्ने प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद ढकालले बताएका छन् । स्थानीय समुदायलाई सचेत पार्दै जिम्मेवार निकायलाई जवाफदेही बनाउने कार्यक्रम अन्तर्गत इन्सेकले आयोजना गरको जिल्लास्तरीय अन्तरक्रिया कार्यक्रममा…

March 11, 2017