बेचबिखन घटनाका आरोपित गिरफ्तार

१६ एक वर्षीया बालिकालाई जागिर लगाइदिने बाहानामा भारत हुँदै कुबेत पठाउन लागेको आरोपमा प्रहरीले चैत ९ गते रोल्पा जिल्ला रुन्टीगढी गाउँपालिका-७ का ४० वर्षीया बादी बिकलाई गिरफ्तार र पीडित बालिकालाई कृष्णनगर नाकाबाट उद्धार गरेको छ । घटनामा संलग्न रहेका दुई जना आरोपित फरार रहेकोले खोजी सुरु गरिएको इलाका प्रहरी कार्यालय…

March 23, 2017  
तेह्र वर्षीय बालक इँट्टाभट्टाबाट उद्धार

भक्तपुरको एक इँट्टाभट्टामा काम गर्ने रोल्पा राङ्कोटका १३ वर्षीय बालक कमल रानामगरलाई जिल्ला बालकल्याण समिति भक्तपुरको नेतृत्वमा जिल्ला बालकल्याण समिति रोल्पामार्फत अभिभावकको जिम्मा लगाएको राससले जनाएको छ । नगरकोट नपा-३ ताथली भक्तपुरमा रहेको एसटी ब्रिक कम्पनीमा काम गर्ने ती बालकलाई सोही इँट्टा कम्पनीका सञ्चालकले जिल्ला बालकल्याण समिति भक्तपुरलाई खबर गरेपछि…

March 22, 2017  
सामूहिक बलात्कार गरेको कसुरमा ११ वर्षकैदको फैसला

२३ वर्षीया एक महिलालाई सामूहिक बलात्कार गरेको कसुरमा सन्धिखर्क नपा-२ का १८ वर्षीय राजेश मिश्र, सोही ठाउँका २२ वर्षीय भरत भुसाल, भुमिकास्थान गाउँपालिका-८ का २० वर्षीय विनोद थापा र कपिलवस्तुका केशरीनन्दन अग्रहरीलाई जिल्ला अदालतले जनही ११ वर्षकैदको फैसला गरेको छ । न्यायाधीश केशवप्रसाद वास्तोलाको इजलासले चैत ८ गते आरोपित चारै…

March 22, 2017  
बलात्कार घटनाका आरोपित गिरफ्तार

६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले गुल्मी जिल्ला हर्मिचौर-४ स्थायी घर भई हाल बुटवल उमनपा-९ बस्ने ३४ वर्षीय नवराज पाण्डेलाई चैत ८ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले चैत ८ गते बलात्कार गरेको आरोपमा पीडित बालिकाकी आमाले इलाका प्रहरी कार्यालय बुटवलमा चैत ८ गते उजुरी दिएकी थिइन्…

March 22, 2017  
पाँच वर्षपछि न्यायको अनुभूति भएको यातना पीडितको भनाइ

दुई जना यातना पीडितले मुद्दा लडेको पाँच वर्षछि क्षतिपूर्ति पाएपछि न्यायको अनुभूति भएको बताएका छन् । प्रहरी हिरासतमा यातना पाएका नेपालगञ्ज नपा-१६ बेलासपुरका निजामुद्धिन शेष र बर्दिया जिल्ला मोतिपुर-५ की दुजी भन्ने हरकली पुनले जिल्ला प्रशासन कार्यालय बाँकेबाट चैत ८ गते  क्षतिपूर्ति रकम बापत क्रमश ९५ हजार र ५१ हजार…

March 21, 2017  
द्वन्द्व व्यवस्थापन कार्यदलको काम सुरू

सशस्त्र द्वन्द्वमा पीडित भई राहत पाउनबाट वञ्चित बनेकाहरूको छानबिन गरी सरकारलाई प्रतिवेदन बुझाउन गठित कार्यदलले चैत ७ गतेदेखि रूकुमबाट काम सुरू गरेको जनाएको छ । द्वन्द्व प्रभावित व्यक्ति, परिवार तथा संरचनामा भएको क्षतिको विवरण छानबिन एव्म परीक्षणसम्बन्धी गठित पाँचौ कार्यदलको प्रतिवेदनलाई पूर्णता दिन गठन भएको पाँच सदस्यीय कार्यदलको टोली रूकुम…

बलात्कार प्रयास घटनाका आरोपित गिरफ्तार

१९ वर्षीया एक युवतीलाई बलात्कार प्रयास गरेको आरोपमा प्रहरीले सन्धिखर्क नपा-२ का २० वर्षीय बिक्रम नेपालीलाई चैत ६ गते गिरफ्तार गरेको छ । पीडित युवतीलाई आरोपितले चैत २ गते बलात्कार प्रयास गरेको भन्दै पीडित पक्षले चैत ३ गते प्रहरीमा उजुरी दिएको थियो । पीडितको उजुरीको आधारमा आरोपितलाई अनुसन्धानका लागि गिरफ्तार…

March 20, 2017  
संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाद्वारा तीन गाउँपालिकामा तालाबन्दी

संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा रुपन्देहीले चैत ६ गते दक्षिण मर्चवार क्षेत्रका तीन वटा गाउँपालिकाको कार्यालयमा तालाबन्दी गरेको छ । मोर्चाले सेमरीमाई, मर्चवारीमाई र कोटहीमाई गाउँपालिका कार्यालयको साईनबोर्ड हटाएर तालाबन्दी गरेको संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा रुपन्देहीका अध्यक्ष महेन्द्र यादवले बताए । सरकारले संविधान संशोधन नगरी स्थानीय तहको निर्वाचनको घोषणा गरेको भन्दै…

March 19, 2017  
मानव बेचबिखन घटनाका आरोपित गिरफ्तार

४५ वर्षीया दुई जना महिलालाई राम्रो जागिर लगाई दिने प्रलोभन देखाएर भारतको बाटो हुँदै कुवेत लैजाँदै गरेको अवस्थामा प्रहरीले बेलहिया नाकाबाट चैत ५ गते उद्दार गरी दुई जना आरोपितलाई गिरफ्तार गरेको छ । पीडित महिलाहरूलाई बेचबिखन गरेको आरोपमा काठमाडौँ-दिल्ली गाडी चलाउने चालक र सहचालक एकै घरका दाजुभाइ सर्लाही धुकौली-८ का…

March 19, 2017  
यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

नौ वर्षीया बालिकालाई चैत ४ गते यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले सौ.फर्साटिकर-२ का २७ वर्षीय लेखनाथ खनाललाई चैत ५ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले चैत ४ गते यौन दुर्व्यवहार गरेको आरोपमा पीडित पक्षले चैत ५ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो । पीडित पक्षको उजुरी पछि…

March 19, 2017