प्रहरीद्वारा बाल विवाह रोकियो

त्रिवेणी गाउँपालिका –७ निवासी १४ वर्षीया बालिका र सोही गाउँपालिकाका १७ वर्षीय बालकबिच असोज १९ गते हुन लागेको  बाल विवाह  प्रहरीले रोकेको छ । बाल विवाह भइरहेको सूचना स्थानीयले प्रहरीलाई दिएपछि इलाका  प्रहरीले कार्यालय जुगारको टोलीले  विवाह  मण्डपबाट बालक, बालिका र अभिभावकलाई गिरफ्तार गरेको   जिल्ला प्रहरी कार्यालयका इन्सपेक्टर शङ्कर केसीले…

October 8, 2020  
पत्नीलाई कुटपिट गरी गर्भपतन गराएको आरोपमा पति गिरफ्तार

१७ वर्षीया पत्नीलाई  कुटपिट गरी गर्भ पतन गराएको आरोपमा प्रहरीले  रुन्टिगढी गाउँपालिका –३ मसिनाका २३ वर्षीय सोनु विकलाई साउन ३१ गते गिरफ्तार गरेको छ । मादक पदार्थ सेवन गरेका आरोपितले साउन २९ गते  घरयासी विवादमा कुटपिट गरेको भन्दै पीडित पक्षले साउन ३० गते इलाका प्रहरी कार्यालय, रुण्टीगढीमा उजुरी दिएका थिए…

August 16, 2020  
प्रतिबन्धित नेकपाका जिल्ला इन्चार्ज गिरफ्तार

हनेत्रविक्रम चन्द (विप्लव)  नेतृत्वको प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टीका  रोल्पा  इन्चार्ज  वर्षीय कमल थापालाई चन्दा उठाएको आरोपमा प्रहरीले साउन २ गते गिरफ्तार गरेको छ । विभिन्न पेशामा आवद्ध रहेका व्यक्तिहरूबाट धम्की दिएर चन्दा उठाएको आरोपमा गिरफ्तार गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका डिएसपी चित्रबहादुर गुरुङले इन्सेक प्रतिनिधिलाई बताउनु भयो ।  थापा…

July 18, 2020  
प्रतिबन्धित नेकपाका जिल्ला इन्चार्ज गिरफ्तार

नेत्रविक्रम चन्द (विप्लव)  नेतृत्वको प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टीका  रोल्पा  इन्चार्ज सुनिल स्मृति गाउँपालिका–६ का ३४ वर्षीय कमल थापालाई प्रहरीले साउन २ गते गिरफ्तार गरेको छ । विभिन्न पेशामा आवद्ध रहेका व्यक्तिहरूबाट धम्की दिएर चन्दा उठाएको आरोपमा गिरफ्तार गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका डिएसपी चित्रबहादुर गुरुङले इन्सेक प्रतिनिधिलाई बताउनु भयो…

July 18, 2020  
बम विष्फोटमा चार जना बालबालिकाको मृत्यु

त्रिवेणी गाउँपालिका – ७ गैरीगाउँमा वैशाख १८  गते  बम विष्फोटमा परि चार जना बालबालिकाको मृत्यु भएको छ  । त्रिवेणी गाउँपालिका– ७ का १४ वर्षीय लोकिराम डाँगी, ११ वर्षीया बिमला डाँगी, १३ वर्षीय  गौरव नेपाली र पाँच वर्षीय विजय खत्री विष्फोटमा परी मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका डिएसपी चित्रबहादुर गुरुङले बताउनु…

April 30, 2020  
प्रतिबन्धित नेकपाका कार्यकर्ता पुनःगिरफ्तार

नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ता त्रिवेणी गाउँपालिका – जुगारका ४० वर्षीय पूर्णबहादुर बिक र सोही गापा–६ का ३८ वर्षीय खेमराज पुन मगरलाई प्रहरीले कात्तिक २१ गते पुनः गिरफ्तार गरेको छ । आरोपितद्वयलाई प्रहरीले कात्तिक १९ गते गिरफ्तार गरेको थियो । जिल्ला अदालतले  कात्तिक २७ गते धरौटीमा…

March 7, 2020  
प्रतिबन्धित नेकपाका कार्यकर्ता पुनः गिरफ्तार

नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको प्रतिबन्धित  नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ता दाङ जिल्ला  राप्ती गाउँपालिका –२ का ३३ वर्षीय सुरज परियार र कपिलवस्तु जिल्ला बाणगङ्गा गाउँपालिका –८ का ३२ वर्षीय विष्णुबहादुर राउतलाई प्रहरीले फागुन ११ गते पुनः गिरफ्तार गरेको छ । जिल्ला प्रशासन कार्यालयले फागुन ११ गते जनही २ हजार रूपियाँ धरौटीमा…

February 25, 2020  
बलात्कारका घटनाका आरोपित विरूद्ध उजुरी दर्ता

२३ वर्षीया महिलालाई बलात्कार गरेको  आरोपमा पीडित पक्षले सुनिल स्मृति गाउँपालिका–१ घोडागाउका ३६ वर्षीय करन केसी विरूद्ध फागुन १ गते इलाका प्रहरी कार्यालय सुलिचौरमा उजुरी दर्ता गराएका छन् । महिलालाई  ०७६ भदौ १४ गते बलत्कार गरेको र घटनाका बारेमा कसैलाई बताए मार्ने धम्की दिएकोले ढिलो उजुरी दिएको पीडित पक्षले बताए…

February 16, 2020  
बलात्कार कसुर ठहर गर्दै १० वर्ष कैदको फैसला

१४ वर्षीया बालिकालाई  बलात्कार गरेको कसुर ठहर गर्दै जिल्ला अदालतले माघ २८ गते  लुग्री गाउँपालिका –६ का १६ वर्षीय बालकलाई  १० वर्ष  कैद सजायको फैसला गरेको छ । जिल्ला अदालतले १० वर्ष कैदसँगै  ५० हजार रूपिँया क्षतिपूर्तिको फैसला गरेको जिल्ला अदालतले जनाएको छ । बालिकालाई ०७६ वैशाख २ गते बलात्कार…

February 13, 2020  
प्रतिबन्धित नेकपाका कार्यकर्ता पुनः गिरफ्तार

जिल्ला अदालतले रिहा गर्ने आदेश दिएका  नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ता लुग्री गाउँपालिका –.१ का ३४ वर्षीय जीतबहादुर बिष्ट र सुनिल स्मृति गाउँपालिका – ५ का  ३७ वर्षीय  खैराम महरालाई प्रहरीले माघ २८ गते पुनः गिरफ्तार गरेको छ । जिल्ला अदालतले माघ २८ गते २० हजार…

February 12, 2020