सुलभ तरिकाले मल बिउ नपाएको कृषकहरूको गुनासो

समयमा सुलभ तरिकाले मल बिउँ नपाएको किसानहरूले गुनासो गरेका छन् । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) नेपालगञ्जको आयोजनामा पुस १२ गते आयोजित । शिक्षा, स्वास्थ्य, तथा खाद्य अधिकार सम्बन्धी कार्यक्रममा उक्त गुनासो गरेका हुन् । बैजनाथका गाउँपालिकाका मानव अधिकार समूहका संयोजक हरिबहादुर घर्तीले सरकारले बिउ र मल सहकारीको माध्यामबाट दिने…

December 29, 2019  
नेपाल मानव अधिकार वर्ष पुस्तक २०२० का लागि संकलित घटनाहरुको सम्पादन भेला सम्पन्न

नेपाल मानव अधिकार वर्ष पुस्तक २०२० का लागि प्रदेश ५ का १२ ओटै जिल्लामा सङ्कलन गरिएका घटनाहरूको वार्षिक सम्पादन भेला पुस ११ गतेबाट नेपालगञ्जमा सम्पन्न भएको छ । भेलामा इन्सेक प्रदेश ५ का  संयोजक भोला महतले बर्ष पुस्तकलाई नयाँ माग अनुसार अगाडि लिएर जानुपर्नेमा जोड दिनुभयो । पुस १० र…

December 28, 2019  
नेपाल मानव अधिकार वर्ष पुस्तक २०२० प्रकाशन पुर्व वार्षिक समीक्षा

इन्सेक नेपालगञ्जको आयोजनामा पुस ८ गते नेपाल मानव अधिकार वर्ष पुस्तक २०२० को प्रकाशन पूर्व वार्षिक समीक्षा सम्पन्न भएको छ । कार्यक्रममा इन्सेक प्रदेश ५ का संयोजक भोला महतले इन्सेकले वर्ष पुस्तकलाई थप परिमार्जन गर्न आर्थिक सामाजिक तथा सांस्कृतिक अधिकारका विषयलाई प्राथमिकता दिएको बताउनुभयो । कार्यक्रममा इन्सेक जिल्ला प्रतिनिधि स्मृति…

December 26, 2019  
अनुगमनको विषयलाई लिएर गाउँपालिका उपाध्यक्षमाथि आक्रमणको प्रयास

राप्ति सोनारी गाउँपालिका उपाध्यक्ष ५२ वर्षीया धनिकुमारी खत्रीलाई पुस ४ गते बाटो अनुगमनको विषयलाई लिएर राप्ती रोनारी गाउँपालिका–४ बैजापुरका ३२ वर्षीय ठेकेदार मानबहादुर खड्काले अनुगमनको फाइलमा हस्ताक्षर गर्न दबाब दिँदै आक्रमणको प्रयास गरेको पीडितको आरोप छ । बिनौना चोकदेखि मधुवा जोडने पुलसम्मको बाटो बनाउने योजनाको अनुगमन फाइलमा खत्रीले अनुगमन गरेर…

December 24, 2019  
विपक्षीको तर्फबाट बहस गरेको भन्दै वकिललाई धम्की, अधिकारकर्मीद्वारा दोषीमाथि कारवाहीको माग

नेपाल बार एशोसिएसनका बरिष्ठ उपाध्यक्ष सुनिल कुमार श्रेष्ठले सहकारीको रकम हिनामिना गरेको मुद्दामा विपक्षी विजय कुमार पाठकको तर्फबाट बहस गरेको भन्दै ०७६ पुस २ गते सहकारीको पक्षमा रहेका मानिसहरूले धम्की दिएका छन । सुनिल श्रेष्ठले आफूले सहकारीको रकम को विषयमा बहस गरेर फर्कँदा उनको कार्यालयमा पुगेर धम्की दिएको बताउनुभयो ।…

December 19, 2019  
मानव बेचबिखन तथा ओसारपसार घटनाका आरोपितविरुद्ध प्रहरीमा उजुरी

१६ वर्षीया बालिकालाई मङ्सिर २६ गतेदेखि नेपालगन्ज उमनपा–२१ नहरपुर्वाका २२ वर्षीय जिनाद बेहनाले अपहरण वा शरीर बन्धक र मानव बेचबिखन तथा ओसारपसार गरेको भन्दै पीडित बालिकाबा ४३ वर्षीय बाबुले जिल्ला प्रहरी कार्यालय बाँकेमा मङ्सिर ३० गते उजुरी दिनुभएको छ । पीडित बालिका नेपालगन्जस्थित बजारमा कपडा खरिद गर्न भनी घरबाट आएको…

December 18, 2019  
मानव अधिकारकर्मीहरुद्वारा कोहलपुर घटनाको स्थलगत अनुगमन

बाँकेको कोहलपुरमा कक्षा ७ मा अध्ययनरत १३ वर्षीया बालिका प्रकृति चन्दलाई मङ्सिर २२ गते विद्यालय समयमा ट्रकले ठक्कर दिएर गम्भीर घाइते बनाएको र त्यसपछि चर्केको आन्दोलनको विषयमा राष्ट्रिय मानव अधिकार आयोग, इन्सेक नेपालगन्जलगायतका मानव अधिकारकर्मीहरुको समूहले मङ्सिर २३ गते घटनास्थलको अनुगमन गरेका छन् । अनुगमनका क्रममा प्रहरीले न्युनतम बलको प्रयोग…

December 10, 2019  
बाँकेको कोहलपुरमा अनिश्चितकालिन निशेधाज्ञा जारी

कोहलपुरमा कक्षा ७ मा अध्ययनरत १३ वर्षीया बालिका प्रकृति चन्दलाई मङ्सिर २२ गते विद्यालय समयमा ना २ ख ९४५९ नम्बरको ट्रकले ठक्कर दिएर गम्भीर घाइते बनाएपछि सुरू भएको प्रदर्शन बढ्दै गएपछि स्थानीय प्रशासनले मङ्सिर २२ गते अनिश्चितकालिन निशेधाज्ञा लगाएको छ । कोहलपुर बजारमा पूर्व पश्चिम महेन्द्र राजमार्गमा रहेको त्रिभुवन विद्यालय…

December 8, 2019  
विद्यालयहरू अपाङ्गमैत्री नभएको अपाङ्गता भएका व्यक्तिहरूको गुनासो

राप्तिसोनारी गाउँपालिकामा रहेका विद्यालयहरू अपाङ्गमैत्री नभएको एक कार्यक्रमका सहभागी अपाङ्गता भएका व्यक्तिहरूको गुनासो रहेको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)ले मङ्सिर १९ गते आयोजना गरेको  शिक्षा, स्वास्थ्य, खाद्य र आवाससम्बन्धी अन्तरक्रिया कार्यक्रममा सहभागी अपाङ्गता भएका व्यक्तिहरूले सो गुनासो गरेका हुन् । राप्तिसोनारी गाउँपालिका–४ का रामरतन थारूले विद्यालयहरू अपाङ्गमैत्री नहुँदा…

December 7, 2019  
विद्यालयहरू अपाङ्गमैत्री नभएको अपाङ्गता भएका व्यक्तिहरूको गुनासो

राप्ती सोनारी गाउँपालिकामा रहेका  विद्यालयहरू अपाङ्ग मैत्री नभएको अपाङ्गता भएका व्यक्तिहरूले गुनासो गरेका छन् । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) नेपालगञ्जले मङ्सिर १९ गते आयोजना गरेको  शिक्षा, स्वास्थ्य, खाद्य र आवाससम्बन्धी अन्तरक्रिया कार्यक्रममा उक्त गुनासो गरेका हुन् । राप्तिसोनारी गाउँपालिका–४ का रामरतन थारूले विद्यालयहरू अपाङ्गमैत्री नहुँदा अपाङ्गता भएका बालबालिकाहरूलाई पठनपाठनमा…

December 7, 2019