आमहड्तालमा मानव अधिकार उल्लङ्घन र ज्यादती (लुम्बिनी प्रदेश)

मन्त्रिपरिषद्को ०७७ पुस ५ गतेको निर्णयअनुसार विघटन भएको प्रतिनिधि सभा पुनस्र्थापना र माघ २१ गते विभिन्न संवैधानिक निकायमा भएको पदाधिकारी नियुक्ति बदर गर्न माग गर्दै नेपाल कम्युनिस्ट पार्टी नेकपा (प्रचण्ड–नेपाल) पक्षले माघ २२ गते आयोजना गरेको आमहड्तालको प्रभाव लुम्बिनी प्रदेशमा परेको छ । निर्वाचनका बेला दलहरूले घोषणपत्रमा विद्यालयलाई राजनीतिक हस्तक्षेप…

February 4, 2021  
स्वास्थ्यकर्मी माथि भएको दुर्व्यहार घटना प्रति अधिकारकर्मीहरूको ध्यानाकर्षण

बिरामीको उपचारमा खटिएका भेरी अस्पताल, नेपालगञ्जका डाक्टर विपिन आचार्यलगायत स्वास्थ्यकर्मीहरू माथि भएको दुर्व्यवहार घटना प्रति अधिकारकर्मीहरूले ध्यानाकर्षण जनाएका छन् । नेपाल बार एशोसिएशन, उच्च अदालत बार एशोसिएशन, जिल्ला बार एशोसिएशन, इन्सेक लगायत सङ्घ संस्था आवद्ध अधिकारकर्मीहरूले घटनाको अनुगमन पश्चात माघ २० गते विज्ञप्ति मार्फत ध्यानाकर्षण भएको  जनाएका हुन । आफूहरूलाई…

February 2, 2021  
बलात्कार घटनाका पीडितलाई मानव अधिकार सहायता कक्षको सहयोग

बलात्कार घटनाका पीडितलाई मानव अधिकार सहायता कक्षले माघ १६ गते सहयोग रकम वाफत १० हजार रुपियाँ हस्तान्तरण गरेको छ । डिसिएको सहयोगमा इन्सेक नेपालगञ्जमा  सचिवालय रहेको मानव अधिकार सहायता कक्षको माघ १५ गते बसेको बैठकले बलात्कार पीडित १४ वर्षीया बालिकाको उपचार सहयोग गर्ने निर्णय गरेको  थियो । मानव अधिकार सहायता…

January 29, 2021  
मानव अधिकार सहायता कक्षलाई निरन्तरता दिन बास्केट फण्ड निर्माण गनुपर्नेमा जोड

मानव अधिकार सहायता  कक्षलाई निरन्तरता दिन  बास्केट फण्ड निर्माण गर्नु पर्नेमा जोड  दिएका छन् । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) लुम्बिनी प्रदेश कार्यालय नेपालगञ्जको आयोजना र डिसिएको सहयोगमा  माघ १५ गते आयोजित मानव अधिकार सहायता कक्षको बैठकका सहभागीहरूले  उक्त कुरामा  जोड दिएका हुन् । इन्सेक लुम्बिनी प्रदेश कार्यालय, नेपालगञ्जका प्रमुख…

January 28, 2021  
घरेलु हिंसा पीडित महिलाद्वारा इन्सेकको सहयोगमा उजुरी दर्ता

इन्सेकको सहयोगमा घरेलु हिंसा पीडित २० वर्षीया महिलाले माघ १४ गते इलाका प्रहरी कार्यालय, कोहलपुरमा उजुरी दर्ता गराएका छन् । राप्तिसोनारी गाउँपालिका – ८ का २४ वर्षीय करन खत्रीले ललाई फकाई विवाह गरेको र घरपरिवारले अन्तर जातीय विवाह भनेर स्वीकार नगरेपछि  एक वर्षसम्म कोठा भाडा लिएर राखेको पीडितले बताउनु भयो । …

January 28, 2021  
झारफुकको नाममा फलामले डामेर हत्या गरिएको घटनाको स्थलगत अध्ययन प्रतिवेदन सार्वजनिक

झारफुकको नाममा फलामले डामेर हत्या गरिएको घटनाको स्थलगत अध्ययन प्रतिवेदन  माघ १३ गते सार्वजनिक गरिएको छ । इन्सेक गुल्मी जिल्ला प्रतिनिधि अगुवाइमा गरिएको स्थलगत अध्यन प्रतिवेदन राष्ट्रिय मानव अधिकार आयोग लुम्बिनी प्रदेश कार्यालय, बुटवलका निमित्त प्रमुखद सन्तोष आचार्यलाई र राष्ट्रिय मानव अधिकार आयोग, नेपालगञ्जमा बुझाइएको  छ । रेसुंगा नगरपालिका– १…

January 28, 2021  
मानव अधिकारकर्मीहरूद्वारा हिरासत कक्षको अनुगमन

राष्ट्रिय मानव अधिकार आयोग, इन्सेक र एडभोकेसी फोरमले संयुक्त रुपमा माघ ६ गते  जिल्ला प्रहरी कार्यालयको हिरासत कक्षको अनुगमन गरेका छन् । अनुगमन टोलीले थुनुवाहरूलाई भेटेर उनीहरूको अवस्था, स्वास्थ्य परीक्षण, थुनुवाहरूको व्यवस्थापनका विषयमा , खानाको गुणस्तर, कानुन व्यवशायीसँग थुनुवाको पहुँचको अवस्था, मुद्दामा स्वतन्त्र रुपमा बयान गर्न पाए नपाएको लगायतका बिषयमा…

January 21, 2021  
बलात्कार पीडित बालिकाको उपचारमा इन्सेकको सहयोग

बलात्कार घटनाका पीडित १४ वर्षीया बालिकाको स्वास्थ्य उपचारका लागि इन्सेक लुम्बिनी प्रदेश कार्यालय नेपालगञ्जले सहयोग गरेको छ । अपरिचित व्यक्तिले बलात्कार गरेको भन्दै पीडितका  बुवाले कानुनी तथा स्वास्थ्य उपचारमा आवश्यक सहयोग गरिदिन भन्दै इन्सेक लुम्बिनी प्रदेश कार्यालय, नेपालगञ्जमा पुस २३ गते निवेदन दिएका थिए । शारिरिक , मानसिक तथा बौद्धिकरुपले…

January 7, 2021  
जिल्ला प्रतिनिधि भेला तथा वार्षिक सम्पादन बैठक सम्पन्न

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) लुम्बिनी प्रदेश कार्यालय नेपालगञ्जको आयोजनामा पुस १०, ११ र १२ गते   जिल्ला प्रतिनिधि भेला तथा वार्षिक सम्पादन बैठक सम्पन्न भएको छ । सम्पादन भेलामा लुम्बिनि प्रदेश अन्तरगतका जिल्लाहरूमा नेपाल मानव अधिकार वर्ष पुस्तक २०२१ का लागि सन् २०२० को जनवरीदेखि डिसेम्बरसम्म  सङ्कलन गरिएका घटनाहरूको सम्पादन…

December 27, 2020  
नेपाल मानव अधिकार वर्ष पुस्तक २०२१ प्रकाशन पूर्व समीक्षा सम्पन्न

पाल्पा जिल्ला प्रतिनिधि  यज्ञमूर्ति तिमिल्सिनाका अनुसार अनौपचारिक क्षेत्र सेवा केन्द्र(इन्सेक) पाल्पाको आयोजनामा नेपाल मानव अधिकार वर्ष पुस्तक २०२१ प्रकाशन पूर्व वार्षिक समीक्षा पुस ६ गते सम्पन्न भएको छ । कार्यक्रममा इन्सेक पाल्पा प्रतिनिधि यज्ञमूर्ति तिमिल्सिनाले एक वर्षको अवधिमा जिल्लामा सङ्कलित घटनाहरू प्रस्तुत गर्नु भएको थियो । तिमिल्सिनाले एक वर्षको अवधिमा…

December 23, 2020