विद्यालयले नियम विपरित लिएको शुल्क इन्सेक र मानव अधिकार समूहको पहलमा विद्यार्थीलाई फिर्ता

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) र मानव अधिकार समूहको पहलमा राप्तीसोनारी गाउँपालिका–५ स्थित  ज्ञानजोती आधारभुत विद्यालयले नियम विपरित विद्यार्थीबाट लिएको परीक्षा शुल्क चैत २ गते फिर्ता गरेको  छ । इन्सेक र मानव अधिकार निगरानी समूहले अनुगमनको क्रममा उक्त विद्यालयले कक्षा एक बाट ७० रूपियाँ, कक्षा दुई बाट १ सय रूपियाँ,…

March 17, 2020  
बलात्कार घटनाका आरोपित गिरफ्तार

१९ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले कोहलपुर नपा –२ का २८ वर्षीय चित्रबहादुर थापालाई चैत २ गते गिरफ्तार गरेको छ । पीडितलाई आरोपितले चैत २ गते  खाजा खाने प्रलोभन देखाएर  बैजनाथ गाउँपालिका –४ स्थित होमस्टेमा लगेर बलात्कार गरेको भन्दै पीडितले चैत २ गते इलाका प्रहरी कार्यालय कोहलपुरमा उजुरी दिएको…

March 16, 2020  
जन्मदर्ता नहुँदा बालबालिका अध्ययनबाट वञ्चित

जन्मदर्ता नहुदाँ एकै घरका चार जनाबालबालिका अध्ययनबाट बञ्चितहुनु परेको छ । डुडुवा गाउँपालिका–५ की ३५ वर्षीया दिपा सुनारका चार जना छोरा छोरीको जन्मदर्ता नहुँदा विद्यालयमा अध्ययनबाट वञ्चित रहेका छन । १५वर्षीया अङ्किता सुनार , सात वर्षीया सगुन सुनार, १४ वर्षीय पवन सुनार र १० वर्षीय किसन सुनारको जन्मदर्ता नहँुदा विद्यालय…

March 14, 2020  
महिला विरूद्ध हुने हिंसामा कमि आउन नसकेको प्रति चिन्ता

महिला विरूद्ध हुने हिंसामा कमि आउन नसकेको प्रति चिन्ता व्यक्त गरिएको छ । १ सय १० औ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको  सन्दर्भ पारेर अनौपचारिक क्षेत्र सेवा (केन्द्र) इन्सेक प्रदेश  ५ ले फागुन २५ गते विज्ञप्ती प्रकाशन गर्दै उक्त चिन्ता व्यक्त गरेको हो । इन्सेक  प्रदेश ५ का संयोजक भोला महतद्वारा…

March 9, 2020  
नागरिकले अधिकारसँगै कर्तव्यलाई पनि ध्यान दिनु पर्नेमा जोड

नागरिकहरूले आफ्नो अधिकारसँगै  नागरिक कर्तव्यलाई पनि ध्यान दिनुपर्ने मा जोड दिइएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) नेपालगञ्जको आयोजनामा फागुन १९ र २० गते आयोजित आर्थिक सामाजिक तथा सांस्कृतिक अधिकार विषयक तालिममा सहभागिहरूले उक्त कुरामा जोड दिएका हुन् । मानवधिकार निगरानी समुहका सदस्य तथा निर्वाचित जनप्रतिनिधिहरू कार्यशालामा लाई तालीम…

March 3, 2020  
बलात्कार घटनाका आरोपित गिरफ्तार

१२ वर्षीया बालिका बलात्कार गरेको आरोपमा प्रहरीले  कोहलपुर नपा–१२ निबुवाका ३० वर्षीय भोजबहादुर थापालाई फागुन १३ गते गिरफ्तार गरेको छ । फागुन १० गते साथीहरूसँग जङ्गलमा बयर खान गएकी बालिकालाई आरोपितले साथीहरूलाई भगाएर बलात्कार गरेको भन्दै पीडित पक्षले फागुन १० गते इलाका प्रहरी कार्यालय कोहलपुरमा उजुरी दिएका थिए । घटना…

February 27, 2020  
बलात्कार घटनाका आरोपित विरूद्ध प्रहरीमा उजुरी

१२ वर्षीया बालिका बलात्कार घटनाका आरोपित कोहलपुर नपा–१२ निबुवाका ३० वर्षीय भोजबहादुर थापा विरूद्ध पीडित पक्षले फागुन १० गते इलाका प्रहरी कार्यालय कोहलपुरमा उजुरी दर्ता गराएका छन् । फागुन १० गते साथीहरूसँग जङ्गलमा बयर खान गएकी बालिकालाई आरोपितले साथीहरूलाई भगाएर बलात्कार गरेको पीडितले  बताउनु भयो । बालिका रोएको एक जना…

February 25, 2020  
मानव अधिकार उल्लङ्घन र ज्यादतीका घटनाबाट प्रदेश ५ मा १६ सय जना भन्दा बढी पीडित

सन् २०१९ मा  मानव अधिकार उल्लङ्घन र ज्यादतीका घटनाबाट प्रदेश ५ मा १६ सय ३ जना पीडित भएको तथ्याङ्क इन्सेकले सार्वजनिक गरेको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)  नेपालगञ्जद्वारा फागनु ७ गते  आयोजित नेपाल मानव अधिकार वर्ष पुस्तक २०२० र प्रदेशको मानव अधिकार अवस्था विषयक पत्रकार भेटघाट कार्यक्रममा इन्सेकले…

February 19, 2020  
भारतबाट बालिकाको उद्धार, आरोपित गिरफ्तार

१६ वर्षीया बालिकालाई भारतको महाराष्ट्रबाट उद्धार गरी माघ २९ गते परिवारको जिम्मा लगाइएको छ ।  बालिकालाई प्रलोभन देखाएर भारत पुरयाउने बर्दिया जिल्ला बासगढी नगरपालिका –४ का २१ वर्षीय हरी सुनारलाई प्रहरीले माघ २९ गते गिरफ्तार गरेको छ । माघ १८ गते घरबाट मोटरसाइकलमा लिएर गएको भन्दै खोज तलासकालागि पीडित पक्षले…

February 13, 2020  
स्रोत कक्षा नहुँदा अपाङ्गता भएका बाल बालिका शिक्षाबाट बञ्चित

बैजनाथ गाउँपालिका मातहतका विद्यालयहरूमा  अपाङ्गता भएका बाल बालिकाहरूकालागि  स्रोत कक्षा नहुँदा  अपाङ्गता भएका  बाल बालिका शिक्षाबाट  बञ्चित भएका छन् । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) नेपालगञ्ज र मानव अधिकार समूहद्वारा माघ २७ गते आयोजित  शिक्षा , स्वास्थ्य , खाद्य र आवासमा रहेका समस्या पहिचान तथा कार्ययोजना निर्माण बैठकमा सहभागिहरूले उक्त…

February 11, 2020