सेवा प्रदायक निकायले आफू मातहतका कर्मचारीलाई जिम्मेवार बनाउनु पर्नेमा जोड

सेवा प्रदायक निकायले आफू मातहतका कर्मचारीहरूलाई जिम्मेवार बनाउनु पर्ने एक कार्यक्रममा सरोकारवालाहरूले जोड दिएका छन् । इन्सेक क्षेत्रीय कार्यालय नेपालगञ्जद्वारा फागुन २० गते नेपालगञ्जमा आयोजित जिल्लास्तरीय परियोजना सल्लाहाकार समितिसँग अनुभव आदान प्रदान कार्यक्रममा बाँकेका स्थानीय विकास अधिकारी हरि प्याकुरेलले उक्त कुरामा जोड दिएका हुन । स्थानीय विकास अधिकारी प्याकुरेलले सेवाग्राहीलाई…

March 3, 2017  
विद्यालयमा शारीरिक यातना दिएको आरोपमा हेल्पलाइनमा उजुरी

सितापुर गाविस-६ स्थित श्री शिव प्राविमा कक्षा पाँचमा अध्ययनरत ११ वर्षीया चन्द्रकला खत्रीलाई ५५ वर्षीय प्रधानाध्यापक कृष्णनाथ योगीले कुटपिट गरेको आरोपमा बाल हेल्पलाइनमा उजुरी परेको छ । पीडित बालिका कक्षा कोठामा चलेको आरोपमा आरोपितले फागुन १७ गते लाठीले कुटपिट गरेको पीडित बालिकाले बताइन् । उनले साथीहरूले बेञ्चमा पानी छ्यापेको भएर…

March 1, 2017  
क्याम्पस प्रमुखको कार्यकक्षमा आगजनी

कोहलपुरस्थित वागेश्वरी बहुमुखी पब्लिक क्याम्पसका प्रमुख शिशिरकुमार शर्माको कार्यकक्षमा आज आगजनी भएको राससले जनाएको छ । स्ववियु निर्वाचनको विषयलाई लिएर क्याम्पस प्रमुख शर्माको कार्यकक्षमा विद्यार्थीले आगजनी गरेको हुन सक्ने इलाका प्रहरी कार्यालय कोहलपुरका निमित्त प्रमुख सरोज पौडेलले बताए । आगजनीबाट कार्यकक्षमा रहेका महत्वपूर्ण कागजात, कुर्सी, टेबल गरी १ लाख रुपियाँ…

February 27, 2017  
रोग फैलनु अघि प्रभावकारी प्रबन्ध मिलाउन अदालतद्वारा परमादेश जारी

बाँके र बर्दियामा गत कात्तिक महिनामा देखा परेको डेंगु र स्क्रब्स टाईफस रोगलाई नियन्त्रण गर्न  सरकारी कार्यालयलाई उच्च अदातल नेपालगञ्जले आदेश दिएको चार महिना पश्चात मुद्दाको अन्तिम सुनवाइ गर्दै बाँके र बर्दियाका सरकारी कार्यालयका नाममा परमादेश जारी गरेको छ । उच्च अदालत नेपलागञ्ज इजलासका न्यायाधीशद्वय शेषराज शिवाकोटी र रमेशराज भण्डारीको…

February 23, 2017  
महिला बेचबिखन घटनाका आरोपित गिरफ्तार

२४ वर्षीया एक महिलालाई बेचबिखन गर्ने उद्देश्यले भारततर्फलैजाँदै गरेको आरोपमा इलाका प्रहरी कार्यालय जमुनाहाले गोरखा जिल्ला हुईया गाविस-८ का २४ वर्षीय बेलबहादुर गुरुङ र सोही ठाँउकी ३० वर्षीया बासमाया गुरुङलाई फागुन ९ गते गिरफ्तार गरेको छ । आरोपितद्वयलाई मानव बेचबिखन तथा ओसारपसार मुद्दा चलाई अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालयका…

February 21, 2017  
जिल्ला स्तरीय निगरानी समूह गठन

इन्सेकद्वारा सञ्चालित कियोस परियोजना अन्तरगत शिक्षा, स्वास्थ्य र खाद्य अधिकारका सवाललाई जिल्ला तहका सरोकारवाला निकायसमक्ष समन्वय गर्ने उद्देश्यले फागुन ५ गते जिल्ला स्तरीय मानव अधिकार निगरानी समूह गठन भएको छ । अधिवक्ता बसन्त गौतमको संयोजकत्वमा १३ सदस्य जिल्ला स्तरीय निगरानी समूह गठन भएको इन्सेक नेपालगञ्जले जनाएको छ । समितिका अन्य…

February 17, 2017  
बाल अधिकार क्षमता अभिवद्धि तालिम सम्पन्न

इन्सेक क्षेत्रीय कार्यालय नेपालगञ्जको आयोजनामा इएलपी कार्यक्रम अन्तर्गत बाल अधिकार चेतना समूहका सदस्यहरूका लागि माघ २४ गतेदेखि सुरु भएको क्षमता अभिवद्धि तालिम माघ २६ गते सम्पन्न भएको छ । तालिममा इन्सेक अभियान, बाल अधिकार, बाल अधिकारको वर्तमान अवस्था, विकासक्रम, बालमैत्री विद्यालय र दण्डरहीत शिक्षा, विद्यालय तहमा बाल अधिकार र मानव…

February 9, 2017  
घरघरमा मानव अधिकार शिक्षा पुर्‍याउन आयोगको प्रतिबद्धता

मानव अधिकार शिक्षा घर घरमा पुर्‍याउन राष्ट्रिय मानव अधिकार आयोग प्रतिबद्ध रहेको आयोगका क्षेत्रीय निर्देशक मुरारी खरेलले बताएका छन् । माघ २३ गते नेपालगञ्जमा राष्ट्रिय मानव अधिकार आयोग क्षेत्रीय कार्यालयको आयोजनामा घरघरमा मानव अधिकार शान्ति र विकासको आधार विषयक सचेतनामूलक कार्यक्रममा खरेलले उक्त कुरा बताएका हुन् । आयोगले तर्जुमा गरेको…

February 5, 2017  
मानव बेचबिखन घटनाका आरोपित गिरफ्तार

तीन जना युवतीलाई बेचबिखन गर्ने उद्धेश्यले भारततर्फ लैजाँदै गरेको आरोपमा नेपाल-भारत सिमास्थित इलाका प्रहरी कार्यालय जमुनाहले माघ २० गते दाङ जिल्ला मानपुर गाविस-७ का ३२ वर्षीय यमबहादुर बस्नेतलार्इ गिरफ्तार  गरेको छ । भारतको बाटो हुँदै कुवेत लैजान काठमाडौँबाट १८, १९ र २५ वर्षीया तीन जना युवतीहरूलाई आरोपितले पालैपालो मोटरसाइकलबाट जमुनाह…

February 3, 2017  
पत्नी हत्याका आरोपित गिरफ्तार

नेपालगञ्ज उपमनपा-१२ की २२ वर्षीया अनिशा खटिकमाथि आगजनी गरी फरार रहेको आरोपमा प्रहरीले २६ वर्षीय पति राजेन्द्र खटिकलाई माघ १९ गते नेपाल भारत सिमानाको जमुनाहा नाकाबाट गिरफ्तार गरेको छ । आरोपितले माघ ६ गते राति घरयासी विवादमा आगजनी गरिएकी पीडितको काठमाडौँको शिक्षण अस्पतालमा उपचारको क्रममा माघ १८ गते निधन भएको…

February 1, 2017