शिक्षा स्वास्थ्य र कृर्षि क्षेत्रलाई प्राथमिकतामा राखेर बजेट विनियोजन गर्ने प्रतिवद्धता

शिक्षा स्वास्थ्य र कृर्षिलाई प्राथमिकतामा राखेर बजेट विनियोजन गर्ने गाउँपालिका उपाध्यक्षले प्रतिवद्धता जनाउनु भएको छ । इन्सेक नेपालगञ्जको आयोजनामा पुस २२ गते बढैयाताल गाउँपालिकामा सम्पन्न शिक्षा, स्वास्थ्य, खाद्य र आवासको अधिकार विषयक अन्तरक्रिया कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष दीपा गौतमले उक्त प्रतिवद्धता गर्नु भएको हो । उपाध्यक्ष गौतमले संविधानले  मौलिक हकको रुपमा…

January 9, 2020  
कानुनी दायरा आउन नसकेका मानवअधिकार उल्लङ्घनका घटना समेट्न आग्रह

कानुनी दायरा आउनु नसकेका मानव अधिकार उल्लङ्घनका घटना समेट्न आग्रह गर्नुभएको छ । इन्सेक बर्दियाद्वारा पुस ७ गते आयोजित मानव अधिकार वर्ष पुस्तक २०२० प्रकाशन पूर्व वार्षिक समीक्षा कार्यक्रममा  सहभागीहरू उक्त आग्रह गर्नु भएको हो । जिल्ला प्रशासन कायालयका प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेले मानवअधिकार गर्भदेखि चिहानसम्म जोडिने भएकोले यसको…

December 26, 2019  
बालिका बलात्कार घटनााका आरोपित गिरफ्तार

१५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले प्रहरीले बढैयाताल गाउँपालिका–९ जनतानगरका ३० वर्षीय जगबीर थारुलाई पुस ६ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई पुस ५ गते साँझ जगबीर थारुले बलात्कार गरेको भन्दै सुचना स्थानियबासीहरूले नियन्त्रणमा लिई राखेको भन्ने खबर प्राप्त पाएपछि इलाका प्रहरी कार्यालय मैनापोखर र प्रहरी चौकी सितला…

December 26, 2019  
यौन दुर्व्यवहार गरेको कसुरमा २३ दिन कैदको फैसला

११ वर्षीया बालिकालाई यौन दुर्व्यवहारको कसुर ठहर गर्दै जिल्ला अदालतले बारबर्दिया नपा–१० का ५० वर्षीय रामु लम्साललाई मङ्सिर २९ गते २३ दिन कैद र २० हजार रुपियाँ क्षतिपुर्तिको फैसला गरेको छ । न्यायाधीश शङ्करराज बरालको इजलासले उक्त फैसला गरेको अदालतका तहसिलदार राजेन्द्र शर्माले बताउनु भयो । पीडित बालिकालाई आरोपितले ०७५…

December 17, 2019  
बलात्कार घटनाका आरोपित गिरफ्तार

१८ वर्षीया युवतीलाई एक महिनासम्म पटकपटक यातना तथा धम्की दिएर बलात्कार गरेको आरोपमा ४० वर्षीय बाबुलाई प्रहरीले मङ्सिर २८ गते मधुवन नपा–६ स्थित नेपाल भारत सिमा नजिकबाट भारततर्फ जाँदै गरेको अवस्थामा फेला पारी गिरफ्तार गरेको छ । जिल्ला प्रहरी कार्यालय बर्दियाका एसपि राजेशनाथ बास्तोलामा अनुसार बाबुले विगत केही महिनादेखि भारतको…

December 15, 2019  
स्वास्थ्यचौकी खोप लगाउने ठाँउ मात्र भएको अवधारणा हटाउन पर्नेमा जोड

सर्वसाधारणहरूमा स्वास्थ्य चौकी औषधि उपचारको लागि नभई खोप लगाउने ठाँउ मात्र भएको अवधारणा रहेको र त्यसलाई हटाउन जनचेतना फैलाउनु पर्नेमा एक कार्यक्रमका सहभागीहरूले जोड दिएका छन् । उक्त कुरा मङ्सिर २५ गते इएलपी अन्र्तगत इन्सेक नेपालगञ्जको आयोजनामा भएको बाँसगढी नगरपालिकामा स्वास्थ्यको अधिकारसम्बन्धी सरोकारवाला बीच अन्तर्क्रिया कार्यक्रमका सहभागीहरूले बताउनु भएको हो…

December 14, 2019  
घरमै बन्धक बनाइएका दुई जना महिलाको उद्धार, आरोपित गिरफ्तार

गुलरिया नपा–६ शान्ति टोलस्थित घरमै बन्धक बनाएर राखिएका दुई जना महिलाको मङ्सिर २५ गते प्रहरीले उद्दार गरेको छ । २४ वर्षीय बब्लु राँडले २० वर्षीया पत्नी रेनु राँड र १५ वर्षीया बहिनीलाई घरमै बन्धक बनाएर राखेको अवस्थामा उद्वार गरिएको प्रहरीले जनायो । बब्लुले आफ्नै बहिनी र पत्नीलाई बन्धक बनाएको भन्ने…

December 14, 2019  
प्राथमिक स्वास्थ्य केन्द्रमा तत्काल विशेषज्ञ चिकित्सक व्यवस्था गर्ने प्रतिबद्धता

बढैयाताल गाउँपालिकाकी उपाध्यक्ष दिपा गौतमले प्राथमिक स्वास्थ्य केन्द्रमा विशेषज्ञ स्वास्थ्यकर्मी तत्काल व्यवस्था गर्ने प्रतिबद्धता व्यक्त गर्नु भएको छ । इन्सेक नेपालगञ्जद्वारा मङ्सिर २० गते आयोजित स्वास्थ्यको अधिकार विषयक अन्तरक्रिया कार्यक्रममा उहाँले उक्त प्रतिबद्धता जनाउनु भएको हो । प्राथमिक स्वास्थ्य केन्द्रमा डाक्टरको दरबन्दी भएपनि डाक्टर नहुँदा बिरामीले सामान्य उपचारको लागि पनि…

December 7, 2019  
बेचबिखन घटनाका आरोपित गिरफ्तार

मानब बेचबिखन तथा ओसारपसार मुद्दाका फरार आरोपित बाँसगढी नपा–४ का ५२ वर्षीय बिष्णुबहादुर बस्नेतलाई प्रहरीले मङ्सिर १५ गते गिरफ्तार गरेको छ । ४३ वर्षीया महिलालाई आरोपितले कुवेतमा लगेर बेचबिखन गरेको भन्दै पीडित महिलाले भदौ १३ गते रोल्पा जिल्ला लिवाङ नपा–६ कोटगाउँका जोखबहादुर भनिने ३६ वर्षीय जोखे खड्का र बिष्णुबहादुर बस्नेत…

December 3, 2019  
बलात्कार घटनाका आरोपित गिरफ्तार

गुलरिया नगरपालिकाकी १५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले असोज २५ गते साथीको घरमा सुतिरहेको अवस्थामा २५ वर्षीय दाजुलाई मङ्सिर १४ गते गिरफ्तार गरेको छ । बलात्कार गरेको कसैलाई भने काट्छु, मार्छु भनी धम्की दिँदै पीडितलाई घटनास्थलमा छाडेर फरार भएका थिए । घटनाको बारेमा कसैलाई भने मार्ने धम्की दिएका कारण…

December 2, 2019