बलात्कार घटनाका आरोपित गिरफ्तार

१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले ४३ वर्षीय बावुलाई असार ११ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले असार १० गते बलात्कार गरेको भन्दै पीडित पक्षले इलाका प्रहरी कार्यालय बिजुवारमा असार ११ गते उजुरी दिएको थियो । घटनाको जानकारी पाएलगत्तै आरोपितलाई असार ११ गते नै गिरफ्तार गरिएको जिल्ला…

June 26, 2018  
नेपाल मानव अधिकार वर्षपुस्तक प्रकाशन पूर्व अर्धवार्षिक समीक्षा सम्पन्न

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) प्यूठानले नेपाल मानव अधिकार वर्षपुस्तक प्रकाशन पूर्व अर्धवार्षिक समीक्षा कार्यक्रम असार १० गते प्यूठानमा सम्पन्न गरिएको छ । कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी यज्ञश्वर पन्थीले इन्सेकले प्रकाशन गर्ने नेपाल मानव अधिकार पुस्तक पीडित पक्षको महत्वपुर्ण दस्तावेज भएकाले यसलाई समाय अनुसार परिर्वतन गदै लैजान आवश्यक रहेको…

June 24, 2018  
बलात्कार घटनाका आरोपित गिरफ्तार

३६ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्यूठान नपा-१० का ४२ वर्षीय शेरबहादुर केसीलाई प्रहरीले जेठ २७ गते गिरफ्तार गरेको छ । पीडित महिलालाई आरोपितले जेठ २५ गते बलात्कार गरेको आरोपमा पीडितका आफन्तले इलाका प्रहरी कार्यालय बिजुवारमा जेठ २६ गते उजुरी दिएका थिए । पीडित पक्षको उजुरीपछि आरोपितलाई घरैबाट गिरफ्तार गरिएको…

June 11, 2018  
बलात्कार घटनाका आरोपित गिरफ्तार

१८ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा प्रहरीले ४२ वर्षीय बाबुलाई जेठ २० गते गिरफ्तार गरेको छ । पीडित युवतीलाई आरोपितले ०७४ चैत २६ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले जेठ २० गते जिल्ला प्रहरी कार्यालय प्यूठानमा उजुरी दिएको थियो । घटनाको जानकारी पाएलगत्तै आरोपितलाई गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालय प्यूठानका…

June 5, 2018  
विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीद्वारा गाउँपालिका अध्यक्षको राजीनामा माग

नेत्रविक्रम चन्द 'विप्लव' नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी अन्तर्गतको जनपरिषद नेपाल जिल्ला समिति प्यूठानले झिमरुक र नौबहिनी गाउँपालिका अध्यक्षलाई पत्रमार्फत राजीनामा दिन धम्की दिएका छन् । गाउँपालिका अध्यक्षको राजीनामा माग गर्दै राजीनामा नदिए जनकारबाही गर्ने पत्रमा उल्लेख गरिएको छ । जनपरिषद नेपाल जिल्ला समिति प्यूठानका प्रमुख राजेन्द्र रावत क्षेत्रीद्वारा हस्ताक्षरित उक्त…

June 4, 2018  
राहत पाउन नसकेको द्वन्द्व पीडित परिवारको गुनासो

सशस्त्र द्वन्द्वका क्रममा तत्कालीन माओवादीबाट १५ वर्षअघि हत्या गरिएका नौवहिनी गाउँपालिका-६ का झविलाल रिजाल, उनका भाइ (काकाको छोरा) बुद्धिप्रकाश रिजाल र मधु रिजालका घर परिवारले हालसम्म राहत नपाएको गुनासो गरेका छन् । झविलाल रिजालका २६ वर्षीय छोरा सुशील रिजालले उक्त गुनासो गरेका हुन् । उनले भने-'बावालाई तत्कालीन माओवादीले काका मधु…

May 13, 2018  
सशस्त्र द्वन्द्वका घाउहरू पुरिएका छैनन्ः अध्यक्ष शर्मा

सशस्त्र द्वन्द्वका घाउहरू अझै पुरिन बाँकी रहेको राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष अनुपराज शर्माले बताएका छन् । मल्लरानि गाउँपालिका-४ मा निर्माण गरिएको शान्ति स्मारकाको वैशाख २३ गते अनावरण गर्दै आयोगका अध्यक्ष शर्माले सो धारणा व्यक्त गरेका हुन । अनावरण कार्यक्रममा बोल्दै आयोगका अध्यक्ष शर्माले अहिले द्वन्द्वका मुद्दा उठान गर्नु भन्दा…

May 7, 2018  
आन्दोलनरकारीद्वारा जिल्ला अस्पातालमा धर्ना, सेवा प्रभावित

चिकित्सकको लापरबाहीबाट सुत्केरी महिलाको मृत्यु भएको आरोप लगाउँदै पीडित पक्षले जिल्ला अस्पतालमा तालाबन्दी गरी गरेको आन्दोलनका कारण वैशाख १९ गते जिल्ला अस्पतालको आपतकालीन सेवाबाहेक सम्पूर्ण सेवा प्रभावित भएको छ । अस्पतालबाट उपलब्ध हुने ओपिडी, एक्सरे र ल्याव परीक्षण सेवा बन्द भएपछि सेवाग्राही मर्कामा परेका हुन् । अस्पतालमा उपचार गराउन आएका…

May 2, 2018  
क्षमताभन्दा तेब्बर कैदीबन्दी हुँदा व्यवस्थापनमा समस्या

जिल्ला कारागारमा क्षमता भन्दा तेब्बर कैदीबन्दी हुँदा व्यवस्थापनमा समस्या भएको कारागार प्रशासनले जनाएको छ । २५ जनाको क्षमता भएको जिल्ला कारागारमा हाल ७६ जना कैदीबन्दी रहेको कारागार प्रमुख सुर्यबहादुर पन्तले बताए । महिला र पुरूष बन्दी गृहतर्फएक/एक ओटा हल रहेको कारागारमा सबै जना एउटै हलमा सुत्नु पर्दा ठाउँ अभावमा पालो…

March 28, 2018  
पत्नी हत्या घटनाका आरोपित गिरफ्तार

प्यूठान नपा-१ की २३ वर्षीया बागेश्वरी सार्कीलाई कुटपिट गरी हत्या गरेको आरोपमा प्रहरीले २६ वर्षीय गिरबहादुर सार्कीलाई फागुन ७ गते गिरफ्तार गरेको छ । बागेश्वरीलाई आरोपितले फागुन ६ गते राति कुटपिट गरी हत्या गरेपछि घरबाट भाग्दै गरेको अवस्थामा प्यूठान नपाको चेरनेटाबाट गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालयका डिएसपी राजेन्द्र पोख्रेलले बताए…

February 20, 2018