बलात्कार घटनाका आरोपित गिरफ्तार

१९ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा प्रहरीले बर्दघाट नपा–१४ गङ्गाबस्ती निवासी २३ वर्षीय सञ्जय चौधरीलाई माघ २८ गते गिरफ्तार गरेको छ । पीडित युवतीलाई आरोपितले माघ २७ गते बलात्कार गरेको भन्दै पीडित पक्षले माघ २८ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएकी छन् । पीडित पक्षको उजुरीका आधारमा अनुसन्धानका लागि आरोपितलाई…

घरेलु हिंसापीडित महिलाद्वरा प्रहरीमा उजुरी

प्रतापपुर गाउँपालिका–६ गुठिप्रसौनी निवासी २३ वर्षीया पुनम गौडलाई २४ वर्षीय पति ज्ञानेन्द्र गौड र ४५ वर्षीय ससुरा अशोक गौडले कुटपिट गरी गम्भीर घाइते बनाएको भन्दै पीडित महिलाले जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएकी छन् । पीडित महिलालाई आरोपितले विभिन्न आरोप र नैतिकता माथि समेत आँच आउने खालका क्रियाकलाप गरी अपमान गर्नुको…

बलात्कार प्रयास घटनाका आरोपित गिरफ्तार

२२ वर्षीया युवतीलाई बलात्कार प्रयास गरेको आरोपमा प्रहरीले रामग्राम नपा–१० नौडिहवाका २३ वर्षीय अकलेश हरिजनलाई माघ १४ गते गिरफ्तार गरेको छ । पीडित युवतीलाई आरोपितले माघ ११ गते बलात्कार प्रयास गरेको भन्दै पीडित पक्षले माघ १३ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएपछि आरोपितलाई गिरफ्तार गरिएको  जिल्ला प्रहरी कार्यालयका सई माधवप्रसाद…

मोसो दलेको आरोपमा तीन जना गिरफ्तार

सरावल गाँउपालिका–४ मङ्गलापुरका ६० वर्षीय सुन्दर केवटलाई मोसो दलेको आरोपमा प्रहरीले सोही ठाँउका ३१ वर्षीय गुड्डु भन्ने इसराफिल मोहम्मद शेष, २४ वर्षीय मुनु भन्ने मोहम्मद शेष, ५५ वर्षीय मोहम्मद इनाइकलाई माघ २ गते गिरफ्तार गरेको छ ।   आरोपितहरुले जग्गासम्बन्धी विवादमा पुस ३० गते मोसो दलेको भन्दै पीडितले माघ १…

मानव बेचबिखनका प्रयास घटनाका आरोपित गिरफ्तार

१५ वर्षीया बालिकालाई बेचबिखन प्रयास गरेको आरोपमा सरावल गाउँपालिका–५, दुवौलियाका २१ वर्षीय इन्दल गौड र उनकी २३ वर्षीया पत्नी आरती गौडलाई प्रहरीले पुस २९ गते गिरफ्तार गरी जिल्ला प्रहरीको हिरासतमा राखेको छ । पीडित बालिकालाई आरोपितले पुस २९ गते पाल्हीनन्दन गाउँपालिका–१, महेशपुरस्थित नेपाल भारत सिमाबाट विक्रीका लागि भारततर्फ लैजाँदै गर्दा…

पत्नी हत्या घटनाका आरोपित गिरफ्तार

बर्दघाट नपा–३, लघुनाहाकी ३४ वर्षीया तरकुन नेशालाई हत्या गरेको आरोपमा प्रहरीले ३६ वर्षीय पति मनोज अन्सारीलाई पुस २९ गते गिरफ्तार गरेको छ । तरकुनलाई आरोपितले पुस २८ गते हत्या गरेको भन्दै माइती पक्षले पुस २९ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएकोमा पुस ३० गते प्रहरीले गिरफ्तार गरी अनुसन्धानको लागि हिरासतमा…

बलात्कार घटनाका आरोपित गिरफ्तार

३४ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले ४१ वर्षीय पतिलाई पुस २४ गते गिरफ्तार गरेको छ । पीडित महिलालाई आरोपितले पुस २३ गते इच्छा विपरीत बलात्कार गरेको भन्दै पीडित महिलाले सोही दिन जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएकी थिइन् । पीडित महिलाको उजुरीका आधारमा आरोपितलाई अनुसन्धानका लागि गिरफ्तार गरिएको जिल्ला प्रहरी…

पत्नी हत्या घटनाका आरोपित गिरफ्तार

बर्दघाट नपा–४ की २१ वर्षीया कमला चौधरीको हत्या गरेको आरोपमा प्रहरीले २० वर्षीय पति सुनिल चौधरीलाई पुस १९ गते गिरफ्तार गरेको छ । पतिपत्नी दुवै जना पुस ४ गते जङ्गलमा घाँस दाउराको लागि गएका थिए । सोही अवस्थामा पत्नी हराएको भन्दै खोज्नको लागि सुनिलले गाउँलेलाई बोलाएर खोज्नसमेत हिँडेका थिए ।…

बलात्कार घटनाका आरोपित गिरफ्तार

१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले पाल्हीनन्दन गाँउपालिका–२ का २८ वर्षीय सैरभ दुवेलाई पुस १३ गते गिरफ्तार गरेको छ । पीडितलाई आरोपितले पुस १२ गते बलात्कार गरेको भन्दै पीडित पक्षले पुस १२ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको जिल्ला प्रहरी कार्यालयका सई माधवप्रसाद भण्डारीले बताए । पीडित बालिकाको स्वास्थ्य…

हत्या घटनाका आरोपित पति र जेठाजु गिरफ्तार

रामग्राम नगरपालिका-४ केरवानीकी २० वर्षीया अनिषा यादवको हत्या गरेको आरोपमा प्रहरीले पति २८ वर्षीय ऋषिकेश यादव र जेठाजु ३४ वर्षीय पदुम यादवलाई  पुस ८ गते गिरफ्तार गरेको छ । आरोपितद्वयले पुस ७ गते घरमै हत्या गरेको भन्दै मृतकका बुवा ४१ वर्षीय राजेन्द्र अहिरले पुस ८ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी…