बलात्कार घटनाका आरोपित गिरफ्तार

सात वर्षीया बालिकालाई माघ २७ गते बलात्कार गरेको आरोपमा प्रहरीले १४ वर्षीय बालकलाई माघ २८ गते गिरफ्तार गरेको छ । पीडित पक्षले माघ २८ गते दिएको उजुरीका आधारमा अनुसन्धानका लागि गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर वीरेन्द्रकुमार गुरूङले जानकारी दिए । पीडित बालिकाको स्वास्थ्य परीक्षण  माघ २८ गते जिल्ला अस्पतालमा…

बेचबिखन प्रयास घटनाका आरोपित गिरफ्तार

१९ वर्षीया युवतीलाई बेचबिखनका लागि भारततर्फ लैजान लागेको आरोपमा प्रहरीले पाल्हीनन्दन गाउँपालिका-३ बेलासपुरका २७ वर्षीय लक्ष्मण गुप्तालाई माघ २९ गते गिरफ्तार गरेको छ । पीडित युवतीले आफूलाई माघ २८ गते विक्रीका लागि भारततर्फ लैजान लागेको आरोप लगाउँदै माघ २९ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएकी थिइन् । पीडित पक्षको उजुरीका…

बलात्कार घटनाका आरोपित गिरफ्तार

 ६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले पाल्हीनन्दन गाउँपालिका-१ का २३ वर्षीय बबुन्न चौधरीलाई माघ २२ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले माघ २० गते बलात्कार गरेको भन्दै पीडित पक्षले माघ २१ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो । पीडित पक्षको उजुरीका आधारमा आरोपितलाई अनुसन्धानका लागि गिरफ्तार…

बलात्कार घटनाका पीडितद्वारा उजुरी दर्ता

६ वर्षीया बालिकालाई सरावल गाउँपालिका-३ जनकपुरका ५० वर्षीय कानर चौधरीले माघ १३ गते  बलात्कार गरेको आरोपमा पीडितका पक्षले माघ १४ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका छन् । पीडित पक्षले दिएको भए पनि घटनाका आरोपित फरार रहेको खोजी कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालयका सई टिकाराम पोखरेलले जानकारी दिए ।…

बहुविवाह घटनाका आरोपित गिरफ्तार

भारतको विहार घर भई कावासोती नपा-२ बस्दै आएका ३२ वर्षीय सन्तोष शाह र चितवनको रत्ननगर नपा-२ की २२ वर्षीया दुर्गा खड्कालाई बहुविवाह गरेको आरोपमा प्रहरीले माघ ९ गते गिरफ्तार गरेको छ । २३ वर्षीया निलम शाहले आफू घरमा हुँदाहुँदै खड्कासँग आरोपितले गत पुस १७ गते अर्को विवाह गरेको भन्दै माघ…

बलात्कार घटनाका आरोपित गिरफ्तार

चार वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले १६ वर्षीय बालकलाई पुस १९ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले पुस १७ गते बलात्कार गरेको भन्दै पीडित पक्षले पुस १८ गते जिल्ला प्रहरी कार्यालय, नवलपरासीमा उजुरी दिएको थियो । उजुरीका आधारमा अनुसन्धानका लागि आरोपितलाई गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालयका सई…

क्षमताभन्दा झण्डै तीन गुण कैदीबन्दी हुँदा व्यवस्थापनमा समस्या

१ सय ३० जना कैदीबन्दी क्षमता रहेको जिल्ला कारागारमा क्षमता भन्दा तीन गुणा बढी कैदीबन्दी हुँदा व्यवस्थापनमा समस्या भइरहेको जिल्ला कारागार नवलपरासीले जनाएको छ । १ सय ५ जना पुरूष र २५ जना महिला कैदीबन्दी क्षमता रहेको कारागारमा हाल ३ सय १७ जना पुरूष र ६२ जना महिला कैदीबन्दी रहेका…

काङ्ग्रेस र एमाले कार्यकर्ताबिच झडप, ६ जना घाइते

प्रदेश नं ४ अन्तर्गत नवलपुरको मध्यविन्दु नपा-१, बरुवामा मङ्सिर १२ गते राति एमाले र नेपाली काङ्ग्रेसका कार्यकर्ताबिच भएको झडपमा दुवै तर्फका तीन/तीन जना घाइते भएका छन् । नवलपुर क्षेत्र नं २ प्रतिनिधि सभाका उम्मेदवार तथा नेकपा एमालेका जिल्ला अध्यक्ष तिलक महतले नेकपा एमालेका कार्यकर्ताहरू श्याम भुर्तेल, श्याम पौडेल र नारायण…

मानव बेचबिखनको आरोपमा दुई गिरफ्तार, तीनको उद्धार

भारतको बाटो हुँदै वैदेशिक रोजगारीका लागि जान लागेका २० वर्षीया, १९ वर्षीया र ३४ वर्षीया तीन महिलालाई प्रहरीले विनय त्रिवेणी गाउँपालिका स्थीत नेपाल भारत सिमा भैसालोटनबाट मङ्सिर ९ गते उद्धार गरेको छ । प्रहरीले सोही स्थानबाट मानव बेचबिखन गर्ने उद्धेश्यले महिलाहरूलाई सिमापार गराएको आरोपमा बर्दघाट नपा-१ का ४१ वर्षीय हरिबहादुर…

बलात्कार घटनाका आरोपितविरूद्ध उजुरी

२५ वर्षीया महिलालाई रुपन्देही मर्चवार गाउँपालिकाका २९ वर्षीय राजेन्द्र कुर्मीले बलात्कार गरेको भन्दै पीडितले कात्तिक २३ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएकी छन् । पीडित महिलालाई आरोपितले कात्तिक २१ बलात्कार गरेको आरोपमा पीडित महिलाले प्रहरीमा उजुरी दिएकी हुन् । आरोपित फरार रहेका कारण खोजी र आवश्यक कारबाही गरिपाउँ भनि पीडितको…