प्रतिबन्धित नेकपाका कार्यकर्ता गिरफ्तार

नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ता रूपन्देही जिल्ला सेहरी गाउँपालिका–४ का ६३ वर्षीय विष्णुप्रसाद तिवारीलाई प्रहरीले असोज २३ गते गिरफ्तार गरेको छ । तिवारीलाई अराजक गतिविधि गर्न सक्ने आशङ्कामा रामग्राम नपा–५ परासीबाट गिरफ्तार गरीएको जिल्ला प्रहरी कार्यालयका डिएसपी विरेन्द्र थापाले बताए  ।

October 11, 2019  
बलात्कार घटनाका आरोपित गिरफ्तार

२२ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा प्रहरीले बर्दघाट नपा–४ का ३२ वर्षीय देवबहादुर सुनारलाई असोज २४ गते गिरफ्तार गरेको छ । पीडित युवतीलाई आरोपितले असोज २३ गते बलात्कार गरेको भन्दै पीडितले सोही दिन जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएकी थिइन् । उक्त उजुरीका अधारमा आरोपितलाई गिरफ्तार गरी थप अनुसन्धान भइरहेको जिल्ला…

October 11, 2019  
प्रतिबन्धित नेकपाका तीन जना कार्यकर्ता गिरफ्तार

नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको प्रतिबन्धित नेकपाका कार्यकर्तालाई जिल्ला प्रहरी कार्यालयले गिरफ्तार गरेको छ । रुकुम जिल्ला सानीभेरी गाउँपालिका–७ घर भई पूर्वी नवलपरासी जिल्ला इन्चार्ज २८ वर्षीय नयन सिंह खड्का, कैलाली जिल्ला लम्की थुवा गाउँपालिका–१ घर भई लुम्विनी व्यूरो इन्चार्ज विरेन्द्र बिक, कपिलवस्तु जिल्ला शिवराज नपा–१ घर भई नवलपरासी जिल्ला इन्चार्ज…

September 30, 2019  
बलात्कार घटनाका आरोपित गिरफ्तार

२६ वर्षीया महिलालाई बलत्कार गरेको आरोपमा प्रहरीले सरावल गाउँपालिका–४ का २२ वर्षीय अर्जुन चौधरीलाई असोज ८ गते गिरफ्तार गरेको प्रहरीले जनाएको छ । पीडित महिलालाई आरोपितले असोज ६ गते बलत्कार गरेको भन्दै पीडित पक्षले असोज ७ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो । पीडित पक्षको उजुरीका आधारमा आरोपितलाई गिरफ्तार…

September 25, 2019  
बलात्कार प्रयासका आरोपित गिरफ्तार

२८ वर्षीया महिलालाई बलत्कार प्रयास गरेको आरोपमा प्रहरीले सरावल गाउँपालिका–४ बरसाराका  २२ वर्षीय अनौबर खानलाई असोज ८ गते गिरफ्तार गरेको प्रहरीले जनाएको छ । पीडित महिलालाई आरोपितले असोज ७ गते बलात्कार प्रयास गरेको भन्दै पीडित पक्षले असोज ८ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको छ । उक्त उजुरीका आधारमा आरोपितलाई…

September 25, 2019  
बलात्कार घटनाका नौ जना आरोपित गिरफ्तार

१९ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा प्रहरीले सुस्ता गाउँपालिका-३ सभैयाका ४० वर्षीय नेत्र बहादुर चौधरी, सोहि ठाउँका २५ वर्षीय सुरेन्द्र यादव, ३७ वर्षीय भिमलाल मुसहर, २५ वर्षीय मनमोहन राजभर, २२ वर्षीय शिवराज राजभर, २२ वर्षीय राजु मुसहर, १९ पिन्टु राजभर, १९ वर्षीय अमर भेडियार र २२ वर्षीय सन्दिप यादवलाई भदौ…

September 10, 2019  
मानव बेचबिखन घटनाका आरोपित गिरफ्तार

३३ वर्षीया महिलालाई बेचबिखन तथा ओसार पसार गरेको आरोपमा प्रहरीले प्रतापपुर गाउँपालिका–१ की २४ वर्षीया पुजा भनिने निर्मला कोइरीलाई भदौ १८ गते गिरफ्तार गरेको छ ।   पीडितलाई आरोपित निर्मलाले एक वर्ष अघि वैदेशिक रोजगारीको लागि कुवेत पठाएको र दुतावासमा अलपत्र पारेको भन्दै पीडितले भदौ १७ गते जिल्ला प्रहरी कार्यालयमा…

September 4, 2019  
प्रतिबन्धित नेकपाका नगर इन्चार्ज गिरफ्तार

नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टीका सुनवल नगर इन्चार्ज सुनवल नगरपालिका-११ का ४२ वर्षीय आत्मराम शर्मा जैसीलाई प्रहरीले भदौ १६ गते गिरफ्तार गरेको छ । जिल्लामा अप्रिय घटना हुन सक्ने आशङ्कामा उनलाई घरैबाट गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी वीरेन्द्र थापाले बताए ।

September 3, 2019  
बलात्कार घटनाका आरोपित गिरफ्तार

११ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले ५५ वर्षीय जेठा बुबालाई भदौ ५ गते गिरफ्तार गरेको छ । बाबु आमा नभएकी बालिकालाई सहारा दिने नाममा जेठो बुबाले पटकपटक बलात्कार गरेको र पछिल्लो पटक भदौ ४ गते बलात्कार गरेको भन्दै स्थानीयहरू भदौ ५ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिए । स्थानीयहरूको…

August 23, 2019  
कारागारमा १ सयभन्दा बढी कैदीबन्दी बिरामी

जिल्ला कारागार नवलपरासीमा भाइरलका कारण १ सयभन्दा बढी कैदीबन्दी बिरामी भएका जेलर  जगतबहादुर बस्नेतले बताएका छन् ।   १ सय ५० पुरुष र २५ जना महिला गरी १ सय ७५ जनाको क्षमता रहेको कारागारमा ३ सय १८ पुरुष र ५९ जना महिला गरी ३ सय ७७ जना कैदीबन्दी राखिएपछि भाइरलको…

August 17, 2019