महिलामाथि एसिड प्रहार गरेको कसुरमा चार वर्षकैदको फैसला

महिलामाथि एसिड प्रहार गरेको कसुर ठहर गर्दै जिल्ला अदालतले जेठ २७ गते नेपालगञ्ज उपमनपा-६ का ३७ वर्षीय बद्रिविशाल मिश्रलाई चार वर्ष कैदको फैसला गरेको छ । जिल्ला अदालतका न्यायाधीश हेमन्त रावलको इजलासले घोराही उपमनपा-१७ की २२ वर्षीया रीता चौधरीमाथि एसिड प्रहार कसुरमा दोषी ठहर गर्दै चार वर्ष कैद, १ लाख…

June 11, 2019  
विप्लव नेतृत्वको नेकपाका केन्द्रीय सदस्यसहित दुई जना अदालतबाटै गिरफ्तार

सर्वोच्च अदालतको आदेश अनुसार हिरासतमुक्त भएका नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपाका केन्द्रीय सदस्य गङ्गादेव गाउँपालिका–३ रोल्पाका ५२ वर्षीय चुडामणी ओली र सोही ठाउँका रोल्पा जिल्ला सदस्य ४८ वर्षीय लालबहादुर ओलीलाई प्रहरीले जेठ २४ गते दाङ जिल्ला अदालत परिसरबाटै पुनः गिरफ्तार गरेको छ । हिरासत मुक्त भएका उनीहरूलाई प्रहरीले अदालतको परिसरबाटै…

June 8, 2019  
उच्च अदालतले रिहा गरेका आरोपित पुनः गिरफ्तार

उच्च अदालत तुलसीपुर इजलासले रिहा गरेका नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी निकट अखिल नेपाल शिक्षक सङ्गठनका केन्द्रीय सदस्य घोराही उपमनपा–१३ का ४० वर्षीय बीरवल वलीलाई प्रहरीले जेठ २३ गते अदालतको गेटबाट पुनःगिरफ्तार गरेको छ । आरोपितकी ३० वर्षीया बहिनी कल्पना वलीले जेठ १९ गते उच्च अदालत तुलसीपुरमा बन्दी…

June 8, 2019  
बलात्कार कसुरमा १० वर्ष कैदको फैसला

१२ वर्षीया बालिकालाई बलात्कार गरेको कसुर ठहर गर्दै जिल्ला अदालतले जेठ २४ गते घोराही उपमनपा–१० का २३ वर्षीय दिपेश पाण्डेलाई १० वर्ष कैदको फैसला गरेको छ । न्यायाधीश हेमन्त रावलको इजलासले १० वर्ष कैद र पीडितलाई ५० हजार रुपियाँ क्षतिपुर्ति उपलब्ध गराउने फैसला गरेको जिल्ला अदालतले जनाएको छ  । पीडित…

June 7, 2019  
बलात्कार गरेको कसुरमा ६ वर्षकैदको फैसला

१५ वर्षीया बालिकालाई बलात्कार गरेको कसुर ठहर गर्दै जिल्ला अदालतले जेठ २१ गते बबई गाउँपालिका-२ का २२ वर्षीय मनोज केसी भनिने मनोज खत्रीलाई ६ वर्षकैदको फैसला गरेको छ । न्यायाधीश हेमन्त रावलको इजलासले कसुर ठहर गर्दै ६ वर्षकैद र पीडितलाई ५० हजार रुपियाँ क्षतिपूर्ति उपलव्ध गराउने फैसला गरेको श्रेष्तेदार धनीप्रसाद…

June 6, 2019  
बलात्कार गरेको कसुरमा तीन वर्ष कैदको फैसला

चार वर्षीया बालिकालाई बलात्कार गरेको कसुर ठहर गर्दै जिल्ला अदालतले जेठ १६ गते शान्तिनगर–४ का १६ वर्षीय बालकलाई ६ वर्ष कैदको फैसला गरेको छ । न्यायाधीश हेमन्त रावलको इजलासले आरोपित बालकलाई दोषी ठहर गर्दै ६ वर्ष कैदको फैसला सुनाएकोमा नाबालक भएकाले आधा सजाय मिनाहा गरी तीन वर्ष कैद कायम गरेको…

May 31, 2019  
शिक्षा, स्वास्थ्य र खाद्य अधिकारका विषयमा सार्वजनिक सुनुवाइ सम्पन्न

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) प्रदेश ५ कार्यालय नेपालगञ्ज र मानव अधिकार निगरानी समूह दाङको आयोजनामा शिक्षा, स्वास्थ्य र खाद्य अधिकारका विषयमा सेवाग्राही र सेवा प्रदायकबीच सार्वजनिक सुनुवाइ कार्यक्रम घोराहीमा सम्पन्न गरिएको छ । इन्सेकले सञ्चालन गर्दै आएको स्थानीय समुदायलाई सचेत पार्दै जिम्मेवार निकायलाई जबाफदेही बनाउने परियोजना अन्तर्गत शिक्षा, स्वास्थ्य…

May 27, 2019  
बलात्कार गरेको कसुरमा १० वर्ष कैदको फैसला

१३ वर्षीया बालिकालाई बलात्कार गरेको कसुर ठहर गर्दै जिल्ला अदालतले जेठ १० गते १७ वर्षीय बालकलाई १४ वर्ष कैद गर्ने फैसला गरेको छ । न्यायाधीश हेमन्त रावलको इजलासले दोषी ठहर गर्दै १४ वर्ष कैद गरेकोमा नाबालक भएकाले कुल सजायको दुई तिहाइ सजाय साढे १० वर्ष कैद गरिएको अदालतका श्रेष्तेदार धनीप्रसाद…

May 25, 2019  
विप्लव नेतृत्वको नेकपाका केन्द्रीय सदस्य पुनः गिरफ्तार

सर्वोच्च अदालतको आदेशमा रिहा भएका नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य दार्माकोट गाउँपालिका– ५ का ४० वर्षीय चन्द्रबहादुर खड्कालाई प्रहरीले जेठ ७ गते पुनः गिरफ्तार गरेको छ । खड्काका २२ वर्षीय भतिजा ओपेन्द्र केसीले वैशाख १६ गते सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरण सम्वन्धि रिट दर्ता गराएपछि सर्वोच्च अदालतका…

May 23, 2019  
बलात्कार गरेको कसुरमा १२ वर्ष कैदको फैसला

चार वर्षीया बालिकालाई बलात्कार गरेको कसुर ठहर गर्दै जिल्ला अदालतले जेठ ३ गते १७ वर्षीय बालकलाई १२ वर्ष कैदको फैसला गरेको छ । न्यायाधीश हेमन्त रावलको इजलासले बालकलाई दोषी ठहर गर्दै १६ वर्ष कैद हुनु पर्ने ठहर गरेकोमा नाबालक भएका कारण घटाएर १२ वर्ष कैद गर्ने फैसला गरेको जिल्ला अदालतका…

May 17, 2019