बलात्कार घटनाका आरोपित गिरफ्तार
१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले घोराही उपमनपा–१७ का २१ वर्षीय विक्रम विकलाई असोज ७ गते गिरफ्तार गरेको छ । पीडितलाई आरोपितले असोज २ गते विवाहको प्रलोभनमा जङ्गलमा लगेर बलात्कार गरेको भन्दै पीडितले असोज ३ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको पीडितले बताउनु भयो । जिल्ला प्रहरी कार्यालयका डिएसपी…
बलात्कार घटनाका आरोपित गिरफ्तार
४० वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले तुलसीपुर उपमनपा -४ का २८ वर्षीय नातेदारलाई असोज २ गते गिरफ्तार गरेको छ । पीडितलाई आरोपितले भदौ ३१ गते बलात्कार गरेको भन्दै पीडितले असोज १ गते इलाका प्रहरी कार्यालय, तुलसीपुर उजुरी दिएको इन्सेक प्रतिनिधिलाई बताउनु भयो । उजुरी आधारमा आरोपितलाई गिरफ्तार गरी अनुसन्धान…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले तुलसीपुर उपमनपा–१८ का १९ वर्षीय रमेश विकलाई भदौ २४ गते गिरफ्तार गरेको छ । पीडितलाई आरोपितले भदौ १९ गते बलात्कार गरेको भन्दै पीडितपक्षले भदौ २२ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको डिएसपी सुमित खड्काले इन्सेक प्रतिनिधिसँगको कुराकानीमा बताउनु भयो । उहाँले घटनाको अनुसन्धान…
बलात्कार कसुरमा १२ वर्ष कैदको फैसला
१४ वर्षीया बालिकालाई बलात्कार गरेको कसुर ठहर गर्दै जिल्ला अदालतले भदौ २१ गते घोराही उपमनपा–१८ का २१ वर्षीय सन्तोष घर्तीलाई १२ वर्ष कैदको फैसला गरेको छ । जिल्ला न्यायाधीश रितेन्द्र थापाको इजलासले १२ वर्ष कैद र कसुरदारबाटै पीडितलाई ७५ हजार रुपियाँ क्षतिपूर्ति भराउने फैसला गरेको अदालतका श्रेस्तेदार धनसिङ गिरीले बताउनु…
बलात्कार घटनाको उजुरी इन्सेकको पहलमा दर्ता
बलात्कार घटनाका पीडित पक्षले भदौ १२ गते इन्सेक दाङको पहलमा जिल्ला प्रहरी कार्यालयमा उजुरी दर्ता गराएको छ । १६ वर्षीया बालिकालाई विवाहको प्रलोभन देखाएर भदौ ३ गते राजपुर गाउँपालिका–५ का २१ वर्षीय सञ्चित यादवले बलात्कार गरेको र पीडितपक्षले भदौ ४ गते राजपुर–३ स्थित हरिनारायण यादवको घरबाट आरोपित र बालिकालाई ल्याएर…
अज्ञात पक्षद्वारा नेपाल टेलिकमको विटिएस टावरमा तोडफोड
बङ्गलाचुली गाउँपालिका–२ स्यूजाको धिमधिमे लेकमा रहेको नेपाल टेलिकमको विटिएस टावरमा अज्ञात पक्षले भदौ ७ गते तोडफोड गरेको छ । बिद्युतको मिटर वक्स, मोवाइल कार्ड, ब्याट्री लगायत विटिएसमा रहेका मोवाइल फोरजी उपकरण तोडफोड गरेको नेपाल टेलिकम घोराहीका प्रमुख अमरनाथ योगीले इन्सेक प्रतिनिधिलाई जानकारी दिनु भयो । तोडफोडबाट २५ लाख रुपियाँ बरावरको…
इन्सेकको पहलमा सडक बालकको उद्धार
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) दाङको पहलमा ११ वर्षीय सडक बालकको भदौ ८ गते उद्धार गरिएको छ । घोराही उपमनपा–१२ घर बताउने बालक ६ वर्षदेखि घोराही बजारका सडकमा बस्दै आएका थिए । उहाँलाई तत्कालका लागि घोराही उपमनपाको सहयोगमा सञ्चालन गरिएको शान्ति बाल गृहमा राखिएको छ । होटेल, पसलमा मागेर खाने…
जनशक्ति नहुँदा सघन उपचार सेवा ठप्प
दाङमा दक्ष जनशक्ति नहुँदा सघन उपचार सेवा सञ्चालन हुन सकेको छैन । कोरोना महामारीलाई मध्यनजर गर्दै स्थापना गरिएको कोरोना विशेष अस्पताल बेलझुण्डी र राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा रहेका आठ भेन्टिलेटर र १५ आइसीयू बेड जनशक्ति अभावमा थन्कीएका छन् । प्रदेश ५ सरकारले स्थापना गरेको कोरोना विशेष अस्पताल बेलझुण्डीमा गम्भीर प्रकृतिका…
अज्ञात पक्षद्वारा विद्यालयमा तोडफोड र आगजनी
घोराही उपमनपा –१५ मा रहेको सिद्धार्थ बोर्डिङ स्कुलमा साउन ३२ गते अज्ञात पक्षले तोडफोड र आगजनी गरेको प्रहरीले जनाएको छ । ६ जनाको समूहमा आएका व्यक्तिहरूले विद्यार्थी भर्ना गर्ने भन्दै विद्यालय भित्र पसेर लेखा शाखामा तोडफोड तथा विद्यालयका कागजात समेतमा आगजनी गरेका थिए । प्रतिकार गर्न खोज्दा विद्यालयका लेखापालहरू २६…
बलात्कार प्रयास घटनाका आरोपित गिरफ्तार
२१ वर्षीया युवतिलाई बलात्कार प्रयास गरेको आरोपमा प्रहरीले शान्तिनगर गाउँपालिका–६ का २७ वर्षीय बसन्त चौधरीलाई साउन २९ गते गिरफ्तार गरेको छ । पीडितलाई आरोपितले साउन २७ गते बलात्कार प्रयास गरेको भन्दै पीडित पक्षले साउन २८ गते इलाका प्रहरी कार्यालय, तुलसीपुरमा उजुरी दिएको डिएसपी शिवबहादुर सिंहले इन्सेक प्रतिनिधिसँगको फोन सम्पर्कमा बताउनु…