यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

सात वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले घोराही उपमनपा–१३ का १८ वर्षीय डम्बर विकलाई असार ११ गते गिरफ्तार गरेको छ । पीडितलाई आरोपितले  असार १० गते यौन दुर्व्यवहार गरेको भन्दै पीडितपक्षले  असार ११ गते जिल्ला प्रहरी कार्यालयमा दिएको उजुरीका आधारमा आरोपितलाई गिरफ्तार गरी अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालयका  डिएसपी…

June 27, 2020  
जिल्ला बाल अधिकार समितिमा इन्सेक जिल्ला प्रतिनिधि मनोनीत

जिल्ला बाल अधिकार समितिको सदस्यमा इन्सेक जिल्ला प्रतिनिधिलाई  मनोनीत गरिएको छ । जिल्ला बाल अधिकार समितिको असार १२ गते बसेको पहिलो बैठकले सामाजिक क्षेत्रबाट इन्सेक जिल्ला प्रतिनिधि जयनारायण पुनलाई सदस्यमा मनोनीत गरेको हो ।  जिल्ला समन्वय समितिका प्रमुख जितेन्द्रमान नेपालीको अध्यक्षतामा असार १२ गते जिल्ला बाल अधिकार समिति गठन भएको…

June 26, 2020  
यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

१३ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले गढवा गाउँपालिका –६ का २८ वर्षीय मनिष भनिने मानबहादुर घर्ती, १८ वर्षीय ज्ञाने पुन र १८ वर्षीय दिपक पुनलाई असार ६ गते गिरफ्तार गरेको छ । पीडितलाई आरोपितहरूले जेठ २९ गते भेट्न बोलाएर यौन दुर्व्यवहार गरेको भन्दै पीडतपक्षले असार १ गते इलाका…

June 21, 2020  
प्रतिबन्धित नेकपाका जिल्ला सदस्य गिरफ्तार

नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टीका दाङ जिल्ला सदस्य तुलसीपुर उपमनपा–१९ का ४० वर्षीय मदन केसीलाई प्रहरीले असार ४ गते गिरफ्तार गरेको छ ।  आरोपितलाई घोराही उपमनपा–१० नारायणपुरबाट गिरफ्तार गरी अनुसन्धान थालेको जिल्ला प्रहरी कार्यालयका डिएसपी सुमित खडकाले इन्सेक प्रतिनिधिसँगको फोन सम्पर्कका बताउनु भयो । प्रहरीका अनुसार तुलसीपुर…

June 19, 2020  
यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

१४ वर्षीया बालिकालाई यौन दुर्व्यवहार  गरेको आरोपमा प्रहरीले शान्तिनगर गाउँपालिका–२ का २३ वर्षीय अनमोल केसीलाई  असार २ गते गिरफ्तार गरेको छ । पीडितलाई आरोपितले ०७५ पुस ६ गते यौन दुर्व्यवहार गरेको भन्दै पीडितपक्षले ०७५ पुस ६ गते इलाका प्रहरी कार्यालय, तुलसीपुरमा उजुरी दिएको  र घटना लगत्तै फरार रहेका आरोपितलाई गिरफ्तार…

June 17, 2020  
पत्रकारमाथि दुर्व्यवहार घटनाका आरोपित विरूद्ध उजुरी

नेपाल पत्रकार महासंघ दाङ शाखाका अध्यक्ष तथा घोराही उपमनपा–१५ का ४० वर्षीय सविन प्रियासनमाथि दुर्व्यवहार गरेको आरोपमा  घोराही उपमनपा–१५ का ३७ वर्षीय साजन भण्डारी विरूद्ध  पीडितपक्षले  जेठ ३० गते जिल्ला प्रहरी कार्यालयमा उजुरी  दिएकाछन् । सोनापुर सिमेन्ट उद्योगका लागि चुनढुङ्गा बोकेका टिप्परलाई घोराही उपमनपा–१५ का स्थानीयले रोकेपछि समाचार सङ्कलन र…

June 12, 2020  
यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

१० वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले तुलसीपुर उप मनपा–१९ हाडिमेका २२ वर्षीय रामबहादुर चौधरीलाई जेठ २९ गते गिरफ्तार गरेको छ । पीडितलाई आरोपितले जेठ २८ गते कामको बहानामा बोलाएर यौन दुर्व्यवहारगरेको भन्दै पीडित पक्षले जेठ २९ गते इलाका प्रहरी कार्यालय, तुलसीपुरमा उजुरी दिएको इन्स्पेक्टर चक्रडम्बर पालले बताउनु भयो…

June 11, 2020  
बलात्कार प्रयास घटनाका आरोपित गिरफ्तार

४५ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा प्रहरीले दङ्गीशरण गाउँपालिका–५ का २४ वर्षीय हेमराज केसीलाई जेठ २७ गते गिरफ्तार गरेको छ । पीडित जेठ २६ गते राती पसलबाट फर्किदै गर्दा आरोपितले बाटोमा बलात्कार प्रयास गरेको भन्दै पीडितले जेठ २७ गते इलाका प्रहरी कार्यालय, तुलसीपुरमा उजुरी दिनु भएको थियो । उजुरीको…

June 10, 2020  
अज्ञात पक्षद्वारा पाँच ओटा स्काइभेटरमा आगजनी

गढवा गाउँपालिका– १ जेठान गाउँस्थित राप्ती नदि किनारमा पार्किङमा राखिएका पाँच वटा स्काइभेटरमा जेठ २५ गते अज्ञात पक्षले आगजनी गरेको प्रहरीले जनाएको छ । कल्याणकोट–कालाकाटे गढवा हुदै सिक्टा हुलाकी सडक निर्माणमा प्रयोग भइरहेका बज्रगुरु कान्छाराम कन्ट्रक्सनका बा २ क ४४८२, बा १ क २२७१, बा २ क ३१४८, रा १…

June 8, 2020  
ड्युटीमा रहेका प्रहरीमाथि कुटपिट गरेको आरोपमा दुई जना गिरफ्तार

इलाका प्रहरी कार्यालय खिलतपुर दाङमा कार्यरत नेपाल प्रहरीका इन्स्पेक्टर ३४ वर्षीय मोहनविक्रम केसीलाई कुटपिट गरेको आरोपमा प्रहरीले बबई गाउँपालिका–६ पञ्चकुलेका ४९ वर्षीय चित्र डाँगी र उनका छोरा २७ वर्षीय हेमराज डाँगीलाई जेठ २३ गते गिरफ्तार गरेको छ । जेठ २२ गते राती गस्तीबाट फर्कदै गरेका केसीलाई मदिरा सेवन गरी हल्ला…

June 6, 2020