अमानवीय व्यवहार  गरेको आरोपमा  ६ जना गिरफ्तार

४० वर्षीया महिलालाई मोसो र जुत्ताको माला लगाएर अमानवीय व्यवहार गरेको आरोपमा  प्रहरीले पीडितका ४५ वर्षीय जेठाजु, ४३ वर्षीय जेठानी, २८ वर्षीय देवर, २६ वर्षीया देवरानी, २८ वर्षीय भतिजा नातापर्ने  र २२ वर्षीय छोरालाई  जेठ १४ गते  गिरफ्तार गरेको छ । परपुरुषसँग लागेको आरोपमा आरोपितहरूले   जेठ १२ गते मोसो दलेको …

May 28, 2020  
अज्ञात पक्षद्वारा स्काइभेटरमा आगजनी

तुलसीपुर उपमनपा–४ ग्वार खोलामा पार्किङ गरी राखिएको स्काइभेटरमा जेठ १० गते अज्ञात पक्षले आगजनी गरेको प्रहरीले जनाएको छ । ग्राबेल उठाउने ठेक्का लिएको दुर्गा कन्ट्रक्सनको स्काइभेटरमा आगजनीबाट  पुरै नष्ट भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका इन्स्पेक्टर चक्रडम्वर पालले जानकारी दिनुभयो । आगजनीबाट करिब १ करोड रुपियाँ बराबरको क्षति भएको कन्ट्रक्सनका सञ्चालक …

May 24, 2020  
सामूहिक बलात्कार घटनाका दुई जना आरोपित गिरफ्तार

१७ वर्षीया बालिकालाई सामूहिक बलात्कार गरेको आरोपमा प्रहरीले तुलसीपुर उपमनपा –१८ का १९ वर्षीय बिकास बिकलाई जेठ ९ गते गते गिरफ्तार गरेको छ । पीडितलाई जेठ ६ गते आरोपितहरूले  काम छ भनेर बोलाएर  तुलसीपुर उपमनपा –१८ का १८ वर्षीय  पारस खड्का, ठाउँका २१ वर्षीय आशिष परियार, २७ वर्षीय विनोद घर्ती…

May 22, 2020  
यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

आठ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले तुलसीपुर उपमनपा–७ का १८ वर्षीय सरोज भण्डारीलाई जेठ ३ गते गिरफ्तार गरेको छ । बालिकालाई आरोपितले जेठ १ गते  घरमै बोलाएर यौन दुर्व्र्यवहार गरेको भन्दै पीडित पक्षले जेठ ३ गते इलाका प्रहरी कार्यालयमा उजुरी दिएका थिए । उजुरीका आधारमा आरोपितलाई गिरफ्तार गरी…

May 18, 2020  
बलात्कार घटनाका आरोपित गिरफ्तार

१७ वर्षीया सुस्तमनस्थिति भएकी बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले घोराही उपमनपा–१० का २५ वर्षीय हेमराज विकलाई जेठ २ गते गिरफ्तार गरेको छ । पीडितलाई वैशाख १९ गते टिभी हेर्न घरमा बोलाएर बलात्कार गरेको भन्दै पीडित पक्षले जेठ १ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका थिए ।  घटनाको अनुसन्धान भइरहेको डिएसपी…

May 15, 2020  
यौन दुर्व्यवहार घटनाका अरोपित गिरफ्तार

१०, ११, र दुई जना  १४ वर्षीया चार जना बालिकाहरूलाई  यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले घोराही उपमनपा–११ का ४२ वर्षीय ठाकुर रोकालाई वैशाख ३१ गते गिरफ्तार गरेको छ । बालिकाहरू गाईवस्तु चराउन गएका बेला वैशाख २८ गते आरोपित रोकाले रुपियाँको प्रलोभन देखाएर शारीरिक सम्बन्ध राख्न देउ भन्दै दुर्व्यवहार गरेको भन्दै…

May 14, 2020  
बलात्कार प्रयास  घटनाका आरोपित गिरफ्तार

१६ वर्षीया बालिकालाई बलात्कार प्रयास गरेको आरोपमा प्रहरीले गढवा गाउँपालिका–६ का २६ वर्षीय सन्देशसिंह ठकुरीलाई वैशाख ३० गते गिरफ्तार गरेको छ । पीडित वैशाख २९ गते पसलबाट घर फर्किदै गर्दा आरोपितले बाटोमा बलात्कार प्रयास गरेको भन्दै पीडित पक्षले वैशाख ३० गते इलाका प्रहरी कार्यालयमा उजुरी दिएपनि प्रहरीले दर्ता नगरेको र…

May 13, 2020  
यौन दुर्व्यवहार घटनाका आरोपित विरूद्ध उजुरी

६१ वर्षीया वृद्धालाई यौन दुर्व्यवहार गरेको आरोपमा पीडित पक्षले तुलसीपुर उपमनपा –३ का ४४ वर्षीय खिमबहादुर वली विरूद्ध वैशाख २८ गते  इलाका प्रहरी कार्यालय तुलसीपुर उजुरी दर्ता गराएका छन् । पीडित घरमा सुतेको अवस्थामा आरोपितले  वैशाख १७ गते कोठामा पसेर यौन  दुर्व्यवहार  गरेको पीडित पक्षले आरोप लगाएका छन् ।  घटना…

May 10, 2020  
बलात्कार घटनाका आरोपित गिरफ्तार

१६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले दङगीशरण गाउँपालिका–३ का २२ वर्षीय सचिन चौधरीलाई वैशाख २० गते गिरफ्तार गरेको छ । बाख्रा चराउन गएकी बालिकालाई आरोपितले वैशाख २० गते बलात्कार गरेको भन्दै पीडित पक्षले वैशाख २० गते इलाका प्रहरी कार्यालय, तुलसीपुरमा उजुरी दिएका थिए । घटनाको अनुसन्धान भइरहेको इलाका प्रहरी…

May 6, 2020  
प्रतिबन्धित नेकपाका केन्द्रीय सदस्य पुनः गिरफ्तार

नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टीका  केन्द्रीय सदस्य सल्यान जिल्ला दार्मा गाउँपालिका–२ की ४५ वर्षीया बन्धु चन्दलाई प्रहरीले वैशाख १४ गते पुनः गिरफ्तार गरेको छ । सार्वजनिक कसुरमा वडा प्रहरी कार्यालय घोराहीको हिरासतमा रहेकी चन्दलाई जिल्ला प्रशासन कार्यालयले वैशाख १४ गते २ हजार रुपियाँ धरौटीमा रिहा  गर्न आदेश…

April 27, 2020