पिसिआर मेसिन खरिदका मानवअधिकारकर्मी द्वारा ज्ञापन

विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणले कपिलवस्तु बढी प्रभावित देखिएकोले कपिलवस्तुमै पिसिआर मेसिन खरिद गरि क्वारेनटाइनमा रहेका नागरिकको सिघ्र स्वाव परिक्षण गर्न माग गर्दै कपिलवस्तुमा कृयासिल मानवअधिकार कर्मीहरुले प्रमुख जिल्ला अधिकारीलाई जेठ ७ गते ज्ञापन पत्र बुझाएका छन । जिल्लामा कृयासिल मानवअधिकारको क्षेत्रमा कृयासिल संस्था इन्सेक, माहुरीहोम मानवअधिकार, एलाइन्स,…

May 21, 2020  
बलात्कार प्रयासका घटनाका आरोपित गिरफ्तार

१८ वर्षीया युवतीलाई बलात्कार  प्रयास गरेको आरोपमा प्रहरीले  महाराजगञ्ज नपा– ५ का २६ वर्षीय रबिन्द्र केवटलाई वैशाख २२ गते गिरफ्तार गरेको छ । पीडितलाई  आरोपितले वैशाख २१ गते बलात्कार  प्रयास गरेको भन्दै पीडित पक्षले  वैशाख २२ गते इलाका प्रहरी कार्यालय कृष्णनगरमा उजुरी दिएको र घटनाको अनुसन्धान भइरहेको इन्स्पेक्टर प्रताप पौडेलले…

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

१५ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले  बिजयनगर गाउँपालिका–५ का २८ वर्षीय मुस्तफा भनिने अलामुद्धिन मुसलवानलाई वैशाख  १९ गते गिरफ्तार गरेको छ । पीडितलाई आरोपितले वैशाख १६ गते शौचालय जाने क्रममा यौन दुर्व्यवहार गरेको भन्दै पीडित पक्षले वैशाख १८ गते इलाका प्रहरी कार्यालय गणेशपुरमा उजुरी दिएको  जिल्ला प्रहरी कार्यालयका…

बलात्कार घटनाका आरोपित हिरासतमा मृत, आत्महत्या गरेको प्रहरीको दावी

इलाका प्रहरी कार्यालय पिपराको हिरासतमा कक्षमा रहेका ३८ वर्षीय एक जना चैत २० गते  झुण्डिएको अवस्थामा मृत भेटिएका छन् । इलाका प्रहरी कार्यालयले उनले आत्महत्या गरेको जनाएको छ । १७ वर्षीया छोरीलाई बलात्कार गरेको आरोपमा प्रहरीले चैत १८ गते गिरफ्तार गरेको थियो । मृतकले शौचालयको भन्टिलेशनमा  तन्ना प्रयोग गरेर आत्महत्या…

April 4, 2020  
बलात्कार घटनाका आरोपित गिरफ्तार

१६ वर्षीया बालिकालाई  बलात्कार गरेको आरोपमा प्रहरीले दाङ जिल्ला लमही  नपा– २ घर भई शिवराज नपा– १ सुरही बस्ने २२ वर्षीय राजु परियारलाई  चैत  १२ गते  गिरफ्तार गरेको छ । पीडित चैत ८ गते बाख्रा चराउन गएको बेला आरोपितले बलात्कार गरेको भन्दै पीडित पक्षले  चैत ८ गते  वडा प्रहरी कार्यालय…

March 27, 2020  
बलात्कार घटनाका आरोपित गिरफ्तार

१३ वर्षीया बालिकालाई बलात्कार  गरेको आरोपमा प्रहरीले महाराजगञ्ज नपा –१० का २० वर्षीय  ओमप्रकाश यादवलाई फागुन २८ गते गिरफ्तार गरेको छ । पीडितलाई आरोपितले फागुन २५ गते मोवाइल फोनको प्रलोभन देखाएर घरको बलात्कार गरेको भन्दै पीडित पक्षले  फागुन २६ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको डिएसपी सुनिल मल्लले बताउनु भयो…

March 13, 2020  
यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

सात वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले  ११ वर्षीय बालकलाई  फागुन  २८ गते गिरफ्तार गरेको छ । पीडितलाई फागुन २७ गते आरोपितले यौन दुर्व्यवहार गरेको भन्दै पीडित पक्षले  फागुन २७ गते वडा प्रहरी कार्यालय चन्द्रौटामा उजुरी दिनु भएको थियो । आरोपित नाबालक भएकोले अभिभावकको जिम्मामा लगाइएर अनुसन्धान भइरहेको डिएसपी…

March 12, 2020  
वृद्ध हत्या घटनाका आरोपित गिरफ्तार

शिवराज नपा–९ तुरुन्तपुरका ७५ वर्षीय चन्द्रबहादुर जिसीको हत्या गरेको आरोपमा प्रहरीले मृतकका छोरा ३२ वर्षीय बसन्त जिसीलाई फागुन २७ गते गिरफ्तार गरेको छ । दुबै जनाबीच फागुन २६ गते सामाजिक सुरक्षा भत्ताको विषयमा विवाद हुदाँ आरोपितको इँटा प्रहारबाट घाइते जिसीको  उपचारको क्रममा सञ्जीवनी अस्पताल, चन्द्रौटामा मृत्यु भएको वडा प्रहरी कार्यालय…

March 12, 2020  
भारतबाट एक जना बालिकाको उद्धार

भारतको गोरखपुरमा अलपत्र अवस्थामा रहेकी  १६ वर्षीया बालिकालाई  भारतीय प्रहरीको सहयोगमा फागुन २४ गते उद्धार गरिएको छ । शान्ति पुनर्स्थापना गृहले  कपिलवस्तु नपा–८ दोहनीकी १६ वर्षीया किशोरीलाई उद्धार गरि परिवारको जिम्मा लगाइएको संयोजक भुमीराज भट्टराईले बताउनु भयो । फागुन ९ गते शिवरात्रीको मेला हेर्न जान्छु भनेर हिडेकी बालिका सम्पर्क विहिन…

March 9, 2020  
महिलामाथि एसिड प्रहार, प्रहरीद्वारा घटनाका आरोपित गिरफ्तार

बालबालिकाले क्रिकेटको व्याट भाँचेको विषयमा विवाद हुदाँ महाराजगञ्ज नपा– १ की ५१ वर्षीया बेदमती देवी गुप्तामाथि फागुन २३ गते सोही ठाँउका  ३९ वर्षीय हरी नारायण वरईले एसीड प्रहार गरेका छन् । एसिड प्रहारका आरोपितलाई प्रहरीले फागुन २४ गते गिरफ्तार गरेको जनाएको छ । एसीडबाट घाइते भएकी महिलाको जिल्ला अस्पताल तौलीहवामा…

March 8, 2020