नक्कली गरिमा धानबाट पीडित कृषकहरूले इन्सेकको पहलमा राहत पाए

इन्सेकको पहलपछि पीडित कृषकहरूले राहत पाएका छन् । नक्कली गरिमा धानको बिउका कारण गत वर्ष लाखौ मूल्यको क्षति व्यहोर्न बाध्य बाणगङ्गा नपा– ८ र ९का २१ जना पीडित कृषकहरूले  इन्सेकको पहलमा असार १५ गते १ लाख १७ हजार रुपियाँ  प्राप्त गरेका छन् । १७ औं राष्ट्रिय धान दिवस तथा रोपाई…

July 1, 2020  
बलात्कार प्रयास घटनाका आरोपित गिरफ्तार

२० वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा प्रहरीले महाराजगञ्ज नपा–३ जमुनीका ३७ वर्षीय विपद पासीलाई असार १२ गते गिरफ्तार गरेको छ । पीडितलाई आरोपितले ०७४ साउन २२ गते बलात्कार प्रयास गरेको भन्दै पीडितपक्षले  ०७४ साउन २३ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी उजुरी दिएको र आरोपित घटना पश्चात फरार रहेको जिल्ला…

June 28, 2020  
बलात्कार घटनाका आरोपित गिरफ्तार

सात वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले बाणगङ्गा नपा–११ ओदारीका १९ वर्षीय कपिल काफ्लेलाई असार ५ गते गिरफ्तार गरेको छ । पीडितलाई आरोपितले असार ४ गते बलात्कार गरेको भन्दै पीडित पक्षले असार ५ गते दिएको उजुरीका आधारमा आरोपितलाई गिरफ्तार गरी अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय पिपराका इन्स्पेक्टर आयुसकुमार जोशीले इन्सेक…

June 20, 2020  
यौन दुर्व्यवहार घटनाका आरोपित विरूद्ध उजुरी

पाँच वर्षीया बालिकालाई  यौन दुर्व्यवहार  गरेको आरोपमा  बाणगङ्गा नपा-७ मोतिपुरका ४३ वर्षीय कृष्णबहादुर रायमाझी विरूद्ध  पीडितपक्षले असार १ गते इलाका प्रहरी कार्यालय, पिपरामा उजुरी दर्ता गराएको छ । पीडित बालिकालाई आरोपितले  जेठ ३१ गते यौन दुर्व्यवहार गरेकाले आरोपितलाई कारवाहीको माग गर्दै प्रहरीमा उजुरी दर्ता गराएको पीडित बालिकाका आफन्तले इन्सेक प्रतिनिधिलाई…

June 17, 2020  
बलात्कार घटनाका आरोपित गिरफ्तार

१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले शिबराज नपा–८ का २१ वर्षीय सागिर अलि शेषलाई जेठ २८ गते गिरफ्तार गरेको छ । पीडितलाई आरोपितले वैशाख ३ गते बलात्कार गरेको भन्दै पीडित पक्षले वैशाख ६ गते वडा प्रहरी कार्यालय, चन्द्रौटामा उजुरी दिनुभएको थियो । बलात्कार घटना पश्चात फरार रहेका आरोपितलाई गिरफ्तार…

June 11, 2020  
बलात्कार घटनाका आरोपित विरूद्ध उजुरी

१९ वर्षीया युवतीलाई  बलात्कार गरेको आरोपमा  शिवराज नपा –१० का २३ वर्षीय अशोक कुर्मी विरूद्ध पीडित पक्षले जेठ २४ गते वडा प्रहरी कार्यालय, चन्द्रौटामा उजुरी दिनु भएको छ । पीडितलाई  आरोपितले जेठ १७ गते बलात्कार गरेको पीडित  परिवारले जनाएको छ ।  उजुरीका आधारमा  जेठ २५ गते मुद्दा दर्ता गरी अनुसन्धान…

June 8, 2020  
कपिलवस्तु कारागारमा एक जना थुनुवाको मृत्यु

जिल्ला कारागारमा कर्तब्य ज्यान मुद्दामा पुर्पक्षकालागि थुनामा रहेका यशोधरा गाउँपालिका–७ इटवाका ५४ वर्षीय राम अधिन कहारको जेठ २४ गते मृत्यु भएको छ । बिहान १० बजे खाना खाएर सुतेका कहार अचेत अवस्थामा देखेपछि थुनुवाहरूले खबर गरेपछि  उपचारकालागि जिल्ला अस्पताल  पुरयाएको केही समयपछि अस्पतालले मृत घोषण गरेको  जेलर राकेश पाण्डेले बताउनु…

June 6, 2020  
बलात्कार घटनाका आरोपित गिरफ्तार

१६ वर्षीया बालिकालाई शरिर बन्धक बनाएर बलात्कार गरेको आरोपमा  प्रहरीले माहाराजगञ्ज नपा–९ का २४ वर्षीय अब्दुल हकिम दर्जीलाई जेठ २३ गते गिरफ्तार गरेको छ । बालिकालाई आरोपितले ०७६ माघ २७ गते देखि भारतको सिद्धार्थ नगरमा बन्धक बनाएर बलात्कार गरेको भन्दै पीडित पक्षले जेठ १८ गते जिल्ला प्रहरी कार्यालयमा  उजुरी दिनु…

June 6, 2020  
यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

१५ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले शुद्धोधन गाउँपालिका– १ का २५ वर्षीय महेन्द्र यादवलाई जेठ २१ गते गिरफ्तार गरेको छ । पीडितलाई आरोपितले जेठ २० गते भैसी चराउन गएको समयमा यौन दुर्व्यवहार गरेको भन्दै पीडित पक्षले जेठ २१ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिनु भएको थियो । उजुरीका…

June 5, 2020  
बलात्कार घटनाका आरोपित गिरफ्तार

१७ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले शिवराज नपा–९ का २४ वर्षीय अशोक चौधरीलाई जेठ २१ गते गिरफ्तार गरेको छ । पीडितलाई आरोपितले जेठ ९ गते घरमा बोलाएर बलात्कार गरेको भन्दै पीडित पक्षले जेठ २१ गते वडा प्रहरी कार्यालय चन्द्रौटामा उजुरी दिनु भएको थियो । उजुरीका आधारमा आरोपितलाई गिरफ्तार गरी कानुनी …

June 4, 2020