बलात्कार प्रयास घटनाका आरोपितविरूद्ध उजुरी दर्ता

२० वर्षीया युवतीलाई कात्तिक ८ गते बलात्कार प्रयास गरेको आरोपमा सिन्धुपाल्चोक घर भई काठमाडौँ गोकर्णेश्वर नगरपालिका–३ बस्ने ३२ वर्षीय सुरेश श्रेष्ठविरूद्ध कात्तिक २५ जिल्ला प्रहरी कार्यलयमा उजुरी दर्ता गरिएको छ । पीडित पक्षले कात्तिक ८ गते सन्धिखर्क नगरपालिका–१ को लुम्बिनी होटलमा सुरेश श्रेष्ठले बलात्कार प्रयास गरेको भनी कात्तिक २० गते…

November 12, 2018  
बाल विवाहविरूद्ध प्रहरीको उजुरी

भुुमिकास्थान नगरपालिका–९ की १७ वर्षीया हेमा रानामगरसँग सोही ठाउँका १९ वर्षीय सन्देश नेपालीले ललाई फकाई विवाह गरेको भन्दै बालिकाकी आमाले कात्तिक १२ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएकी छन् । छोरी हेमा र सन्देशले कात्तिक ९ गते बाल विवाह गरेकाले कानुन अनुसार कारवाहीको माग गर्दै प्रहरीमा उजुरी दिएको पीडित पक्षले…

November 1, 2018  
बलात्कार घटनाका आरोपित विरूद्ध उजुरी

२० वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा सितगङ्गा नगरपालिका–४ का ४१ वर्षीय मानबहादुर थापाविरूद्ध असोज १४ गते इलाका प्रहरी कार्यालय ठाडामा उजुरी दर्ता गरिएको छ । पीडित युवतीलाई आरोपितले जेठ २ गते बलात्कार गरेको र बलात्कारबाट गर्भसमेत रहेको भन्दै पीडित पक्षले असोज १३ गते उजुरी दिएको प्रहरीले जनाएको छ । पीडित…

September 30, 2018  
दुई वर्षदेखि मानव अधिकार राष्ट्रिय कार्ययोजनाको जिल्लास्थित कार्यान्वयन समितिको बैठक हुन सकेन

मानव अधिकार राष्ट्रिय कार्ययोजना ०७१ देखि ७५ सम्म लागू हुने चौथौ मानव अधिकार राष्ट्रिय कार्ययोजनाको जिल्लास्तरीय कार्यन्वयन तथा समन्वय समितिको बैठक दुई वर्षदेखि बस्न सकेको छैन । ०७३ सालमा तत्कालिन प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेल हँुदा बैठक भएपनि त्यसपछि कृष्णबहादुर कटुवाल, डिल्लिराज पोखे्रल र खिमराज भुसाल प्रमुख जिल्ला अधिकारी भएर…

September 28, 2018  
पत्नीलाई बन्चरो प्रहारबाट घाइते उपचारका लागि बुटवल लगियो

सन्धिखर्क नपा–२ की ४८ वर्षीया जनका दर्जीलाई ५० वर्षीय पति सेते दर्जीले भदौ ३१ गते बन्चरो प्रहार गरी घाइते बनाएको पीडित पक्षले आरोप लगाएको छ । घरायसी विवादमा पीडित महिलालाई आरोपितले बन्चरो प्रहार गर्दा घाइते भएकी जनकाको जिल्लामा उपचार सम्भव नभएपछि असोज १ गते बुटवल पठाइएको जिल्ला अस्पतालका डाक्टर कपिल…

September 17, 2018  
सङ्क्रमणकालीन न्यायका संयन्त्रले प्रभावकारी काम काम गर्न नसकेको द्वन्द्वपीडितको गुनासो

सशस्त्र द्वन्द्वकालका भएका गम्भीर मानव अधिकार उल्लङ्घनका घटनाका दोषीलाई कारवाही, पीडितलाइ न्याय, परिपूर्ण मेलमिलापमार्फत द्वन्द्वकालिन समयका घटनाहरू निरूपण गर्न बनेका सङ्क्रमणकालीन न्यायका संयन्त्र सत्यनिरूपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्याक्तिहरूको छानविन आयोगले प्रभावकारी काम गर्न नसकको पीडितहरूले गुनासो गरेका छन् । न्यायका लागि द्वन्द्वपीडित समाजका उपाध्यक्ष हेमन्त बेल्वासेले भने…

September 16, 2018  
बलात्कारपछि हत्या गरेको ठहर गर्दै सर्वस्वसहित जन्मकैदको फैसला

दाङ जिल्ला राप्ती गाउँपालिका–१ की २८ वर्षीया मुस्कान नेपाली परियारलाई बलात्कारपछि हत्या गरेको ठहर गर्दै जिल्ला अदालतले भदौ २८ गते दाङ जिल्ला गढवा गाउँपालिका–१ का ३४ वर्षीय विक्रम रानालाई सर्वस्वसहित जन्मकैद र दाङ जिल्ला राप्ती गाउँपालिका–१ का ३० वर्षीय दिवश शाहीलाई १ वर्ष ६ महिना कैदको फैसला गरेको जिल्ला अदालतले…

September 14, 2018  
राज्यले अपाङ्गता भएका र ज्येष्ठ नागरिकका अधिकार सुनिश्चित गर्न नसकेको गुनासो

राज्यले अपाङ्गता भएका व्यक्ति र ज्येष्ठ नागरिकका अधिकारहरू सुनिश्चित गर्न नसकेकोे अपाङ्गता भएका व्याक्ति र ज्येष्ठ नागरिकहरूले गुनासो गरेका छन् । राज्यका नीति नियमहरू सम्बन्धित निकायले कार्यान्वयन गर्न नसक्दा अपाङ्गता भएका व्याक्ति र ज्येष्ठ नागरिकले अहिले पनि सास्ती व्यहोर्नु परेको ज्येष्ठ नागरिक समाजका अध्यक्ष बुद्धिबहादुर रायमाझीले गुनासो गरे । विशेष…

August 17, 2018  
यौन दुर्व्यवहार गरेको कसुरमा २० हजार रुपियाँ जरिबाना

१४ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको कसुरमा जिल्ला अदालतले साउन ३० गते १५ वर्षीय बालकलाई २० हजार रुपिँया जरिबानाको फैसला गरेको छ । पीडित बालिकालाई आरोपितले ०७४ फागुन १९ गते यौन दुर्व्यवहार गरेको आरोपमा पीडित पक्षले फागुन २० गते प्रहरीमा उजुरी गरेको थियो । न्यायाधीश रामचन्द्र पौडेलको इजलासले उक्त फैसला…

August 16, 2018  
बलात्कारका घटनामा दोब्वर वृद्धि

देशव्यापी रूपमा बलात्कार घटनाहरूमा बृद्धि भएसँगै अर्घाखाँची जिल्लामा पनि अघिल्लो वर्षको तुलानामा बलात्कार तथा बलात्कार प्रयासका घटनामा यो दोब्वर बृद्धि भएको छ । जिल्लामा अघिल्लो वर्ष अर्थात ०७३/०७४ मा सात वटा बलात्कार तथा बलात्कार प्रयासका घटनाहरू भएकोमा यो वर्ष ०७४/०७५ मा १८ वटा बलात्कार तथा बलात्कार प्रयासका घटनाहरू भएको जिल्ला…

August 13, 2018