एसईईमा कम नम्बर दिएको आरोपमा शिक्षकमाथि कुटपिट

सुनकोसी गाउँपालिका–७ मझुवामा रहेको गणेश माविका प्रधानाध्यापक नेत्रबहादुर सुनुवार र अङ्ग्रेजी विषयका शिक्षक चित्रबहादुर भण्डारीमाथि एसईईमा कम नम्बर दिएको आरोपमा ०७७ भदौ १५ गते कुटपिट भएको छ । विद्यालयका एसईईमा सहभागी एक छात्रा सहितका ६ जना विद्यार्थीहरूले कार्यालयमा आई प्रधानाध्यापक सुनुवारलाई मुखमा मुक्काले हिर्काएको र अर्का शिक्षक भण्डारीलाई लछारपछार गरेका…

August 31, 2020  
नागरिक संस्थाहरूका समस्यालाई समाधानका लागि एकीकृतरूपमा पहल गर्नु पर्नेमा जोड

नागरिक संस्थाहरूका समस्यालाई एकीकृतरूपमा समाधानका लागि पहल गर्नु पर्नेमा जोड दिइएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)को आयोजनामा २०७७ भदौ १५ गते बागमती प्रदेशका गैरसरकारी संस्था र इन्सेक प्रतिनिधिहरूको सहभागिता रहेको भर्चुअल कार्यक्रमका सहभागी वक्ताहरूले सो धारणा राखेका हुन । कार्यक्रममा इन्सेकका कार्यकारी निर्देशक विजयराज गौतमले नागरिक संस्थाहरूको संयुक्त…

August 31, 2020  
कोरोना भाइरसको सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (भदौ १४ गते)

भदौ १४ गते १ हजार २ सय २१ जनामा कोरोना सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ३८ हजार ५ सय ६१ पुगेको छ । गत २४ घण्टामा १२ हजार ७ सय १७ जनाको स्वाब परीक्षण गरिएको पनि मन्त्रालयले जनाएको छ । मन्त्रालयले जारी गरेको स्थिति प्रतिवेदन अनुसार भदौ १४ गतेसम्म कोरोना…

August 30, 2020  
कैदीबन्दीको पीसीआर परीक्षण गर्न संसदीय समितिको निर्देशन

प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिले कोरोना सङक्रमण देखिएका कारागारका सम्पूर्ण व्यक्तिको पीसीआर परीक्षण गर्न गृह मन्त्रलायलाई निर्देशन दिएको छ । भदौ १४ गते बसेको समितिको भर्चुअल बैठकले हालसम्म कोरोना पोजेटिभ देखिएका कारागारहरूमा रहेका सबै कैदीबन्दीहरूको पीसीआर र परीक्षण गर्न निर्देशन दिएको हो । ‘कारागारभित्रका कैदीबन्दीको अन्तर्राष्ट्रिय स्वास्थ्य मापदण्ड अनुसारको…

August 30, 2020  
कोरोना भाइरसको सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (भदौ १३ गते)

भदौ १३ गते ८ सय ८४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ३७ हजार ३ सय ४० पुगेको छ । गत २४ घण्टामा ११ हजार ५ सय १६ जनाको स्वाब परीक्षण गरिएको पनि मन्त्रालयले जनाएको छ । मन्त्रालयले जारी गरेको स्थिति प्रतिवेदन अनुसार भदौ १३ गतेसम्म कोरोना सङ्क्रमणका कारण…

August 29, 2020  
अपहरित शिक्षक सकुशल मुक्त

तिनपाटन गाउँपालिका–८ बाहुनतिल्पुङ निवासी भीमसेन आधारभूत विद्यालयका प्रधानाध्यापक नारायणप्रसाद भण्डारी ०७७ भदौ १३ गते अपहरणमा पर्नु भएकोमा चार घण्टापछि सकुशल मुक्त हुनु भएको छ । उहाँलाई विहान साढे ९ बजे बाटोमा हिँडिरहेका अवस्थामा १५ जनाको सङ्ख्यामा आएका अपरिचित व्यक्तिहरूले अपहरण गरेका थिए । स्थानीयवासी र प्रहरीले सहयोगमा उहाँ अपहरण मुक्त…

August 29, 2020  
दलितहरूमाथि हुने गरेका हिंसाका दोषीहरूलाई कानुनी दायरामा ल्याऊः आयोग

नेपाल प्रहरीबाट गिरप्mतार गरी हिरासतमा राखिएका विजयराम चमारको वीरगञ्जस्थित नेशनल मेडिकल कलेजमा उपचारको क्रममा मृत्यु भएको घटनाप्रति राष्ट्रिय मानव अधिकार आयोगले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । रौतहटको गरुडा नगरपालिका–८ का निरञ्जन रामको हत्यामा संलग्न रहेको आशंकामा प्रहरी हिरासतमा रहेको व्यक्तिको मृत्यु हुनु अत्यन्त दुःखद् भएको २०७७ भदौ १२ गते…

August 29, 2020  
कोरोना भाइरसको सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (भदौ १२ गते)

भदौ १२ गते ९ सय २७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ३६ हजार ४ सय ५५ पुगेको छ । गत २४ घण्टामा १० हजार २ सय २९ जनाको स्वाब परीक्षण गरिएको पनि मन्त्रालयले जनाएको छ । मन्त्रालयले जारी गरेको स्थिति प्रतिवेदन अनुसार भदौ १२ गतेसम्म कोरोना सङ्क्रमणका कारण…

August 28, 2020  
बलात्कार घटनाका आरोपित गिरफ्तार

पाँच वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले १६ वर्षीय बालकलाई भदौ १० गते गिरफ्तार गरेको छ । पीडित परिवारको तर्फबाट आरोपित विरुद्ध कारबाहीको माग गर्दै भदौ १० गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दर्ता भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवम् प्रहरी नायब उपरीक्षक रूपक खड्काले जानकारी दिनुभयो । पीडितलाई फकाइ…

August 28, 2020  
कोरोना भाइरसको सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (भदौ ११ गते)

भदौ ११ गते १ हजार १ सय ११ जनामा कोरोना सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ३५ हजार ५ सय २९ पुगेको छ । गत २४ घण्टामा १२ हजार ६ सय २९ जनाको स्वाब परीक्षण गरिएको पनि मन्त्रालयले जनाएको छ । मन्त्रालयले जारी गरेको स्थिति प्रतिवेदन अनुसार भदौ ११ गतेसम्म कोरोना…

August 27, 2020