बलात्कार प्रयास घटनाका आरोपित गिरफ्तार

४९ वर्षीया एकल महिलालाई बलात्कार प्रयास गरेको आरोपमा महानगरीय प्रहरी वृत्त चापागाउँले भदौ २९ गते बागमती गाउँपालिका–२, माल्टाका ४४ वर्षीय दिनेश जिम्बा तामाङलाई गिरफ्तार गरेको छ । पीडितले भदौ २९ गते डरत्रास देखाइ बलात्कार प्रयास गरेको आरोपमा तामाङ विरुद्ध उजुरी आरोपितलाई सोही दिन साँझ गिरफ्तार गरिएको महानगरीय प्रहरी वृत्त चापागाउँका…

September 15, 2020  
कोरोना भाइरसको सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (भदौ २९ गते)

भदौ २९ गते १ हजार १ सय ७० जनामा कोरोना सङ्क्रमण पुष्टि भएसँगै कोरोना सङ्क्रमितको सङ्ख्या ५५ हजार ३ सय २९ पुगेको छ । गत २४ घण्टामा १० हजार ८ सय ७८ जनाको स्वाब परीक्षण गरिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयले जारी गरेको स्थिति प्रतिवेदन अनुसार भदौ…

September 14, 2020  
कोरोना हब अस्पतालमा छैन आईसियू

नेपाल कै दोस्रो अस्तालको रूपमा रहेको १ सय १६ वर्ष पुरानो भक्तपुर अस्पतालमा आईसियू सेवाका लागि वार्ड तयार भए पनि अझै सेवा सुरु भएको छैन । सरकारको जिल्लाको कोरोना डेलिगेट अस्पतालको रूपमा भक्तपुर अस्पताललाई तोके पनि आवश्यक सामाग्री र जनशक्तिको अभावले आईसियू सञ्चालनमा आउन नसकेको हो । भक्तपुर अस्पतालमा मेडिकल…

September 14, 2020  
बागमती प्रदेश सरकारलाई शिक्षा नीतिको मस्यौदामाथि ४६ बुँदे सुझाव

बागमती प्रदेश सरकारलाई प्रदेश शिक्षा नीति २०७७ का सम्बन्धमा शिक्षाका लागि राष्ट्रिय अभियान नेपाल (एनसीई नेपाल) ले ४६ बुँदे सुझाव दिएको छ । प्रदेशको सामाजिक विकास मन्त्रालयले शिक्षा नीतिको मस्यौदा बनाई नागरिकस्तरबाट सुझाव भएकोमा एनसीई बागमतीका संयोजक प्रकाश खतिवडा र मकवानपुर जिल्ला संयोजक बुद्ध लामाको नेतृत्वमा भदौ २७ गते प्रदेशको…

September 14, 2020  
बालबालिकाको भविष्य सुनिश्चित गरौः राष्ट्रपति

राष्ट्रपति विद्यादेवी भण्डारीले कोरोना महामारीको विषम परिस्थितिमा बालबालिकाको भविष्य सुनिश्चित गर्न सरोकारवाला सबैलाई आग्रह गर्नु भएको छ । 'विपद्को यस विषम परिस्थितिमा बालबालिकाको भविष्य सुनिश्चित गर्न तीनै तहका सरकारी निकाय, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाहरू, बालअधिकारकर्मी, सामाजिक सङ्घसंस्था, नागरिक समाज तथा अभिभावकहरू संवेदनशील हुनुपर्नेमा ध्यान आकृष्ट  गराउन चाहन्छु ।'-राष्ट्रपतिद्वारा भदौ…

September 14, 2020  
कोरोना भाइरसको सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (भदौ २८ गते)

भदौ २८ गते १ हजार ३९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएसँगै कोरोना सङ्क्रमितको सङ्ख्या ५४ हजार १ सय ५९ पुगेको छ । गत २४ घण्टामा ९ हजार १ सय ६५ जनाको स्वाब परीक्षण गरिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयले जारी गरेको स्थिति प्रतिवेदन अनुसार भदौ २८ गतेसम्म…

September 13, 2020  
स्वामी अग्निवेशको निधनप्रति इन्सेकद्वारा दुःख व्यक्त

भारतका सामाजिक अभियन्ता स्वामी अग्निवेशको ८१ वर्षको उमेरमा भदौ २६ गते भएको निधनप्रति इन्सेकले दुःख व्यक्त गरेको छ । इन्सेककी अध्यक्ष डाक्टर इन्दिरा श्रेष्ठद्वारा भदौ २८ गते जारी शोक वक्तव्यमा उहाँको निधनप्रति दुःख व्यक्त गर्दै शोकको यस घडीमा उहाँप्रति भावपूृर्ण श्रद्धाञ्जलि व्यक्त गरिएको छ । विज्ञप्तिमा उहाँ नेपालको मानव अधिकार…

September 13, 2020  
कोरोना भाइरसको सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (भदौ २७ गते)

भदौ २७ गते १ हजार २ सय १ जनामा कोरोना सङ्क्रमण पुष्टि भएसँगै कोरोना सङ्क्रमितको सङ्ख्या ५३ हजार १ सय २० पुगेको छ । गत २४ घण्टामा १० हजार १ सय ७६ जनाको स्वाब परीक्षण गरिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयले जारी गरेको स्थिति प्रतिवेदन अनुसार भदौ…

September 12, 2020  
बलात्कार घटनाका आरोपित गिरफ्तार

५७ वर्षीय महिलालाई बलात्कार गरेको आरोपमा गौरीशंकर गाउँपालिका–७, माबुका ४६ वर्षीय मुलुकबहादुर गुरुङलाई प्रहरीले भदौ २६ गते गिरफ्तार गरेको छ । सुष्त मनस्थितिकी पीडित घरमा एक्लै सुतेको अवस्थामा आरोपितले घरको ढोका फोडेर भदौ १७ गते बलात्कार गरेको भन्दै पीडित परीवारले ०७७ भदौ २६ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका थिए…

September 12, 2020  
कोरोना भाइरसको सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (भदौ २६ गते)

भदौ २६ गते १ हजार ४ सय ५४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएसँगै कोरोना सङ्क्रमितको सङ्ख्या ५१ हजार ९ सय १९ पुगेको छ । गत २४ घण्टामा १० हजार ७ सय १ जनाको स्वाब परीक्षण गरिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयले जारी गरेको स्थिति प्रतिवेदन अनुसार भदौ…

September 11, 2020