बलात्कार गरेको कसुरमा ६ वर्षकैदको फैसला
१५ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतले काठमाडौँका २६ वर्षीय दिनेश अधिकारीलाई ६ वर्षकैद गर्ने फैसला गरेको छ । न्यायाधीश स्वीकृत पराजुलीको फागुन २८ गते बसेको इजलाशले अधिकारीलाई ६ वर्षकैद र पीडितका नाममा १५ हजार रुपियाँ क्षतिपूर्ति भराउन आदेश दिएको छ । पीडित बालिकालाई अधिकारीले ०७३ मङ्सिर २४ गते…
राष्ट्रपति निर्वाचनका लागि आज मध्यरातदेखि मौन अवधि
राष्ट्रपतिको निर्वाचनका लागि आज राति १२ बजेदेखि मौन अवधि सुरु हुँदैछ । निर्वाचन आयोगका अनुसार यही फागुन २९ गते हुने राष्ट्रपतिको निर्वाचनका लागि मौन अवधि सुरु भएपछि कुनै पनि उम्मेदवार र राजनीतिक दलले प्रचारप्रसार गर्न र मत माग्न पाउने छैनन् । यो आचारसंहिता सञ्चार माध्यमलाई पनि लाग्नेछ । सो पदका…
अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसका अवसरमा देशैभर विभिन्न कार्यक्रम
१०८ औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसका अवसरमा फागनु २४ गते देशैभर विविध कार्यक्रमको आयोजना गरिएको इन्सेक कार्यालय तथा इन्सेकका जिल्ला प्रतिनिधिहरूले जनाएका छन् । इन्सेक कार्यालय धनगढीका अनुसार आर्थिक सशक्तीकरण सहितको 'सामाजिक जागरणः ग्रामीण तथा शहरी महिलाहरूको जीवनस्तर रूपान्तरण' भन्ने मूल नाराका साथ धनगढीको चौराहबाट सुरू भएको प्रभातफेरी धनगढी बजार…
बलात्कारजस्ता जघन्य आपराधका आपराधीलाई कडा कारवाही गर्ने मन्त्री थापाको प्रतिबद्धता
महिला, बालबालिका तथा समाजकल्याण मन्त्री थममाया थापाले बलात्कारजस्ता महिला हिंसाका जघन्य घटनामा संलग्नलाई कडा कारवाही गरिने प्रतिबद्धता व्यक्त गरेकी छन् । १०८ औं अन्तर्राष्ट्रिय महिला दिवस (८ मार्च) को अवसरमा फागुन २४ गते काठमाडौँमा विभिन्न सङ्घसंस्थाको आयोजनामा आयोजित प्रभातफेरिपछिको सभालाई सम्बोधन गर्दै मन्त्री थापाले सो प्रतिबद्धता जनाउँदै महिला हिंसाको अन्त्यका…
महिलाले भोग्नु परेका भेदभाव हटाउन सरकार गम्भीरः प्रधानमन्त्री ओली
प्रधानमन्त्री केपी शर्मा ओलीले महिलाले सामाजिक वा कानुनी रुपबाट भोग्नु परेका भेदभाव हटाउन सरकार गम्भिर रहेको बताएका छन् । १०८ औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस (८ मार्च) को अवसरमा फागुन २४ गते शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री ओलीले सामाजिक पछौटेपन, अन्धविश्वास, कुरिती र त्यसबाट महिलाहरूले भोग्नु परेका समस्या अन्त्यका लागि…
राष्ट्रपति निर्वाचनका लागि आचार संहिता लागू
निर्वाचन आयोगले फागुन २९ गते हुने राष्ट्रपति निर्वाचनका लागि निर्वाचन आचारसंहिता लागू भएको जनाएको छ । उम्मेदवारको मनोनयन दर्ता भएसँगै आयोगले आचारसंहिता लागु भएको जनाएको हो । फागुन २३ गते बसेको आयोग पदाधिकारी बैठकले राष्ट्रपति निर्वाचनका लागि निर्वाचन आचारसंहिता लागू गरेको आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिए । ढकालका अनुसार…
पिर्काले हिर्काएर पतिद्वारा पत्नीको हत्या
उमाकुण्ड गाउँपालिका-४ प्रिती रारागाउँकी ४४ वर्षीया सूर्यकला सुनुवारलाई पिर्काले हिर्काएर फागुन २२ गते राति ५३ वर्षीय पति ताराबहादुर सुनुवारले हत्या गरेको प्रहरीले जनाएको छ । सुनुवारले रक्सी मातमा राति ११ बजे झगडा गरी पत्नीलाई पिर्काले हिर्काएको प्रहरीले जनायो । जिल्ला प्रहरी कार्यलय रामेछापका निमित्त प्रहरी प्रमुख राजेन्द्र थापाका अनुसार हत्या…
राष्ट्रपति पदका लागि राष्ट्रपति भण्डारीसहित दुईजनाको उम्मेदवारी
यही फागुन २९ गते हुने राष्ट्रपति पदको निर्वाचनका लागि वर्तमान राष्ट्रपति विद्यादेवी भण्डारीसहित दुई जनाको उम्मेदवारी दर्ता भएको छ । भण्डारीको प्रस्तावकमा सांसद माधवकुमार नेपाल, भीमबहादुर रावल, सुवास नेम्वाङ, ईश्वर पोखरेल र ओनसरी घर्ती तथा समर्थकमा सांसद रामबहादुर थापा, विष्णुप्रसाद पौडेल, गोकर्णराज विष्ट, भानुभक्त ढकाल र रवीन्द्र अधिकारी छन् ।…
काठमाडौँमै दलित भएका कारण दुई जना पत्रकार घरबाट निकालिए
दलित भएको भन्दै काठमाडौँमा दुई जना पत्रकारलाई घरधनीले घरबाट निकालेको पीडित पक्षको आरोप छ । फागुन २२ गते काठमाडौँमा पत्रकार सम्मेलनको आयोजना गर्दै पत्रकार बिक्रम सुनार र मिलन बिश्वकर्माले घरधनीबाट दलित भएकै कारण दुर्व्यवहार खेप्नुपरेको आरोप लगाएका हुन् । उनीहरूले जातीय छुवाछुत तथा कसुर सजाय ऐन-२०६८ अनुसार घरबेटीविरूद्ध कारवाहीको माग…
प्रदेशहरूमा मानव अधिकारमैत्री कानून निर्माण गर्न आयोगको आग्रह
देशका सबै प्रदेश व्यवस्थापिकाबाट संविधानको अनुसूची ६, ७ र ९ मा समावेश गरिएका मानव अधिकारसँग सम्बन्धित विषयहरूमा कानून निर्माण गर्दा मानव अधिकारका विषयवस्तुलाई उच्च प्राथमिकताका साथ समावेश गर्न आग्रह गर्दै राष्ट्रिय मानव अधिकार आयोगले सबै प्रदेशहरूलाई पत्राचार गरेको छ । 'संविधानको धारा ५६(६) ले मानव अधिकार तथा मौलिक हक, कानुनी…